Sajhamanch Archive

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.को कारोबार सम्बन्धी २०७७ फागुनको विवरण

Published: (Updated: ) in अर्थतन्त्र, विज्ञापन, सहकारी by . Leave a Comment on नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.को कारोबार सम्बन्धी २०७७ फागुनको विवरण.

 

सूर्यदर्शन सहकारीमा क्यूआर कोड, नगदरहित कारोबारमा पहिलो भएको दाबी

Published: in समाज, सहकारी by . Leave a Comment on सूर्यदर्शन सहकारीमा क्यूआर कोड, नगदरहित कारोबारमा पहिलो भएको दाबी.

दमक । दमकको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरुको सुविधालाई मध्यनजर गर्दै नगदरहित कारोबार गर्न सकिने सुविधा प्रदान गरेको छ । संस्थाले मोवाइलबाटै कारोबार गर्न सकिने ( फोन पे सहित ) क्यूआर कोड निःशुल्क वितरण गरेर प्रविधिमैत्री नगदरहित कारोबारको सुविधा उपलब्ध गराएको हो । क्यूआर कोडमार्फत नेपालका सबै बैंक तथा वित्तिय संस्थाको मोवाइल […]

कोपसपका लागि भाडामा घर आवश्यकता सम्बन्धी सूचना

Published: in विज्ञापन, सहकारी by . Leave a Comment on कोपसपका लागि भाडामा घर आवश्यकता सम्बन्धी सूचना.

सूचना प्रकाशन भएको मितिः २०७७।१२।०१ कोपसपका लागि भाडामा घर आवश्यकता सम्बन्धी सूचना संस्थाको पूर्ण स्वामित्वमा सञ्चालित एनएमसी सहकारी पसल (कोपसप) सञ्चालन प्रयोजनका लागि भाडामा हल आवश्यक परेको हुँदा निम्न बुँदाहरु अन्तर्गत रही हल भाडामा दिन इच्छुक घर धनीहरुलाई यो सूचना प्रकाशन भएको सात दिनभित्र संस्थाको सम्बन्धित कार्यालयमा आफूले लिन चाहेको मासिक भाडा र शर्तहरुसहित शीलबन्दी […]

सिम्रिक साकोसद्वारा बाख्रा तथा मौरीपालन सम्बन्धी तालिम सम्पन्न

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, सहकारी by . Leave a Comment on सिम्रिक साकोसद्वारा बाख्रा तथा मौरीपालन सम्बन्धी तालिम सम्पन्न.

बिर्तामोड । बिर्तामोडमा मुख्य कार्यालय रहेर इलाम जिल्लासम्म सेवा केन्द्र विस्तार गरेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको बाख्रापालन तथा मौरीपालन सम्बन्धी तालिम आज सम्पन्न भएको छ । संस्था अन्तरगत शिक्षा तथा तालिम उपसमितिको आयोजनामा फागुन २९ गतेदेखि सञ्चालित तीन दिवसीय तालिम आज सम्पन्न गरिएको हो । तालिममा उन्नत जातका बोयर बाख्रापालन सम्बन्धी […]

सिम्रिक साकोस : शेयर सदस्यलाई बाख्रा तथा मौरीपालन तालिम

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on सिम्रिक साकोस : शेयर सदस्यलाई बाख्रा तथा मौरीपालन तालिम.

बिर्तामोड । यहाँस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले कृषि व्यवसायमा संलग्न आफ्ना शेयर सदस्यहरुका लागि उन्नत जातका बाख्रा तथा व्यवसायिक मौरीपालन सम्बन्धी तालिम सुरु गरेको छ । संस्थाको कार्यक्षेत्रका सबै सेवा केन्द्रबाट छानिएर आएका तीन–तीनजना शेयर सदस्यहरुका लागि तीन दिने तालिम आजबाट सुरु गरिएको हो । संस्था अन्तरगत शिक्षा तथा तालिम उपसमितिका संयोजक मेहरमान […]

एनएमसी २८ वर्षमा प्रवेशः ४२ ठाउँमा स्थपना दिवस समारोह सम्पन्न

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on एनएमसी २८ वर्षमा प्रवेशः ४२ ठाउँमा स्थपना दिवस समारोह सम्पन्न.

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था एनएमसी आजदेखि २८औं वर्षमा प्रवेश गरेको छ । २०५० साल फागुन २४ गते संस्था दर्ता भई काँकरभिट्टाको एयटा सानो कोठाबाट कारोबार सुरु गरेको एनएमसीले झापा जिल्लाभर सेवा विस्तार गरेको छ भने भर्खरैमात्र छिमेकी जिल्लामा पनि सेवा केन्द्र खोलेर कारोबार गर्ने अनुमति पाएको छ । संस्था स्थापना दिवसको अवसरमा आज […]

कर्णाली साकोसद्वारा सदस्य अनुशिक्षण कार्यक्रम सम्पन्न

Published: in विविधा, समाज, सहकारी by . Leave a Comment on कर्णाली साकोसद्वारा सदस्य अनुशिक्षण कार्यक्रम सम्पन्न.

दमक । झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आज कमल गाउँपालिका र इलामको चुलाचुली गाउँपालिकाको संगमस्थलमा सदस्य अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । संस्था अन्तरगत शिक्षा उपसमितिको आयोजना र दमक सेवा केन्द्रको व्यवस्थापनमा सम्पन्न अनुशिक्षण कार्यक्रमको अध्यक्षता दमक सेवाकेन्द्र व्यवस्थापन उपसमितिका सम्योजक शेरबहादुर भट्टराईले गरेका थिए । कार्यक्रममा संस्थाको नीति, […]

सहकारी सेवा केन्द्र थपको स्वीकृति तत्कालका लागि स्थगितः रजिष्ट्रार निरौलाले

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on सहकारी सेवा केन्द्र थपको स्वीकृति तत्कालका लागि स्थगितः रजिष्ट्रार निरौलाले.

सतासी बहुमुखी सहकारीको स्थापना दिवसमा दर्जनौंलाई सम्मान र पुरस्कार बिर्तामोड । प्रदेश १ का सहकारी रजिष्ट्रार बलराम निरौलाले सहकारी संस्थाहरुले बचत तथा ऋणको कारोबार गर्न थप सेवा केन्द्र स्वीकृति तथा कार्यक्षेत्र बिस्तार सम्बन्धी मापदण्ड बनाउँदै गरिएकाले हाललाई सो सेवा स्थगित रहेको बताएका छन् । झापाको बिर्तामोडस्थित सतासी बहुमुखी सहकारी संस्थाको २४औं स्थापना दिवस समारोहका प्रमुख […]

कर्णालीका सदस्यलाई चार लाख रुपैयाँको उपचार सुविधा प्रदान

Published: in समाज, सहकारी by . Leave a Comment on कर्णालीका सदस्यलाई चार लाख रुपैयाँको उपचार सुविधा प्रदान.

भद्रपुर । कर्णाली बचत तथा ऋण सहकारी संस्थाले सदस्य विशेष उपचार कोषमा आवद्ध सदस्य परिवारलाई आज चार लाख रुपैयाँ उपचार राहत रकम प्रदान गरेको छ । पृथ्वीनगरको ज्ञानेचोकमा रहेको संस्थाको लघुवित्त सेवा केन्द्र नं. १९ का सदस्य सुजनकुमारी राना मगरका श्रीमान सूर्यबहादुर राना मगरलाई मृगौलाको उपचारका लागि आज उक्त रकम प्रदान गरिएको हो । आज […]

एनएमसीमा प्रशिक्षक प्रशिक्षण तालिम

Published: in शिक्षा, समाज, सहकारी by . Leave a Comment on एनएमसीमा प्रशिक्षक प्रशिक्षण तालिम.

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था एनएमसी झापाले सदस्य शिक्षा तालिम सञ्चालन गर्ने सहजकर्ताका लागि प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरेको छ । संस्था अन्तरगत शिक्षा तथा तालिम उपसमितिको आयोजनामा फागुन १५ गते बिर्तामोडमा तालिम सम्पन्न गरिएको हो । तालिमको सहजीकरण तात्कालिन संविधान सभाका सदस्य प्रेमबहादुर गिरीले गरेका थिए । सहजीकरणका क्रममा गिरीले तालिमका सहजकर्ताले सहभागीको […]