Sajhamanch Archive

‘झापा जिल्ला सहकारी संघः नेपालकै दोस्रो छ, अब पहिलो बन्न कसरत गर्नुस्’

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on ‘झापा जिल्ला सहकारी संघः नेपालकै दोस्रो छ, अब पहिलो बन्न कसरत गर्नुस्’.

झापा । जिल्ला सहकारी संघ झापाको सातौं कार्यकालका लागि निर्वाचित नेतृत्वले शनिबारदेखि पदभार ग्रहण गरेको छ । बिर्तामोडमा आयोजित पद हस्तान्तरण कार्यक्रमका बीच निर्वाचित भएको प्रमाणपत्र प्राप्त गरेर निर्वाचन समितिबाट सपथ ग्रहण गरेपछि कार्यकाल प्रारम्भ भएको हो । निर्वाचन समितिका संयोजक अधिवक्ता देबेन्द्र भण्डारीले निर्वाचितहरुको नाम बाचन गरेका थिए । पदस्थापन समारोहमा क्षेत्र नं. ३ […]

साहारा नेपालद्वारा चुलाचुलीमा बाख्रापालन तालिम

Published: in मुख्य समाचार, सहकारी, by . Leave a Comment on साहारा नेपालद्वारा चुलाचुलीमा बाख्रापालन तालिम.

कमल । सहारा नेपाल बचत तथम ऋण सहकारी संस्थाले बाख्रापालन व्यवसाय गर्दै आएका आफ्ना सदस्यहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी दुई दिनको तालिम प्रदान गरेको छ । इलामको चुलाचुली र दमक नगरपालिकामा रहेर व्यवसायिक रुपमा बाख्रापालन गर्दै आएका सदस्यलाई माघ २८ र २९ गते तालिम प्रदान गरिएको हो । सदस्यहरुलाई बाख्रापालन सम्बन्धी तालिम प्रदान गरेर उद्यमशिल बनाउने […]

कर्णाली साकोसका सदस्यलाई बिएण्सीले उपचारमा छुट गर्ने

Published: in सहकारी by . Leave a Comment on कर्णाली साकोसका सदस्यलाई बिएण्सीले उपचारमा छुट गर्ने.

बिर्तामोड । विर्तामोड । बिर्तामोड स्थित बिएण्सी हस्पिटल तथा पुर्वाञ्चल क्यान्सर हस्पिटलमा कर्णाली साकोसका सेयर सदस्य तथा तिनका परिवारको उपचारमा विशेष छुट गरिने भएको छ । २०७७ माघ २९ गतेदेखि लागू हुनेगरी कर्णाली साकोसका सेयर सदस्य तथा परिवारको उपचारका लागी ओपिडी देखि बाहेक सबै उपचारमा छुट गरिने भएको हो । ४ लाखसम्मको बिलमा १० प्रतिशत […]

एनएमसीबाट गुप्ता परिवारलाई ५० हजार राहत रकम हस्तान्तरण

Published: (Updated: ) in समाज, सहकारी by . Leave a Comment on एनएमसीबाट गुप्ता परिवारलाई ५० हजार राहत रकम हस्तान्तरण.

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था झापा (एनएमसी) ले सदस्य दम्पतीको मृत्युमा परिवारजनलाई राहत रकम प्रदान गरेको छ । घैलाडुब्बा कार्यालय  इकाई नं ४ लक्ष्मीपुरका सदस्य कन्हैयालाल गुप्ताकी श्रीमती गीतादेवी गुप्ताको को माघ २२ गते ५७ वर्षको उमेरमा निधन भएको थियो । उनको परिवारजनलाई संस्थाले समवेदना सहित ५० हजार रुपैयाँ राहत प्रदान गरेको हो । […]

एनएमसीबाट भण्डारी परिवारलाई ७५ हजार राहत रकम हस्तान्तरण

Published: in समाज, सहकारी by . Leave a Comment on एनएमसीबाट भण्डारी परिवारलाई ७५ हजार राहत रकम हस्तान्तरण.

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था चारपाने कार्यालय अन्तरगतका एकजना शेयर सदस्यको मृत्युमा उनको परिवारलाई ७५ हजार रुपैयाँ राहत रकम प्रदान गरिएको छ । संस्थाको सदस्य राहत नीतिमा कुनै दम्पत्तीको शेयर रकम १० हजार रुपैयाँभन्दा बढी भए श्रीमान वा श्रीमतीको मृत्युमा ७५ हजार रुपैयाँ राहत दिने उल्लेख छ । संस्थाको चारपाने कार्यालय अन्तरगत इकाई नं. […]

कर्णाली साकोसको अर्धवार्षिक समीक्षा बैठक मंगलबार सम्पन्न

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, सहकारी by . Leave a Comment on कर्णाली साकोसको अर्धवार्षिक समीक्षा बैठक मंगलबार सम्पन्न.

झापा । झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आज मंगलबार अर्धवार्षिक प्रगति समीक्षा बैठक सम्पन्न भएको छ । समीक्षा बैठकमा आर्थिक वर्ष २०७७ को साउनदेखि पौष मसान्तसम्मको अर्धवार्षिक प्रगति विवरणहरु प्रस्तुत गरिएको थियो । संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठको अध्यक्षतामा समीक्षा बैठक भएको थियो । सो बैठकमा संस्थाका २३ […]

एनएमसीबाट गोरे प्रधानका परिवारलाई राहत रकम हस्तान्तरण

Published: in समाज, सहकारी by . Leave a Comment on एनएमसीबाट गोरे प्रधानका परिवारलाई राहत रकम हस्तान्तरण.

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था झापाले आफ्ना एकजना शेयर सदस्यको मृत्युमा परिवारजनलाई भेटेर सान्त्वनासहित राहत रकम प्रदान गरेको छ । बिर्तामोड कार्यालय अन्तरगत इकाई नं. १ का सदस्य गोरे प्रधानको माघ २० गते ५७ वर्षको उमेरमा निधन भएको थियो । उनको परिवारजनलाई भेटेर समवेदना अर्पण गर्दै एनएमसीले आज ५० हजार रुपैयाँ राहत प्रदान गरेको […]

कर्णाली साकोस बिर्तामोड झापामा कर्मचारी आवश्यकता सम्बन्धी सूचना

Published: (Updated: ) in विज्ञापन, सहकारी by . Leave a Comment on कर्णाली साकोस बिर्तामोड झापामा कर्मचारी आवश्यकता सम्बन्धी सूचना.

प्रकाशन मिति– २०७७–१०–२५ कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोड–४, झापाको कर्मचारी पदपूर्ति उप–समितिको मिति २०७६–१०–२२ को निर्णय बमोजिम तपशीलका पदमा खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गरिने भएकोले झापा जिल्लाभर, इलाम जिल्लाको चुलाचुली, रोङ्ग, माइ गाउँ/नगरपालिका, मोरङ्ग जिल्लाको रतुवामाई, उर्लाबारी नगरपालिका र मिक्लाजुङ गाउँपालिकामा कर्मचारी आवश्यक भएको हुँदा इच्छुक नेपाली नागरिकहरुबाट आवेदनका लागि यो सूचना प्रकाशित […]

एनएमसीको बजार प्रतिनिधिस्तरीय हाजिरीजवाफ प्रतियोगितामा विर्तामोड कार्यालय प्रथम

Published: (Updated: ) in शिक्षा, समाज, सहकारी by . Leave a Comment on एनएमसीको बजार प्रतिनिधिस्तरीय हाजिरीजवाफ प्रतियोगितामा विर्तामोड कार्यालय प्रथम.

विर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)को बजारप्रतिनिधिस्तरीय हाजिरीजवाफ प्रतियोगितामा विर्तामोड क्षेत्रीय कार्यालय प्रथम भएको छ । मेचीनगर, बिर्तामोड, अर्जुनधारा, भद्रपुर, शिवसताक्षी र कनकाई गरी ६ वटा क्षेत्रीय कार्यालयहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल बिर्तामोड क्षेत्रीय कार्यालयले जितेको छ । त्यस्तै मेचीनगरले दोस्रो र अर्जुनधाराले तेस्रो स्थान हात पारेका छन् । खेल बराबरीमा टुङ्गिएकोले बिजेता […]

दमकमा कर्णाली सहकारीको सदस्य अनुशिक्षण कार्यक्रम

Published: in राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on दमकमा कर्णाली सहकारीको सदस्य अनुशिक्षण कार्यक्रम.

दमक । झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको कर्णाली वचत तथा ऋण सहकारी संस्थाले आज दमकमा सदस्य अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । सहकारीको शिक्षा उपसमितिको आयोजनामा भएको कार्यक्रम दमक सेवाकेन्द्रका ब्यवस्थापन उपसमितिका संयोजक शेरबहादुर भट्टराईको अध्यक्षतामा सम्पन्न भएको हो । दमक ४ ताराबारी स्थित होटल नर्बदामा भएको कार्यक्रममा सुभकामना मन्तव्य राख्दै नेपाली कांग्रेस दमक नगर […]