भद्रपुर ।भद्रपुर नगरपालिका क्षेत्रमा पहिलो पटक दुई वटा सहकारी बीच एकीकरण सम्पन्न गरिएको छ । भद्रपुर ९ स्थित एउदै उद्देश्य बोकेका प्रकाश कृषि सहकारी र चन्द्रगढी मूल एकता कृषि सहकारी बीच एकीकरण सम्पन्न भएको हो । सहकारी एकीकरण समितिका संयोजक विष्णुप्रसाद शिवाकोटीको अध्यक्षतामा सम्पन्न समारोहमा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठले सहकारी ऐन २०७४ को भावना […]
बिर्तामोड । झापा जिल्लाका सबै पालिका इलामको माई नगरपालिका कार्यक्षेत्र रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आगामी चारवर्षे कार्यकालका लागि आज सोमबार मनोनयन पत्र दर्ता गर्ने कार्य सम्पन्न भएको छ । संस्थामा चार पदाधिकारी तथा पाँच सञ्चालक सदस्य एवम् तीन सदस्यीय लेखा सुपरीवेक्षण समितिका लागि निर्वाचन हुन लागेको हो । निर्वाचन समितिका संयोजक […]
बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाले पदाधिकारी समितिको विस्तारित बैठक आयोजना गरी आर्थिक वर्ष २०७६/०७७ को लक्ष्य र प्रगतिको समीक्षा गरेको छ । बिर्तामोडस्थित एनएमसी कार्यालयमा सम्पन्न विस्तारित बैठकमा एनएमसीका अघिल्तिर तेर्सिएका चुनौती र सम्भावना एवम् अवसरहरुका बारेमा खुलेर छलफल गरिएको थियो । कोभिड–१९ को संक्रमण बढ्दै गएपछि भइरहेको व्यवसायिक उतारचढाव तथा […]
झापा । अक्टोबर १ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको दिन आज झापाका ३६१ जना वृद्धहरु नगदसहित सम्मानित भएका छन् । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) झापाले ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो । संस्थाले ७० वर्षभन्दा माथिका ज्येष्ठ शेयर सदस्यलाई उक्त सम्मान गरेको हो । संस्थाले ४० ओटा शाखा अन्तर्गतका शेयर सदस्यमध्ये सदस्यता लिएको तीन वर्ष पुरा […]
भाद्र २०७७ मा यस्तो रह्यो एनएमसीको कारोबार
दमक । यहाँस्थित मेची सहकारी संस्थाले आज आफ्नो २४औं वार्षिकोत्सव तथा २६औं साधारणसभा समापन गरेको छ । विगतमा बृहतरुपमा कार्यक्रम गरी साधारणसभा गर्ने सो संस्थाले कोरोना संक्रमणको महामारीका कारण यो वर्ष प्रतिनिधिमुलक रुपमा सदस्यहरुको उपस्थितिमा साधारणसभा समापन गरेको हो । प्रदेशसभा सदस्य अर्जुन राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहकारी अभियान, कर्मचारी तथा सञ्चार क्षेत्रका आठलाई […]
एनएमसीले डेरी उद्योग सञ्चालनमा ल्याउनुभन्दा पहिला म पनि दूधमा पानी मिसाएन भने शुद्ध र स्वच्छ हुन्छ भन्ने भ्रममा थिएँ । डेरी उद्योग शुरु गर्ने सोच बनाएर डेरीका लागि आवश्यक जनशक्ति खोज्ने क्रममा डेरी विशेषज्ञ श्याम मिश्र सरसँग मेरो पहिलो भेट धरानमा भएको थियो । श्याम सरले डेरी उद्योग चलाएर राम्रो प्रोडक्ट बनाउन शुद्ध र स्वच्छ […]
असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC COOP कर्पाेरेट कार्यालय : मेचीनगर–६, काँकरभिट्टा जग्गा खरिदका लागि कोटेशन आह्वान दोस्रोपटक प्रकाशित मिति : २०७७।६।८ संस्थाको कर्पोेरेट कार्यालय भवन निर्माण प्रयोजनका लागि निम्न विवरणसहितको जग्गाको आवश्यकता परेको हुँदा इच्छुक जग्गाधनीहरूबाट रीतपूर्वकको सिलबन्दी कोटेसन आह्वान गरिन्छ । आवश्यक विवरण : ⦁ जग्गा करिब […]
बिर्तामोड । झापाका सहकारीकर्मीहरुले संघीय सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुषालसँग भेटगरी सरकारले धानको समर्थन मूल्य निर्धारण गरिदिए यसै वर्षबाट सहकारीले धान खरिद बिक्री थाल्ने अवगत गराएका छन् । झापा जिल्ला सहकारी संघले आज बिहान बिर्तामोडमा धानको समर्थन मूल्य र खरिद बिक्री सम्बन्धी अन्तरक्रिया गरी सो सम्बन्धी सरकारको ध्यानाकर्षण गराएको हो । सहकारीकर्मीहरुका […]
काठमाडौं । सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले सन्दर्भ ब्याजदर कार्यान्वयन नभएको पुष्टि गर्न चुनौती दिएका छन् । रजिष्ट्रार पाण्डेले सन्दर्भ ब्याजदर कार्यान्वयन नभएको भनेर ओठे जवाफ नभई संस्थाको नाम नै भनिदिन आग्रह गरे । बुधबार सन्दर्भ ब्याजदकार विषयमा छलफल गर्न सहकारी पत्रकार समाजले आयोजना गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले कार्यान्वयन नगर्ने जुनसुकै सहकारी […]