Sajhamanch Archive

मेची सहकारीले १३ प्रतिशत शेयर बोनस र ४ प्रतिशत संरक्षित पुँजी कोष दिने

Published: in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on मेची सहकारीले १३ प्रतिशत शेयर बोनस र ४ प्रतिशत संरक्षित पुँजी कोष दिने.

दमक । झापामा सहकारी संस्थाहरुले साधारणसभाको औपचारिक प्रक्रिया शुरु गरेका छन् । दमकमा मुख्य कार्यालय रहेको मेची सहकारी संस्थाले आज २६औं वार्षिक प्रतिवेदन सार्वजनिक गरेर साधारणसभा प्रक्रिया शुरु गरेको हो । सो संस्थाले आजदेखि १५ दिनसम्म साधारणसभाका विभिन्न प्रक्रियाहरु सञ्चालन गर्ने आज पत्रकार सम्मेलन गरेर अवगत गराएको हो । संस्थाले विगत वर्षहरुमा जस्तै यो वर्ष […]

चिया उद्योग सञ्चालन गर्ने तयारीमा एनएमसी झापा

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, सहकारी by . Leave a Comment on चिया उद्योग सञ्चालन गर्ने तयारीमा एनएमसी झापा.

मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था एनएमसीले आफ्नो पाँचौँ व्यवसायको रूपमा चियालाई रोजेको छ । बहुव्यवसायमा होमिएको सहकारी संस्थाले यस आर्थिक वर्षबाट तयारी चिया बजारमा पठाउने भएको हो । मेचीनगर वडा नं. ५ स्थित सुरेन्द्रनगर चिया उत्पादक सहकारी संस्था र एनएमसीबीच एकीकरण भएपछि संस्थाले चिया प्रशोधन उद्योग सञ्चालन गर्ने गरी कार्ययोजना बनाएको हो । २०६६ […]

नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)मा एकजना कम्प्युटर प्राविधिक चाहियो

Published: (Updated: ) in मुख्य समाचार, विज्ञापन, सहकारी by . Leave a Comment on नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)मा एकजना कम्प्युटर प्राविधिक चाहियो.

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टाको कर्मचारी आवश्यकता प्रथमपटक प्रकाशित मिति : २०७७ / ४ / २५ संस्थाका लागि तपसिल अनुसारको कर्मचारी आवश्यक रहेको हुँदा इच्छुक नेपाली नागरिकबाट निवेदन आह्वान गरिन्छ । विज्ञापन नं.  : ६ (२०७७/०७८) पद : कार्यालय सहायक तेस्रो (कम्प्युटर प्राविधिक) संख्या  […]

प्रदेश १ मा थपिए ६१ जना कारोना संक्रमित

Published: in प्रदेश तह, सहकारी, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा थपिए ६१ जना कारोना संक्रमित.

विराटनगर । प्रदेश १ मा शनिबार ६१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४८, सुनसरीमा १० र तीनजना प्रदेश बाहिर जिल्लाका छन् । विराटनगरका २६ पुरुष र ७ महिला, बुढीगंगाका १२ पुरुष, धनपालथान, कटहरी र उर्लाबारीका एक- एक जना महिला, सुनसरीको धरानका दुई महिला र दुई पुरुष, दुहबीका तीन पुरुष र एक महिला, इनरुवाका […]

सहकारीले ऋण तिर्न तागेता गर्दा भद्रपुरमा पक्षघातका बिरामी मानसिक तनावमा

Published: in अर्थतन्त्र, मुख्य समाचार, समाज, सहकारी, by . Leave a Comment on सहकारीले ऋण तिर्न तागेता गर्दा भद्रपुरमा पक्षघातका बिरामी मानसिक तनावमा.

भद्रपुर । उच्च रक्तचापका कारण अपाङ्ग भई ओछ्यान परेका झापाको भद्रपुर नगरपालिका वडा नं. ९ घोडामाराका ४६ वर्षीय दीपक राजवंशी रोगले भन्दा ऋणको बोझले अत्यत्न पिरोलिएका छन् । गत २०७६ माघ २२ गते बिहान ११ बजेतिर खाना खाँदैगर्दा उच्च रक्तचापका कारण लडेर उनलाई ‘प्यारालाइसिस’ (पक्षघात) भएको छ । त्यस पछि उनी आफ्नो घरको वरण्डाभन्दा बाहिर […]

एनएमसी कोपसप : चालक पदको परीक्षाको अन्तिम नतिजा प्रकाशन

Published: (Updated: ) in विज्ञापन, सहकारी by . Leave a Comment on एनएमसी कोपसप : चालक पदको परीक्षाको अन्तिम नतिजा प्रकाशन.

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC COOP प्रधान कार्यालय : मेचीनगर–६, काँकरभिट्टा झापा चालक पदको परीक्षाको अन्तिम नतिजा प्रकाशन गरिएको सूचना मिति : २०७७।४।२३ संस्था अन्तर्गतको सहकारी पसल व्यवसायका लागि विज्ञापन नं. ३, चालक तेस्रो (प्राविधिक) पदको मिति २०७७।४।२१ गते बुधबार सम्पन्न प्रयोगात्मक परीक्षा तथा मिति २०७७ साउन २३ […]

कोरोना महामारीका बीचमा यो वर्ष सहकारीको साधारणसभा कसरी गर्ने

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, शिक्षा, सहकारी, by . Leave a Comment on कोरोना महामारीका बीचमा यो वर्ष सहकारीको साधारणसभा कसरी गर्ने.

हरेक आर्थिक वर्ष सुरु भएको पहिलो महिनादेखि नै सहकारी संस्थाहरुले आफ्नो वार्षिक साधारणसभा गर्दछन् । साउनदेखि भदौ हुँदै मंसीरसम्म धुमधामसँग साधारणसभा गर्ने चलन छ । धेरै अतिथिहरु बोलाएर अनि विशिष्ट व्यक्तिलाई प्रमुख अतिथि बनाएर साधारणसभाको उद्घाटन गर्ने हामीलाई बानी परिसकेको छ । शहर बजारमा सहकारी संस्थाको संख्या धेरै रहेकाले हरेक दिनजसो कुनै न कुनै संस्थाको […]

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. झापाको परीक्षाफल प्रकाशन सम्बन्धी सूचना

Published: in विज्ञापन, सहकारी by . Leave a Comment on नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. झापाको परीक्षाफल प्रकाशन सम्बन्धी सूचना.

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC COOP प्रधान कार्यालय : मेचीनगर–६, काँकरभिट्टाको परीक्षाको अन्तिम नतिजा प्रकाशन गरिएको सूचना मिति :२०७७।४।१८ संस्था अन्तर्गतको सहकारी पसल व्यवसाय अन्तर्गत विभिन्न सहकारी पसलका लागि निम्न बमोजिमको कर्मचारीको आवश्यकता सम्बन्धी विज्ञापन नं. २ (कार्यालय सहयोगी सातौँ) र विज्ञापन नं. ४ (कोपसप सहयोगी दोस्रो) को […]

चन्द्रगढीमा पाँचौं एनएमसी कोपसप आजदेखि सञ्चालनमा

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, सहकारी by . Leave a Comment on चन्द्रगढीमा पाँचौं एनएमसी कोपसप आजदेखि सञ्चालनमा.

भद्रपुर । झापा सदरमुकाम भद्रपुरका बासिन्दालाई लक्षित गरेर नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले पाँचौं सहकारी पसल (एनएमसी कोपसप) आजदेखि सञ्चालनमा ल्याएको छ । संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले भद्रपुर १० स्थित लेखनाथ चौकमा सञ्चालनमा ल्याइएको सहकारी पसलको औपचारिक उद्घाटन गरेका हुन् । पसलको उद्घाटनपछि बल्दै अध्यक्ष उप्रेतीले मिसावट रहित दैनिक उपभोग्य वस्तुहरु गुणस्तरीय एवम् सर्वसुलभ मूल्यमा बिक्री […]

हाम्रो नेपाल साकोसको आठौं वार्षिकोत्सव, दमक र केरखामा सदस्य सेवाकेन्द्र सञ्चालन

Published: (Updated: ) in मुख्य समाचार, विविधा, सहकारी by . Leave a Comment on हाम्रो नेपाल साकोसको आठौं वार्षिकोत्सव, दमक र केरखामा सदस्य सेवाकेन्द्र सञ्चालन.

बिर्तामोड । यहाँस्थित हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिकोत्सव आन्तरिकरुपमा आज मनाइएको छ । संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सल्लाहकार संयोजक भगिरथ आले ‘मामा’ लेखा सुपरिवेक्षण समितिका संयोजक कृष्णराज कटुवाल लगायतले मन्तब्य राखेका थिए । २०६९ साल साउन १४ गते स्थापना भएको हाम्रो नेपाल साकोसका आजदेखि थप दुईवटा गरी […]