Sajhamanch Archive

प्रदेश १ को कोभिड जनसुरक्षा कोषमा साना किसानको साढे ४ लाख सहयोग

Published: (Updated: ) in अर्थतन्त्र, प्रदेश तह, समाज, सहकारी by . Leave a Comment on प्रदेश १ को कोभिड जनसुरक्षा कोषमा साना किसानको साढे ४ लाख सहयोग.

बिराटनगर । प्रदेश १ मा क्रियाशील साना किसान कृषि सहकारीहरु तथा लघुवित्त वित्तीय संस्थाको तर्फबाट कोभिड जनसुरक्षा कोषमा मंगलबार चार लाख ५७ हजार रुपैयाँ जम्मा गरिएको छ । प्रस्तावित प्रदेश कृषि सहकारी संघ मार्फत तीन लाख ५७ हजार रुपैयाँ र साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड प्रदेश इलाका कार्यालयको तर्फबाट एक लाख रुपैयाँ प्रदान गरिएको […]

सहकारीको कारोबारमा पुनः संरचना आवश्यक भएको अभियानकर्मीको ठहर

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on सहकारीको कारोबारमा पुनः संरचना आवश्यक भएको अभियानकर्मीको ठहर.

झापा । विश्वब्यापी महामारीको रुप लिएको कोरोना भाइरस संक्रमणको सन्त्रास र रोकथाम प्रयास स्वरुप सरकारले गरेको ‘लकडाउन’का कारण सहकारी संस्थाहरु पनि नराम्ररी प्रभावित भएका सरोकारवालाहरुले निश्कर्ष निकालेका छन् । झापा जिल्ला सहकारी संघले हिजो शनिबार दमकमा र आज बिर्तामोडमा आयोजना गरेको ‘कोभिड–१९ले सहकारी क्षेत्रमा पारेको असर र समाधानका उपायहरु’ विषयक अन्तरसम्वादमा सहभागीहरुले यस्तो निश्कर्ष निकालेका […]

शिखर साकोसमा रियल टाइम बैंक ट्रान्सफरको सेवा सुरु

Published: in अर्थतन्त्र, सहकारी by . Leave a Comment on शिखर साकोसमा रियल टाइम बैंक ट्रान्सफरको सेवा सुरु.

बिर्तामोड । यहाँस्थित शिखर बचत तथा ऋण सहकारी संस्थाले डिजिटल कारोबारलाई थप प्राथमिकता दिँदै रियल टाइम बैंक ट्रान्सफरको सेवा पनि थालेको छ । सदस्यहरुलाई प्रविधिमा जोडेर संस्थाले मोवाइल बैकिङ, क्युआर कोड प्रणाली, एसएमएस सेवा लगायतका विधिबाट डिजिटल कारोबारको सेवा प्रवाह गर्दै आएको हो । आजको विषम परिस्थितिमा सरकारले डिजिटल कारोबारलाई पनि प्राथमिकता दिएको सन्दर्भमा शिखर […]

महामारीमा सहकारी संस्था र स्थानीय तहको सम्बन्ध

Published: (Updated: ) in विचार/ब्लग, सहकारी, by . Leave a Comment on महामारीमा सहकारी संस्था र स्थानीय तहको सम्बन्ध.

समुदायलाई सहकारी संस्थाको आवश्यकता आफ्नो समस्या समाधान गर्न नसक्ने असामान्य अवस्था सिर्जना भएकै समयमा पर्दछ । यसको उदाहरण संसारमा सबभन्दा पहिले सन् १८४४ मा बेलायतमा स्थापित रोजडेल सहकारी स्थापना हुँदा त्यहाँको मजदूरको आर्थिक र सामाजिक परिवेशले पनि यो कुरालाई पुष्टि गर्दछ । नेपालको सहकारी क्षेत्रमा सहकारी संस्थाले पैसाको कारोबार गर्ने भएकोले शेयर सदस्यको सम्बन्ध आर्थिक […]

बिर्तामोड नगरपालिकाको कोरोना कोषमा सहकारीको साढे २० लाख योगदान, सहारा नेपालबाट एक लाख ७१ हजार

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, सहकारी, स्थानीय तह by . Leave a Comment on बिर्तामोड नगरपालिकाको कोरोना कोषमा सहकारीको साढे २० लाख योगदान, सहारा नेपालबाट एक लाख ७१ हजार.

बिर्तामोड । बिर्तामोड नगरपालिकाले स्थापना गरेको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा सहारा नेपा बचत तथा ऋण सहकारी संस्थाले एक लाख ७१ हजार रुपैयाँ जम्मा गरेको छ । प्रदेश १ का ६ वटा जिल्लामा कार्यक्षेत्र रहेको सहारा नेपाल साकोस सदस्य संख्या र वित्तीय कारोबारका दृष्टिकोणले नेपाल कै अग्रणी तथा सामाजिक क्रियाशीलताका लागि विश्वकै नमूना […]

कोरोना कहर पछि सहकारी अभियानमा चुनौति र अवसर

Published: in अर्थतन्त्र, मुख्य समाचार, विचार/ब्लग, सहकारी, by . Leave a Comment on कोरोना कहर पछि सहकारी अभियानमा चुनौति र अवसर.

विश्वमा सहकारी अभियान शुरु भएको ११३ वर्षपछि नेपालमा सहकारी अभियानले पाइला राखेको थियो । नेपालमा पञ्चायतीकाल भरि सहकारीले खासै फैलिन र फक्रिन पाएन । त्यसका अनेक कारण छन्, जसको यहाँ चर्चा नगरौं । सहकारी ऐन २०४८ पछि धेरै सहकारी खुले । सहकारी संघ–सस्थाको संख्या ह्वात्तै बढ्यो । तर राजनीतिक अस्थितरताको फाइदा उठाउँदै धेरै सहकारीका सञ्चालकले […]

श्री सतासी बहुमुखी सहकारी संस्था लिमिटेड बिर्तामोड–५ झापाको जरुरी सूचना

Published: (Updated: ) in विज्ञापन, सहकारी by . Leave a Comment on श्री सतासी बहुमुखी सहकारी संस्था लिमिटेड बिर्तामोड–५ झापाको जरुरी सूचना.

प्रकाशन मिति २०७६/१२/२६ गते हाल विश्वभरि फैलिइरहेको नोवल कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण हाम्रो देश नेपाल पनि उच्च जोखिममा रहेको हुनाले सो जोखिमलाई मध्यनजर गरी आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न सम्पूर्ण शेयर सदस्यहरु, ग्राहकहरु, पदाधिकारीहरु, कर्मचारीहरुमा हार्दिक आव्हान गर्दछौं । नेपाल सरकारले आगमी मिति २०७७ वैशाख ३ गतेसम्म लकडाउन गर्ने निर्णय अनुसार हालसम्म […]

झापामा सहकारीहरु सदस्य सेवा प्रवाहमा सम्वेदनशील बन्दै : हप्ताको दुई–तीन दिन वित्तीय कारोबार गरिँदै

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, सहकारी, स्थानीय तह by . Leave a Comment on झापामा सहकारीहरु सदस्य सेवा प्रवाहमा सम्वेदनशील बन्दै : हप्ताको दुई–तीन दिन वित्तीय कारोबार गरिँदै.

ll शिखर साकोसद्वारा तीन तहलाई २७९७५० को खाद्यान्न राहत दिइने ll सतासी बहुमुखीद्वारा पाँच तहलाई २५०००० रुपैयाँ नगदै दिइने ll बिर्तामोड । सरकारले लकडाउनको घोषण गरेपछि स्वतः बन्द भएका सहकारी संस्थाहरुले सदस्यको वित्तीय आवश्यकता परिपूर्ती गर्न क्रमशः सेवा सुचारु गर्न थालेका छन् । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले हप्ताको तीन दिन वित्तीय सेवा प्रवाह गर्न […]

पूर्व नेपालले दियो शिवसताक्षीका स्वास्थ्य कर्मीका लागि पीपीई

Published: (Updated: ) in राष्ट्रिय समाचार, सहकारी by .

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकालाई स्वास्थकर्मीलाई अतिआवश्यक पर्ने पीपीई प्रदान गरेका छन् । पूर्व नेपाल बहुदेश्यीय सहकारी संस्थाले ५ थापन पिपिई र ५० थान सर्जिकल मास्क नगरपालिकालाई प्रदान गरेको हो । कमल गाउँपालिकामा केन्द्रिय कार्यालय रहेको पूर्व नेपाल बहुदेश्यीय संस्थाले अन्य आठ स्थानीयतहमा पनि सरकारी मापदण्ड अनुसारकै पनि पिपिई वितरण गर्ने जनाएको छ । नगरप्रमुख […]

एनएमसीले गर्यो खाद्यन्य सहयोग

Published: (Updated: ) in राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on एनएमसीले गर्यो खाद्यन्य सहयोग.

शिवसताक्षी । नेपाल बहुदेश्यीय सहकारी संस्थाले कोरोना भाइरस रोकथाम कोषमा खाद्य सामाग्री सहयोग गरेको छ । शिवसताक्षी नगरपालिका क्षेत्र भित्र रहेका विपन्न तथा असाहय परिवारको लागि २ हजार केजी चामल सहयोग गरेको हो । नेपाल बहुदेश्यीय सहकारी संस्थाका सञ्चालक समिति सदस्य तथा क्षेत्रीय संयोजक दुर्गाप्रसाद भट्टराई, सेवाकेन्द्र दूधेका संयोजक गुरुप्रसाद पाठक, दूधे कार्यालय प्रमुख कमल […]