Sajhamanch Archive

सिम्रिकद्वारा सदस्यलाई कृषि तालिम

Published: (Updated: ) in राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on सिम्रिकद्वारा सदस्यलाई कृषि तालिम.

बिर्तामोड । झापा जिल्लाभर कार्यक्षेत्र रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले टाघनडुब्बामा एकदिने धान,मकै र लहरे तरकारी खेती सम्बन्धी तालिम सम्पन्न गरेको छ । संस्थाको शिक्षा तथा तालिम उपसमितिको आयोजनामा टाघनडुब्बा सेवाकेन्द्रमा आयोजित तालिमको अध्यक्षता शिक्षा तथा तालिम उपसमितिका संयोजक एवम् संस्थाका सचिव सुवास भट्टराईले गरेका थिए । उक्त तालिमको सहजीकरण जिल्ला कृषि कार्यालयका […]

एनएमसीलाई नेको इन्स्योरेन्सको बीमा दावी भुक्तानी

Published: (Updated: ) in अर्थतन्त्र, सहकारी by . Leave a Comment on एनएमसीलाई नेको इन्स्योरेन्सको बीमा दावी भुक्तानी.

काँकरभिट्टा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)को घैलाडुब्बा कार्यालयबाट असार ४ गते राति भल्टबाटै चोरी भएको १८ लाख ८० हजार रुपैयाँको बीमा दावी वापतको रकम नेको इन्स्योरेन्स कम्पनीले आज भुक्तानी गरेको छ । संस्थाको घैलाडुब्बा कार्यालयमा रहेको भल्टबाट चोरी भएको १८ लाख ८० हजार रुपैयाँको ९० प्रतिशत रकम १६ लाख ६६ हजार रुपियाँ इन्स्योरेन्स […]

मेची सहकारीमा १६ दिवसीय सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रम जारी

Published: in राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on मेची सहकारीमा १६ दिवसीय सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रम जारी.

दमक । मेची सहकारी संस्था लिमिटेड दमकले आफ्नो वार्षिक कार्यतालिका अनुसार गत माघ १० गतेदेखि आगामी २५ गतेसम्म सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रम गरिरहेको छ । यसैवर्ष मेची सहकारीसँग एकीकरण गरिएका दमकको जालपादेवी साकोस र उर्लाबारीको जलउपभोक्ता सहकारी संस्थाका सदस्यहरु समेतलाई सहकारिता बुझाउन १६ दिने सदस्य शिक्षा कार्यक्रम गरिएको हो । संस्थाको सभाहलमा भइरहेको सदस्य […]

१५ सय सहकारी सञ्चालकको सेवा, सुविधा रोक्का

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, सहकारी by . Leave a Comment on १५ सय सहकारी सञ्चालकको सेवा, सुविधा रोक्का.

काठमाडौं । युवा तथा साना व्यवसायी रोजगार कोषबाट कर्जा लिएर समयमा नतिर्ने विभिन्न सहकारीका एक हजार पाँच सय सञ्चालकले स्थानीय तहबाट पाउने सेवा, सुविधा रोक्का गरिएको छ । कोषले मुलुकभरका बेरोजगार युवालाई रोजगारी दिने उद्देश्यले सहकारीमार्फत कर्जा दिँदै आएको छ । यसरी लगानी गरेको करिब १८ करोड रुपैयाँ सहकारीले नतिरेपछि कोषले तिनका सञ्चालकलाई स्थानीय तहबाट […]

सन्दर्भको सेवा केन्द्र बिर्तामोडमा पनि सुरु

Published: in सहकारी by . Leave a Comment on सन्दर्भको सेवा केन्द्र बिर्तामोडमा पनि सुरु.

बिर्तामोड । झापाको कनकाई नगरपालिका वडा नं. ९ घैलाडुव्बामा अवस्थित सन्दर्भ बहुउद्देश्यीय सहकारी संस्थाले बिर्तामोडमा बिहीबारबाट सेवाकेन्द्र खोलेर कारोबार शुरु गरेको छ । सरस्वती पूजाको अवसर पारेर बिर्तामोडको शनिश्चरेरोड सिवी कम्प्लेक्समा सेवाकेन्द्र स्थापना गरी कारोबार शुरु गरेको संस्थाका अध्यक्ष अरुण राजवंशीले जानकारी दिए । २०७० सालमा स्थापना गरिएको संस्थाले बिर्तामोड नगरपालिका क्षेत्रका बासिन्दालाई वित्तीय सेवा […]

दिगो विकास लक्ष्य प्राप्तीका लागि एनएमसीमा अभिमुखीकरण

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on दिगो विकास लक्ष्य प्राप्तीका लागि एनएमसीमा अभिमुखीकरण.

झापा । संस्थाको नीति निर्माण तहमा रहेका आफ्ना सदस्यहरुमा संयुक्त राष्ट्र संघले निर्धारण गरेको दिगो विकास लक्ष्य प्राप्ती सम्बन्धी अवधारणा बुझाउन नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले आज बिर्तामोडमा अभिमुखीकरण कार्यक्रम गरेको छ । संस्था अन्तरगत युवा सरोकार समितिको आयोजनामा संस्थाका सञ्चालकहरु, लेखा सुपरीवेक्षण समिति, विभिन्न उपसमितिहरु एवम् कार्यालयगत समितिका संयोजकहरुको उपस्थितिमा बिर्तामोडमा सो कार्यक्रम […]

एनएमसी शिवसताक्षीलाई हाजिरीजवाफको उपाधि

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on एनएमसी शिवसताक्षीलाई हाजिरीजवाफको उपाधि.

बिर्तामोड । एनएमसी कर्मचारी हाजिरीजवाफ प्रतियोगिताको उपाधि शिवसताक्षी क्षेत्रीय कार्यालयले हात पारेको छ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) अन्तरगत वित्तीय साक्षरता समितिको आयोजनामा आज बिर्तामोडमा सम्पन्न प्रतियोगितामा अर्जुनधारा क्षेत्रीय कार्यालय दोस्रो र मेचीनगर क्षेत्रीय कार्यालय तेस्रो भयो । उपाधि जित्ने क्षेत्रीय कार्यालयसँगै दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने कार्यालयलाई संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद […]

एनएमसी जामुनखाडी सिमसार कप प्रदेश नम्बर एक स्तरीय पुरुष नकआउट भलिबलको उपाधि सुनसरीलाई

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on एनएमसी जामुनखाडी सिमसार कप प्रदेश नम्बर एक स्तरीय पुरुष नकआउट भलिबलको उपाधि सुनसरीलाई.

कनकाई । एनएमसी जामुनखाडी सिमसार कप प्रदेश नम्बर एक स्तरीय पुरुष नकआउट भलिबल प्रतियोगिताको उपाधि सुनसरीले जितेको छ । आज कनकाई नगरपालिकाको जामुनखाडी सिमसार क्षेत्रमा सम्पन्न फाइनल खेलमा सुनसरीले सोलुखुम्बुलाई पराजित गरी उपाधि जितेको हो । बेष्ट अफ फाइवको विधिबाट गराइएको प्रतियोगितामा सुनसरीले १९–२५, २५–१६, २५–२३ र २७–२५को सेटमा सोलुखुम्बुलाई पराजित गरेको हो । प्रतियोगितामा विजयी टिम […]

सुरुङ्गामा एनएमसीको सदस्य शिक्षा तालिम

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on सुरुङ्गामा एनएमसीको सदस्य शिक्षा तालिम.

कनकाई । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) झापाको सुरुङ्गा कार्यालय अन्तरगत इकाई नं. ९ मा आज स्थानीय बासिन्दाहरुलाई स्वास्थ्य जीवन तथा सहकारी शिक्षा तालिम कार्यक्रम सम्पन्न गरिएको छ । सुरुङ्गा कार्यालयको व्यवस्थापनमा कनकाई नगरपालिका वडा नं. ३ स्थित जनचेतना आधारभूत विद्यालयमा सहकारी शिक्षा तालिम सम्पन्न गरिएको हो । एनएमसी बिर्तामोड कार्यालयगत समितिका सदस्य तथा साझामञ्च […]

पूर्वनेपाल वहुद्देश्यीद्वारा सहकारी अभियान्ताद्वय सम्मानित

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on पूर्वनेपाल वहुद्देश्यीद्वारा सहकारी अभियान्ताद्वय सम्मानित.

शिवसताक्षी । पूर्व नेपाल बहुद्देश्यीय सहकारी संस्थाले सहकारी अभियान्ता अध्यक्षद्वय ढकाल र अधिकारीलाई सम्मान गरेको छ । संस्थाको स्थापना दिवस तथा दूधे सेवाकेन्द्रको उद्घाटनको अवसरमा झापा जिल्ला सहकारी संघ अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सदस्य गणेश ढकाल तथा झापा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष तथा बचत तथा ऋण सहकारी संघ (नेफ्स्कोन) का सञ्चालक […]