Sajhamanch Archive

एनएमसी सदस्यलाई च्याउ खेती तालिम

Published: (Updated: ) in राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on एनएमसी सदस्यलाई च्याउ खेती तालिम.

मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले आफ्ना सदस्यहरुलाई व्यावसायिक च्याउ खेती सम्बन्धी दुई दिने तालिम आजदेखि सुरु गरको छ । महिला सक्तिकरण समितिको आयोजना तथा एकिकृत नमुना कृषि फार्मको संयोजनमा दुहागढीमा आयोजित दुई दिवसीय तालिमको उद्घाटन मेचीनगर नगरपालिका वडा नं. १४ का वडाध्यक्ष शङकरप्रसाद पोखरेलले गरेका थिए । उक्त तालिमको सहजीकरण शिवकुमार भण्डारीले गरेका […]

बैंकमा कडाइ गर्दा ऋणको चाप सहकारीलाई

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on बैंकमा कडाइ गर्दा ऋणको चाप सहकारीलाई.

काठमाडौं। बैंक तथा वित्तीय संस्थामा ऋण लिन अप्ठेरो भएपछि बचत तथा ऋण सहकारी संस्थामा ऋणको माग बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकले बैंकबाट ऋण लिने व्यवस्थामा कडाइ गरेसँगै सर्वसाधारणहरु सहकारीतर्फ आकर्षित हुन थालेका हुन् । राष्ट्र बैंकले कम्पनी तथा व्यक्तिले नै ऋण माग गर्दा अनिवार्यरुपमा कर चुक्ताको प्रमाणपत्र चाहिने व्यवस्था लागू गरेको थियो । […]

वैदिक साकोसको स्थापना दिवसमा रक्तदान

Published: in राष्ट्रिय समाचार, लाइभ, सहकारी, स्वास्थ्य by . Leave a Comment on वैदिक साकोसको स्थापना दिवसमा रक्तदान.

भद्रपुर । भद्रपुर १० स्थित चन्द्रगढीमा रहेको वैदिक बचत तथा ऋण सहकारी संस्थाको स्थापनाको ८ औं वर्ष प्रवेशको अवसर पारेर आयोजना गरिएको रक्तदान कार्यक्रममा २७ जनाले रक्तदान गरेका छन् । सहकारीका अध्यक्ष अरूण बस्नेतको अध्यक्षता तथा भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजीको प्रमुख आतिथ्यमा सम्पन्न रक्तदान कार्यक्रममा ३ जना महिला सहित २७ जनाले रक्तदान […]

सिम्रिकको स्वास्थ्य शिविरमा खुदुनाबारी आसपासका ८५१ ले लिए सेवा

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी, स्वास्थ्य by . Leave a Comment on सिम्रिकको स्वास्थ्य शिविरमा खुदुनाबारी आसपासका ८५१ ले लिए सेवा.

अर्जुनधारा । बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले शुक्रबार अर्जुनधारा नगरपालिका वडा नं. ३ को खुदुनाबारीमा वृहत् स्वास्थ्य शिविर सम्पन्न गरेको छ । नोबेल मेडिकल कलेज एण्ड रिसर्च सेन्टर बिराटनगरको प्राविधिक सहयोगमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा विभिन्न १४ प्रकारका स्वास्थ्य उपचार सेवा प्रवाह गरिएको थियो । स्थानीय न्यू होप इङ्लिस बोर्डिङ […]

सुनकोशीद्वारा स्व.मिश्रको परिवारलाई आर्थिक सहयोग प्रदान

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, सहकारी by . Leave a Comment on सुनकोशीद्वारा स्व.मिश्रको परिवारलाई आर्थिक सहयोग प्रदान.

बिर्तामोड । बिर्तामोडमा रहेको सुनकोशी बचत तथा ऋण सहकारी संस्थाले विगत आठ वर्षदेखि लेखापालको रुपमा कार्यरत् बिर्तामोड ८ मेथीवारी निवासी पदम मिश्रलाई आर्थिक सहयोग गरेको छ । ठूलो आन्द्राको क्यान्सर भएर उपचाररत् रहेका लेखापाल मिश्रको गत पुस २६ गते बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । आफ्ना कर्मचारीको निधन भएपछि संस्था सञ्चालक […]

पब्लिक साकोसको आहारिसलाग्दो सफलता

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, सहकारी by . Leave a Comment on पब्लिक साकोसको आहारिसलाग्दो सफलता.

बिर्तामोड । महिलाहरुको अग्रसरतामा सात वर्षदेखि बिर्तामोडमा सञ्चालित पब्लिक बचत तथा ऋण सहकारी संस्थाले छोटो अवधिमा उल्लेखनीय वित्तीय प्रगति गरेको पाइएको छ । संस्थाको सातौं वार्षिक साधारणसभामा आज अध्यक्ष प्रमिला गौतमद्वारा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदनमा शेयर पूँजी दुई करोड ५० लाख, कोष दुई करोड सात लाख २६ हजार, निक्षेप मौज्दात १० करोड ४५ लाख ५१ […]

सहकारीकर्मीलाई सुरक्षा तालिम

Published: (Updated: ) in राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on सहकारीकर्मीलाई सुरक्षा तालिम.

भद्रपुर । झापा जिल्लाभर कार्यक्षेत्र रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले सामाजिक अपराध, कानूनी प्रक्रिया र प्रहरी कार्यहरूको सुरक्षाका बारेमा प्रशिक्षण कार्यक्रम गरेको छ । संस्था अन्तरगत शिक्षा उपसमितिको आयोजनामा भद्रपुर सेवा केन्द्रमा आयोजित प्रशिक्षण कार्यक्रमको अध्यक्षता संस्थाका सचिव तथा शिक्षा उपसमितिका संयोजक सुवास भट्टराईले गरेका थिए । उक्त कार्यक्रमको सहजीकरण जिल्ला प्रहरी कार्यालय […]

समाजसेवी राजवंशीलाई लक्ष्मीथानको सम्मान

Published: (Updated: ) in राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on समाजसेवी राजवंशीलाई लक्ष्मीथानको सम्मान.

झापा । सामाजिक सेवामा सक्रिय रहेकी वाह्रदशी गाउँपालिका – १ भागुडुव्वा निवासी सुशीला राजवंशीलाई सम्मान गर्दै लक्ष्मीथान वचत तथा ऋण सहकारी संस्था लिमिटेड राजगढले १० औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । वाह्रदशी गाउँपालिका उपाध्यक्ष रत्नाकुमारी राजवंशीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा राजवंशीलाई समाजमा शान्ति सु–व्यवस्था कायम राख्न महत्वपूर्ण योगदान पु¥याएको भन्दै सम्मान गरिएको थियो […]

कर्मणीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न

Published: (Updated: ) in राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on कर्मणीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न.

कमल । झापाको कमल गाउँपालिकाले ३ स्थित कर्मणी बचत तथा ऋण सहकारी सस्था लिमिटेडले आज आफ्नो तेस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । २०७३ सालमा २८ जना सदस्य र १ लाख ४० हजार रुपैया शेयर पुँजीबाट स्थापना भएको सहकारीले हालसम्म आईपुग्दा ३ सय ७ जना सदस्य र ५८ लाख ६२ हजार ४ सय ३५ रुपैया […]

हाम्रो ऊँ नम : कृषि सहकारी संस्थाको चौथो बार्षिक साधारणसभा सम्पन्न

Published: in राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on हाम्रो ऊँ नम : कृषि सहकारी संस्थाको चौथो बार्षिक साधारणसभा सम्पन्न.

बिर्तामोड । झापा बिर्तामोड–५ को हाम्रो ऊँ नम : कृषि सहकारी संस्थाको चौथो बार्षिक साधारणसभा चारपानेमा आइतवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष वालकृष्ण गिरीको अध्यक्षतामा भएको सभा नेपाल दशनामी समाज केन्द्रिय बरिष्ठ उपाध्यक्ष गोविन्दविक्रम गिरीको प्रमुख आतित्यथातामा भएको थियो । आर्थिक बर्ष २०७५÷०७६ सम्ममा एकसय ४ जना शेयर सदस्य रहेको संस्थाको शेयरपुँजी ५२ लाख […]