Sajhamanch Archive

राष्ट्रिय सहकारी महासंघको नयाँ नेतृत्वः अध्यक्षमा कँडेल र वरिष्ठ उपाध्यक्षमा मल्ल र प्रदेश १ सञ्चालकमा ढकाल सर्वसम्मत

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on राष्ट्रिय सहकारी महासंघको नयाँ नेतृत्वः अध्यक्षमा कँडेल र वरिष्ठ उपाध्यक्षमा मल्ल र प्रदेश १ सञ्चालकमा ढकाल सर्वसम्मत.

काठमाडौं । राष्ट्रिय सहकारी महासंघको आगामी चार वर्षे कार्यकालका लागि अध्यक्ष पदमा मिनराज कँडेल र वरिष्ठ उपाध्यक्षमा ओमदेवी मल्ल निर्विरोध निर्वाचित भएका छन् । अध्यक्ष र वरिष्ठ उपाध्यक्ष पदमा अन्यको उम्मेदवारी नपरेपछि उनीहरु निर्विरोध निर्वाचित भएका हुन् । यसैगरी प्रदेश १ को सञ्चालक सदस्यमा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल पनि सर्वसम्मत चयन भएका […]

लेखा परीक्षण गराउने सम्बन्धी सूचना

Published: (Updated: ) in विज्ञापन, सहकारी by . Leave a Comment on लेखा परीक्षण गराउने सम्बन्धी सूचना.

चालू आर्थिक वर्ष २०७६/०७७ मा यस सहकारी संस्थाले गरेको वित्तीय कारोबारको अन्तिम लेखापरीक्षण चाटर्ड एकाउन्टेन्ट वा ‘क’ वर्गको रजिष्टर्ड लेखापरीक्षकबाट गराइने भएकाले इच्छुक व्यक्ति वा फर्मले यो सूचना प्रकाशन गरिएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित संस्थामा दर्ता हुनेगरी निवेदन पेश गर्नुहुन यो दरखास्त आव्हान गरिन्छ । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड प्रधान […]

सुन्दर साकोसका १५ सदस्यलाई २५ लाख दिइँदै

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज, सहकारी by . Leave a Comment on सुन्दर साकोसका १५ सदस्यलाई २५ लाख दिइँदै.

बिर्तामोड । यहाँस्थित सुन्दर बचत तथा ऋण सहकारी संस्थाले साना व्यवसायीहरुलाई आज स्वरोजगार अभिमुखीकरण गराएको छ । युवा तथा साना व्यवसायी स्वरोजगार कोष झापाका सदस्य सचिव सन्तोष सापकोटाले सुन्दर साकोसका सदस्यहरुलाई स्वरोजगार अभिमुखीकरण गरेका हुन् । बेरोजगार मानिसलाई रोजगार बनाउन तथा युवालाई आत्मनिर्भर बनाउन राज्यले स्वरोजगार कोषको अवधारणा ल्याएको सापकोटाले सुनाए । कोषले युवा सशक्तिकरण […]

सिम्रिक साकोसले गोलधाप सेवाकेन्द्रमा कृषि प्राविधिक तालिम

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on सिम्रिक साकोसले गोलधाप सेवाकेन्द्रमा कृषि प्राविधिक तालिम.

बिर्तामोड । झापा जिल्लाभर कार्य क्षेत्र रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले गोलधाप सेवाकेन्द्रमा कृषि प्राविधिक तालिम सञ्चालन गरेको छ । शिक्षा उपसमितिका सदस्य मेहरमान विष्टको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि हल्दिबारी गाउँपालिका अध्यक्ष रबिन्द्र लिङदेन रहेका थिए । संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतले संस्थाको संक्षिप्त जानकारी दिनुका साथै तालिम आयोजना गर्नुको उद्देश्यका बारेमा प्रष्ट पारेका […]

नवोदयले आफ्ना सदस्यलाई वितरण गर्यो करोड बढीेको सुविधा

Published: (Updated: ) in राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on नवोदयले आफ्ना सदस्यलाई वितरण गर्यो करोड बढीेको सुविधा.

कमल । श्री नवोदय बहुद्देश्यीय सहकारी संस्था लिमिटेडले आइतबार एक कार्यक्रमका बिच जिवन प्रदान कोष अन्तरगत अध्यावधिक सुविधा प्रदान गरेको छ । सदस्य स्वयम वा सदस्यको परिवारको मृत्यु पछि काजक्रिया खर्च वापतको रकम अन्तरगत सस्थाका सदस्य विरध्वज विष्टकी आमा मनमाया विष्टको मृत्यु भएको आइतबार ९ औं दिनको पुण्य तिथीमा विष्टको घरमा पुगेर समवेदना पत्र सहित […]

नवोदयले सुरु गर्यो बुधवारे शाखाबाट बचत तथा ऋणको कारोवार

Published: (Updated: ) in राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on नवोदयले सुरु गर्यो बुधवारे शाखाबाट बचत तथा ऋणको कारोवार.

कमल । झापाको कमल गाउँपालिकामा मुख्य कार्यालय रहेको श्री नवोदय बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडले शनिबार बुधवारे शाखाबाट बचत तथा ऋण कारोवारको विधिवत रुपमा सञ्चालनमा ल्याएको छ । २०५५ सालमा स्थापना भएको रहकारीले जिल्लाभर सन्चालनमा आएका ८ ओटा शाखा मध्ये अन्य शाखामा यस अघि नै सञ्चालनमा आएको संस्थाले जनाएको छ । कार्यक्रम प्रमुख अतिथी बुद्ध शान्ति […]

प्रविधि सँगसगै अघि बढ्दै शिखर साकोस

Published: (Updated: ) in राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on प्रविधि सँगसगै अघि बढ्दै शिखर साकोस.

बिर्तामोड । बिर्तामोडस्थित शिखर बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुको सुविधालाई मध्यनजर गरेर थप प्रविधियुक्त सेवाको शुभारम्भ गरेको छ । शिखर साकोसले आजदेखि क्यु आर कोड पेमेन्ट सिस्टम (QR  code payment system) को सुरुवात गरेको हो । उक्त प्रविधिको बारेमा हाम्रो टेक्नोलोजीका सञ्जय महासेठले सहजीकरण गरेका थिए । उनले बैंककिङ, युटिलिटी बिल प्यामेन्ट, फिङर प्रिन्ट […]

सिम्रिकका सदस्यलाई घरघरमै राहत हस्तान्तरण

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, सहकारी by . Leave a Comment on सिम्रिकका सदस्यलाई घरघरमै राहत हस्तान्तरण.

मेचीनगर । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको धुलाबारी शाखाले झापा र इलामको सिमना बेंशीबजारमा रहेका आफ्ना शेयर सदस्यको उपचार खर्चवापत २७ हजार ७०० रुपैयाँ राहत रकम हस्तान्तरण गरेको छ । सो सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुको घरदैलोमा नै पुगेर मंगलबार राहत रकम प्रदान गरेको सेवा केन्द्र प्रमुख फणिन्द्रप्रसाद भट्टराईले बताए । यसरी उपचार सहयोग […]

सहकारी अभियानको आवरण र यथार्थ

Published: (Updated: ) in मुख्य समाचार, विचार/ब्लग, सहकारी, by . Leave a Comment on सहकारी अभियानको आवरण र यथार्थ.

पञ्चायती समयमा पूर्णतः असफल भएको सहकारी अभियान बहुदल हुँदै गणतान्त्रिक अवस्थासम्म आइपुग्दा सर्वाधिक पैmलावट भएर चर्चाको चुलीमा पुगेको अभियान बनेको छ । सहकारी ऐन २०४८ देखि सहकारी ऐन २०७४ र त्यसपछिको समयमा सहकारी अभियानमा धेरै उतारचढाव भएको छ । यही अवधिमा झण्डै ६५ लाख मानिस ३४ हजार बढी सहकारी सङ्घ–संस्थामा आवद्ध हुन पुगे । सहकारीले […]

बैंकमा जस्तै सहकारीको पनि तीन लाखसम्म बचत सुरक्षण हुने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on बैंकमा जस्तै सहकारीको पनि तीन लाखसम्म बचत सुरक्षण हुने.

काठमाडौं। बैंक तथा वित्तीय संस्थामा जस्तै सहकारीमा रहेका सदस्यका तीन लाखसम्म बचत सुरक्षण हुने भएको छ । बैंकिङ क्षेत्रमा प्रयोगमा आएको सुरक्षणको प्रावधान सहकारीमा पनि प्रयोग गर्न लागिएको हो । सहकारीका लागि छुट्टै बचत तथा कर्जा सुरक्षण कोष स्थापना गरी सुरक्षण कार्यक्रम सञ्चालन गर्न खोजिएको हो । हाल सञ्चालनमा रहेको निक्षेप तथा कर्जा सुरक्षण कोषले […]