बिर्तामोड । सूर्योदय दुग्ध उत्पादन सहकारी संस्थाको १६औं वार्षिक साधारणसभा आज बिर्तामोड सम्पन्न भएको छ । झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यमा आयोजित साधारणसभामा संस्थाका अध्यक्ष खगेन्द्रनाथ ढुंगानाले सञ्चालक समितिको तर्फबाट वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका दिए । प्रतिवेदनमा संस्थाले गत आर्थिक वर्षमा ५ करोड ७३ लाख ८३ हजार ६४८ रुपैयाँको वासलात […]
बिर्तामोड । झापा जिल्लाभर कार्य क्षेत्र रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाको १९ औं साधारण सभा आज बिर्तामोडमा सम्पन्न भएको छ । प्रदेश सभा सदस्य ओमप्रकाश सरावगीको प्रमुख आतिथ्यमा आयोजित साधारणसभामा संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठले सञ्चालक समितिको तर्फबाट वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका दिए । प्रतिवेदनमा संस्थाले गत आर्थिक वर्षमा १ अर्ब ८५ करोड […]
बिर्तामोड । झापाको बिर्तामोडस्थित कर्णाली बचत तथा ऋण सहकारी संस्थाले स्वास्थ्य र उत्पादन क्षेत्रमा लगानी गर्ने भएको छ । संस्थाको आइतबार हुने १९औँ साधारणसभाको पूर्वसन्ध्यामा आज आयोजित पत्रकार सम्मेलनमा संस्थाले आगामी लक्ष्यबारे जानकारी दिएको हो । संस्थाका अध्यक्ष टीएस श्रेष्ठले सदस्यलाई आत्मनिर्भर बनाउन र स्वास्थ्य सेवाको प्रत्याभूति दिलाउन स्वास्थ्य र उत्पादन क्षेत्रमा लगानी गर्ने आगामी […]
बिर्तामोड । बिर्तामोडस्थित सुन्दर बचत तथा ऋण सहकारी संस्थाको छैटौं साधारण सभा आज जामुनखाडीमा सम्पन्न भएको छ । झापा जिल्ला सहकारी संघका सचिव युवराज ढकालको प्रमुख आतिथ्यमा आयोजित साधारणसभामा संस्थाका अध्यक्ष उत्तम खनालले सञ्चालक समितिको तर्फबाट वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका दिए । प्रतिवेदनमा संस्थाले गत आर्थिक वर्षमा १ करोड ५३ लाख २ हजार ५१३ […]
भद्रपुर ।भद्रपुर ७ अञ्जनी मोड स्थित संयोग सम्बृद्धि बहुउद्देशीय सहकारी संस्था लिमिटेडको छैटौं वार्षिक साधारण सभा सम्पन्न गरिएको छ। संस्थाका अध्यक्ष मेधनाथ निरौलाको अध्यक्षता तथा भद्रपुर ७ का वडाध्यक्ष विनोदप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा सभा सम्पन्न गरिएको हो । कार्यक्रममा उत्कृष्ट सदस्य सम्मानबाट गोमा निरौला र सुमित्रा पौडेललाई सम्मान समेत गरिएको थियो । अध्यक्ष निरौलाले वार्षिक […]
बिर्तामोड । झापा जिल्लाभर कार्यक्षेत्र रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाको सातौं साधारणसभा आज बिर्तामोडमा सम्पन्न भएको छ । झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यमा आयोजित साधारण सभामा संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले सञ्चालक समितिको तर्फबाट वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका दिए । उक्त साधारणसभाको अवसरमा संस्थाले पत्रकार सन्तोष शर्मासहित दर्जन बढी शेयर सदस्यहरु […]
बिर्तामोड । लघुवित्तीय कारोबारसहित सहकारी अभियानमा झापाको अग्रणी संस्था कर्णाली बचत तथा ऋण सहकारी संस्थाले पुनः सर्वसम्मत नयाँ नेतृत्व पाएको छ । बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहाल प्रमुख रहेको निर्वाचन समितिले आकांक्षीहरुबीच लामो छलफल गरी चार वर्षे कार्यकालका लागि सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो । निर्वाचन कार्यतालिका अनुसार मनोनयन दर्तागर्दा संस्थाको अध्यक्षमा १ […]
बिर्तामोड । झापा जिल्लाभर कार्यक्षेत्र रहेको यहाँस्थित शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले चालु आर्थिक वर्षमा सहकारी विद्यालय सञ्चालनको विषयलाई प्राथमिकतामा राखेको जनाएको छ । बहुउद्देश्यीय सहकारी संस्था भएकाले बहुआयामिक योजना तर्जुमा गर्दै तिनको कार्यान्वयनमा तदारुकता दिइने संस्थाको लक्ष्य रहेको आज आयोजित पत्रकार सम्मेलनमा जनाइएको हो । संस्थाको सातौँ वार्षिक साधारणसभाको पूर्वसन्ध्यामा पत्रकार सम्मेलन गरी दिइएको जानकारी […]
बिर्तामोड । झापाको बिर्तामोड ५ स्थित जनमैत्री बचत तथा ऋण सहकारी संस्थाको १० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ज्योतीसिंह दर्लामीको अध्यक्षता तथा झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरको विशेष आतिथ्यमा भएको कार्यक्रममा संस्थाकी उपाध्यक्ष भगवती पोखरेल आचार्यले स्वागत गरेकी थिइन् । कार्यक्रममा कनकाई नगरपालिका ८ कि कार्यपालिका सदस्य सुनिता […]
भद्रपुर । साहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चन्द्रगढी सेवा केन्द्रले आज स्थानीय साधारणसभा तथा प्रतिनिधि छनौट कार्यक्रम गरेको छ । ५२१ शेयर सदस्य रहेको चन्द्रगढी सेवा केन्द्रबाट १४ जना पुरूष तथा १३ महिला गरी २७ जनालाई साधारणसभा प्रतिनिधिमा छनौट गरिएको हो । संस्थाका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चन्द्रगढी सेवा […]