Sajhamanch Archive

सहकारी र प्रविधि विषयक अन्तरक्रिया सम्पन्न

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on सहकारी र प्रविधि विषयक अन्तरक्रिया सम्पन्न.

झापा । सहकारी तथा वित्तीय संस्थाहरुको कारोबार व्यवस्थित गर्न निर्मित कम्प्युटर सफ्टवेयर एभरेष्ट सिबिएस प्रयोगका सम्बन्धमा आज बिर्तामोडमा एक कार्यक्रम गरिएको छ । ‘डिजिटल नेपालका लागि सहकारी र प्रविधि’ विषयमा प्लानेट अर्थ सोलुसन्स प्रालि ललितपुरले अन्तरक्रिया आयोजना गरेको हो । विगत ११ वर्षदेखि सञ्चालनमा रहेको सफ्टवेयर उत्पादक संस्थाले विशेषगरी सहकारीका लागि निर्मित एभरेष्ट सिबिएस प्रयोगका […]

सहकारीले चर्को ब्याज लिन नहुने :मन्त्री अर्याल

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on सहकारीले चर्को ब्याज लिन नहुने :मन्त्री अर्याल.

कास्की । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी नागरिकको संस्था हुँदाहुँदै पनि पनि चर्को ब्याज लगाएको गुनासो आएको बताएकि छन। सहकारी विभागले शुक्रबार आयोजना गरेको प्रदेश तथा स्थानीय तहका सहकारी नियामक अधिकारीका लागि सहकारी प्रवर्द्धन कार्यशालाको उद्घाटन गर्दै मन्त्री अर्यालले सहकारीले चर्को ब्याज लिएको सुनेको बताउँदै नागरिकको सिधा पहुँचान रहेका सहकारीले […]

सामाजिक उत्तरदायित्व बहन गर्दै झापाका सहकारी संस्थाहरु (भिडियो रिपोर्ट)

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, सहकारी, by . Leave a Comment on सामाजिक उत्तरदायित्व बहन गर्दै झापाका सहकारी संस्थाहरु (भिडियो रिपोर्ट).

झापा । सहकारी अन्तर्राष्ट्रिय सिद्धान्त र मूल्य मान्यतामा सञ्चालन हुने व्यवसाय हो । यसको छहारीमुनी धेरै प्रकारका व्यवसाय गर्न पाइन्छ । झापाका सहकारी संस्थाहरु पनि वित्तीय कारोबार गर्दै कृषि उपज एवम् उपभोग्य बस्तुहरुको उत्पादन, प्रशोधन, बजारीकरणमा लागेका छन् । योसँगै सामाजिक उत्तरदायित्वप्रति पनि अत्यन्त सकारात्मक एवम् रचनात्मक ढंगबाट प्रस्तुत हुन थालेका छन् । सेरोफेरोका वाणिज्य […]

सहकारीप्रति युवा पुस्ताको आर्कषण बढ्दो, २० जनाका लागि १ हजार बढीको आवेदन

Published: (Updated: ) in मुख्य समाचार, समाज, सहकारी, by . Leave a Comment on सहकारीप्रति युवा पुस्ताको आर्कषण बढ्दो, २० जनाका लागि १ हजार बढीको आवेदन.

चारआली । सरकारले सहकारीलाई देशको अर्थतन्त्रको मुख्य मेरुदण्डको रुपमा राखेको छ । सरकारको तीन खम्बे अर्थनीतिमा देशको अर्थतन्त्रको तीन खम्बा सरकारी, नीजि र सहकारी नै भनिएको छ । यसैले पनि यतिखेर सहकारीप्रति सवै कुराले मानिसको आर्कषण बढ्न थालेको छ । अहिले नयाँ पुस्ताहरु सहकारीकै माध्यमबाट आफ्नो भविष्य खोजी रहेका छन् । पछिल्लो समय सहकारीप्रति बचत […]

सहारा नेपाल पशुपंक्षीको उपचारमा जुट्यो

Published: in सहकारी, स्वास्थ्य by . Leave a Comment on सहारा नेपाल पशुपंक्षीको उपचारमा जुट्यो.

बिर्तामोड । सहारा नेपालको आयोजनामा बिर्तामोड ७ मा शुक्रबार बृहत पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शिविरलाई बिर्तामोड नगरपालिकाले व्यवस्थापन गरेको हो । सहाराका पशु चिकित्सक डा. कमलेश्वर भाटका अनुसार शिविरमा ३०० घरधुरीका ६ हजार पशुपंक्षी लाभान्वित भएका छन् । अधिकांश स्थानीयले शिविरमै आफ्ना घरपालुवा जनावर लिएर आएका थिए । तीनजना पशु चिकित्सकसहित आधा […]

एनएमसीको पहिलो सहकारी पसल शनिश्चरेमा सञ्चालन

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on एनएमसीको पहिलो सहकारी पसल शनिश्चरेमा सञ्चालन.

अर्जुनधारा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले झापाको अर्जुनधारा नगरपालिका वडा नं. ८ स्थित शनिश्चरे बजारमा आजदेखि एनएमसी सहकारी पसल औपचारिकरुपमा सञ्चालनमा ल्याएको छ । अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले एनएमसी सहकारी पसलको ढोकामा लगाइएको रिबन काटेर उद्घाटन गरिदिएका हुन् । कोअप सप सञ्चालन समितिका संयोजक तथा संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीको अध्यक्षतामा आयोजित सहकारी पसल […]

सतासी सहकारीको झोला विद्यार्थीलाई

Published: in राष्ट्रिय समाचार, समाज, सहकारी by . Leave a Comment on सतासी सहकारीको झोला विद्यार्थीलाई.

अर्जुनधारा । सतासी बहुमुखी सहकारी संस्था झापाले अर्जुनधारा संस्कृत आदर्श माद्यमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरेको छ । अर्जुनधारा नगरपालिका वडा नं. ७ मा अवस्थित सो विद्यालयमा अध्ययन गर्ने १२० जना विद्यार्थीहरुलाई आज एक कार्यक्रको आयोजना गरी स्कूल ब्याग प्रदान गरिएको हो । सतासी सहकारीका अध्यक्ष रुद्रमणि श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रमको औचित्य माथि प्रकाश […]

कोपोमिस सफ्टवेयर सम्बन्धी सहकारी विभागको अभिमुखीकरण झापामा

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on कोपोमिस सफ्टवेयर सम्बन्धी सहकारी विभागको अभिमुखीकरण झापामा.

बिर्तामोड । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय अन्तरगत सहकारी विभागले जेठ १३ र १४ गते झापाको बिर्तामोडमा कोपोमिस सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । झापा, मोरङ र सुनसरीका १०० वटा प्रारम्भिक सहकारी संस्थाका सञ्चालक एवम् कर्मचारीहरुलाई लक्षित गरी सञ्चालित दुई दिने कोपोमिस अभिमुखीकरण तालिममा आज ५० वटा संस्थाको सहभागिता रहेको छ । […]

एनएमसी सुपर सिक्सको ट्रफी शुभेक्षाको कब्जामा

Published: in खेलकुद, सहकारी by . Leave a Comment on एनएमसी सुपर सिक्सको ट्रफी शुभेक्षाको कब्जामा.

कनकाई । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले आयोजना गरेको आठौं एनएमसी सुपर सिक्स क्रिकेट प्रतियोगिताको उपाधि सुरुङ्गास्थित शुभेक्षा सहकारी संस्थाले चुमेको छ । जिल्लाका १४ वटा सहकारी संस्थाले सहभागिता जनाएको प्रतियोगितामा समावेशी सहकारी संस्था र शुभेक्षा सहकारी संस्थाले फाइनल प्रतिष्पर्धा गरेका थिए । प्रतियोगिताको विजेताले नगद १५ हजार र उपविजेताले १० हजार रुपैयाँ प्राप्त गरे […]

हाम्रो नेपालद्वारा १८० बाल बचतकर्तालाई शैक्षिक सामग्री प्रदान

Published: in मुख्य समाचार, सहकारी by . Leave a Comment on हाम्रो नेपालद्वारा १८० बाल बचतकर्तालाई शैक्षिक सामग्री प्रदान.

सुरुङ्गा । हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले आज सुरुङ्गा सेवा केन्द्र अन्तरगतका बाल बचतकर्ता सदस्यहरुलाई शैक्षिक सामग्री प्रदान गरेको छ । सो सेवा केन्द्रमा ३५६ जना बाल बचतकर्ता रहेकोमा १८० जना नियमित रहेका छन् । उनीहरुलाई बचतमा अझ प्रोत्साहित गर्न र अनियमित बचतकर्तालाई नियमित बन्न उत्प्रेरित गर्ने उद्देश्यले शैक्षिक सामग्री प्रदान गरिएको सेवा केन्द्र […]