Sajhamanch Archive

संक्रमण पढ्दा वर्तमान होइन इतिहास पनि समेटिन्छ

Published: in शिक्षा, साहित्य, by . Leave a Comment on संक्रमण पढ्दा वर्तमान होइन इतिहास पनि समेटिन्छ.

गत माघ १० गते बिर्तामोडमा एउटा भव्य समारोहका बीच झापाका तीनजना साहित्य सर्जकका तीनवटा कृतिहरु एकसाथ विमोचन गरियो । प्रगतिशील लेखक संघ झापाले आयोजना गरेको उक्त कार्यक्रममा संघका जिल्ला अध्यक्ष राजेन्द्रकुमार संग्रौलाको संक्रमण, निवृत्त प्राध्यापक प्रेमप्रसाद भट्टराईको बोझे इन्स्पेक्टर र प्राज्ञ यज्ञराज प्रसाईको अवचेतनभित्रको एउटा पात्र कृतिको विमोचन गरिएको थियो । उक्त कृतिहरुबारे कार्यक्रममा त्रिभुवन […]

‘कोटेश्वरको केटो’लाई एक लाख रुपैयाँ राशीको पुरस्कार

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, साहित्य by . Leave a Comment on ‘कोटेश्वरको केटो’लाई एक लाख रुपैयाँ राशीको पुरस्कार.

झापा । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)द्वारा स्थापित एक लाख रुपैयाँ राशिको उत्कृष्ट साहित्यिक कृति पुरस्कार २०२० साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीको संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’लाई प्रदान गरिने भएको छ । सन् २०२० मा प्रकाशित नेपाली साहित्यिक कृतिहरु मध्येबाट कृतिमाथि प्रकाशित समीक्षा, बिक्री, साहित्यकारहरुको सिफारिस तथा निर्णायक मण्डलको मतलाई आधार मानेर ‘कोटेश्वरको केटो’ले उक्त पुरस्कार […]

साहित्य चौतारीद्वारा वरिष्ठ लोकगायक जोशीलाई लोकसम्राटको उपाधि

Published: in समाज, साहित्य by . Leave a Comment on साहित्य चौतारीद्वारा वरिष्ठ लोकगायक जोशीलाई लोकसम्राटको उपाधि.

बिर्तामोड । वरिष्ठ लोकगायक एलपी जोशीलाई साहित्य चौतारी झापाले लोकसम्राटको उपाधि प्रदान गरेको छ । होटल हिकोला हेरिटेज शाखा काँकरभिट्टाको प्रथम वार्षिकोत्सवको अवसर पारेर बिर्तामोडस्थित होटल हिकोला हेरिटेजमा भएको वरिष्ठ लोकगायक एलपी जोशीको एकल गायन कार्यक्रममा वरिष्ठ लोकगायक जोशीलाई लोकसम्राटको उपाधि प्रदान गरिएको हो । साहित्य चौतारी झापाका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठले लोक संस्कृतिका क्षेत्रमा […]

क्षितिज साहित्य प्रतिष्ठानको मासिक काव्य सभामा रमाए श्रष्टा

Published: in समाज, साहित्य by . Leave a Comment on क्षितिज साहित्य प्रतिष्ठानको मासिक काव्य सभामा रमाए श्रष्टा.

विर्तामोड । क्षितिज नाट्य समूह झापाको उपसमिति अन्र्तगत गठन गरिएको क्षितिज साहित्य प्रतिष्ठान झापाको आयोजनामा मासिक काव्य सभा सम्पन्न भएको छ । क्षितिज साहित्य प्रतिष्ठान झापाका अध्यक्ष साहित्यकार तुलसीप्रसाद भट्टराईको अध्यक्षता तथा सचेत धिमाल युवा समाजका अध्यक्ष हरि धिमालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रतिष्ठानका सदस्य कृष्ण पोखरेलले स्वागत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि धिमालले […]

नेपालको गीति संग्रह ‘प्रीति पुष्प’ र गीति एल्बम् ‘प्रीति’को विमोचन

Published: in साहित्य by . Leave a Comment on नेपालको गीति संग्रह ‘प्रीति पुष्प’ र गीति एल्बम् ‘प्रीति’को विमोचन.

बिर्तामोड । साहित्य चौतारी बिर्तामोड झापाको आयोजनामा साहित्यकार टीका भट्टराई नेपालको गीति संग्रह ‘प्रीति पुष्प’ र गीति एल्बम् ‘प्रीति’को विमोचन गरिएको छ । साहित्य चौतारी बिर्तामोड झापाका अध्यक्ष हस्त परियारको अध्यक्षता तथा संस्थापक अध्यक्ष तथा सल्लाहकार शिवशंकर थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संगीत उपाध्यक्ष दिपक राजमाझीले गरेका थिए । कार्यक्रममा वरिष्ठ संगीतकार टीका भण्डारी, कञ्चनजंघा […]

मनकामनामा साहित्यिक कार्यक्रम सम्पन्न

Published: (Updated: ) in शिक्षा, साहित्य by . Leave a Comment on मनकामनामा साहित्यिक कार्यक्रम सम्पन्न.

बिर्तामोड । मनकामना क्याम्पस साहित्यिक परिवारले साहित्यिक कार्यक्रम आज सम्पन्न गरेको छ । परिवारका अध्यक्ष हरिकृष्ण भण्डारीको अध्यक्षतामा भएको कार्यकमको प्रमुख अतिथि क्याम्पसका शैक्षिक संयोजक कुमार थपलिया रहेका थिए । सो अवसरमा कलेजमा विभिन्न संकायमा अध्ययनरहत विद्यार्थीहरुले कविता, मुक्तक, गजल, गित लगायतका आ -आफना प्रतिभाहरु प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि […]

अवचेतनभित्रको एउटा पात्र बारे समीक्षात्मक टिप्पणी

Published: (Updated: ) in साहित्य, by . Leave a Comment on अवचेतनभित्रको एउटा पात्र बारे समीक्षात्मक टिप्पणी.

गत माघ १० गते बिर्तामोडमा एउटा भव्य समारोहका बीच झापाका तीनजना साहित्य सर्जकका तीनवटा कृतिहरु एकसाथ विमोचन गरियो । प्रगतिशील लेखक संघ झापाले आयोजना गरेको उक्त कार्यक्रममा संघका जिल्ला अध्यक्ष राजेन्द्र संग्रौलाको संक्रमण, निवृत्त प्राध्यापक प्रेमप्रसाद भट्टराईको बोझे इन्स्पेक्टर र प्राज्ञ यज्ञराज प्रसाईको अवचेतनभित्रको एउटा पात्र कृतिको विमोचन गरिएको थियो । उक्त कृतिहरुबारे कार्यक्रममा त्रिभुवन […]

झापामा आज तीन कृतिको एकसाथ विमोचन

Published: (Updated: ) in मुख्य समाचार, समाज, साहित्य by . Leave a Comment on झापामा आज तीन कृतिको एकसाथ विमोचन.

बिर्तामोड । आज झापाको बिर्तामोडमा तीनवटा कृतिको एकसाथ विमोचन गरिएको छ । प्रगतिशील लेखक संघ झापाको आयोजनामा संयुक्त पुस्तक विमोचन कार्यक्रम सम्पन्न गरिएको हो । प्राज्ञ यज्ञराज प्रसाईको ‘अवचेतन भित्रको एउटा पात्र’ कथा संग्र्रह, निवृत्त प्राध्यापक प्रेमप्रसाद भट्टराईको ‘बोझे इन्स्पेक्टर (आत्मसंस्मरणात्मक निबन्ध संग्रह) र प्रगतिशील लेखक संघ झापाका अध्यक्ष राजेन्द्र संग्रौलाको उपन्यास ‘सङ्क्रमण’को एकसाथ लोकार्पण […]

सहिदको सालिक

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, साहित्य, by . Leave a Comment on सहिदको सालिक.

गरिब किसानले छोरो उ देशलाई असाध्यै माया गर्थ्यो एकदिन आमाले बाहिर धेरै घुम्नु हुँदैन भन्दाभन्दै उ हिड्यो घरबाट त्यतिखेर देश युद्धमा थियो नारा जुलुस , आन्दोलनको समय थियो त्यही आन्दोलनमा पर्यो छातीमा गोलि लाग्यो र, सदादत प्राप्त गर्यो त्यसपछि सरकारले सहिद घोषणा गर्यो आज यही माटोलाई छोएर कसम खान्छु यो इतिहासलाई साक्षी राखेर भन्छु अहिलेसम्म […]

श्रीमतीको स्वीकृति !

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, साहित्य, by . Leave a Comment on श्रीमतीको स्वीकृति !.

चिसो मौसम छ । “श्रीमती चुल्होमा दाउरा ठेल्दै छिन् । छोराछोरी अर्को कोठामा पढिरहेका छन् । वातावरण स्तब्ध छ । पुसको महिना भएकाले चिसो अत्यधिक बढेको छ । “श्रीमतीलाई भनु या नभनु मन दोधारमा छ । थोरै पिउन पाए पनि हुन्थ्यो नि ! मौसमले पनि च्यालेज गरेको छ । अलिकति पिउँदैमा के हुन्छ र ? […]