Sajhamanch Archive

कोरोना मृत्युको सन्देश

Published: in साहित्य, by . Leave a Comment on कोरोना मृत्युको सन्देश.

यो तथाकथित सान्सारिक समाजका ए ! सामाजिक बौद्धिक एवं विद्वान मान्छेहरू मेरा सम्माननीय,माननीय,आदरणीय अनि प्रिय व्यक्तित्वहरू । आऊ मेरो अप्रत्याशित मृत्यु भयो एक थान सेता लुगा लगाएर आऊ तिमीलाई अनुदानमा प्राप्त आवश्यक भीटीएम र किड्स लिएर आऊ र सङ्कलन गर मेरो सुकिसकेको स्वाब लैजाउ तिम्रा प्रयोगशालाहरूमा कोरोन्याउन पुष्टि गर कोरोनिएको र घोषणा गर कोरोनिएर मेरो […]

साहित्य चौतारी झापाले २०७ औं भानु जयन्ती विशेष कार्यक्रम गरी मनाउने

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, साहित्य by . Leave a Comment on साहित्य चौतारी झापाले २०७ औं भानु जयन्ती विशेष कार्यक्रम गरी मनाउने.

विर्तामोड । साहित्य चौतारी झापाले नेपाल सरकारले दार्चुला जिल्लामा पर्ने लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नेपालको नक्सामा समावेश गरी उक्त नक्सा निशान छापमा समेटिएको भन्दै उक्त कार्यको स्वागत गरेको छ । साहित्य चौतारी झापाका अध्यक्ष टंक विकल्पको अध्यक्षता तथा साहित्य चौतारी झापाका संस्थापक संरक्षक देविभक्त श्रेष्ठको प्रमुख आतिथ्यमा वैठकमा सरकारले गरेको उक्त कार्यको स्वागत गरिएको […]

ईश्वर र कोरोनाको खोजः संवाद र याचनाको सोच

Published: in मुख्य समाचार, लोकप्रिय, विचार/ब्लग, विविधा, साहित्य, by . Leave a Comment on ईश्वर र कोरोनाको खोजः संवाद र याचनाको सोच.

गाउँभरि उपद्रो गरेर सबैलाई दिक्क लगाएका दुई जुम्ल्याहा दाजुभाइलाई केहीगरी तह लगाउन नसकेपछि अन्तिम उपायका रुपमा उनीहरुलाई धर्मसभामा लगियो । त्यहाँका धर्मगुरुहरुले केहीगरी यिनीहलाई सुधारिहाल्छन् कि भन्ने आशा उनीहरुका अभिभावकलाई थियो । धर्मगुरुले केटाहरुको अभिभावकका कुरा सुनिसकेपछि पालैसँग दुवैलाई भित्र लगेर सम्झाउने निधो गरे । पहिला दाजुलाई भित्र लगियो । एकजना धर्मगुरुले केटोलाई आफूभित्र ईश्वरको […]

रुकुममा मारिएका नवराज विकलाई सरकारी पुरस्कार

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, साहित्य by . Leave a Comment on रुकुममा मारिएका नवराज विकलाई सरकारी पुरस्कार.

काठमाडौं । रुकुम पश्चिममा मारिएका जाजकरकोटका नवराज विकलाई सरकारले मरणेपरान्त पुरस्तकृत गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७६ सालको भगत सर्वजित मानव मर्यादा पुरस्कारअन्तर्गत समाज सुधार अभियानतर्फ उनलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । यो पुरस्कारको राशी १ लाख रुपैयाँ रहेको छ । समाज सुधार, सामाजिक न्याय, समता तथा दलित मुक्ति […]

संस्मरणमा मेरा बुवा

Published: in लोकप्रिय, विचार/ब्लग, साहित्य, by . Leave a Comment on संस्मरणमा मेरा बुवा.

म जन्मिँदा मेरा बा धेरै खुशी हुनु भएको थियो रे ! छोरा जन्मिएको खुशीमा ११ छिमेकीहरुबाट तोरीको तेल ल्याई मलाई लगाई दिनुभएको थियो रे ! भगवानको आँखा नपरोस् भनेर बोलाउने नराम्रो नाम मितु राखिदिनु भएको थियो रे ! म पाँच बर्षको हुँदा नर्सिंङ पूजा लगाई दिनुभएको थियो । सामान्य बिरामी पर्दा पनि धामी, साउनिया, सतिलाल र […]

प्रथाका प्रणय भाव सम्बन्धी १० मुक्तक !

Published: in समाज, साहित्य, by . Leave a Comment on प्रथाका प्रणय भाव सम्बन्धी १० मुक्तक !.

मुक्तक – १ माया फुल्ने चौरस्तामा वन हुँदोरहिछ उनकै यादमा टोलाउने तन हुँदोरहिछ कसले देख्ने भित्रभित्रै उर्लिएको भेल छातीभित्र दुख्ने एउटा मन हुँदोरहिछ ! मुक्तक – २ गाह्रो भयो गोठालालाई लौरी कहाँ गयो एक्लै रून्छ खर्क आज चौँरी कहाँ गयो जीवनको बागभरि वसन्त नै झरिसक्यो फूलको रस चुस्न छोडी मौरी कहाँ गयो ? मुक्तक – […]

लघुकथाः दुबईले जुराएको प्रेम

Published: (Updated: ) in साहित्य, by . Leave a Comment on लघुकथाः दुबईले जुराएको प्रेम.

उसले ओठ चुम्यो ।अङ्ग अङ्ग खेलायो । उ प्रेमको माहसागरमा चुर्लुम्म डुब्यो । अनन्त गहिरो प्रेममा पर्यो विपुल । पहिलोपटक दुबई आएको थियो । पोखराकि सीतासँग उसको प्रेम बस्यो।बिवहा गरिसकेकी महिलासँग । झापाबाट एउटै बसमा काठमाडौं र एउटै प्लेन चढेर दुबई आएको थियो । एकछिन नछुटिने अवस्थामा पुग्यो । एउटै कम्पनीमा काम गर्ने भएकोले सीतासँग […]