Sajhamanch Archive

कुभिण्डेलीको छैटौँ कृति “काँडाभित्रको यात्रा” विमोचन

Published: in समाज, साहित्य by . Leave a Comment on कुभिण्डेलीको छैटौँ कृति “काँडाभित्रको यात्रा” विमोचन.

भद्रपुर । साहित्यकार भानुभक्त कुभिण्डेलीको छैटौँ कृति “काँडाभित्रको यात्रा” उपन्यासकोे विमोचन गरिएको छ । कवि शिरोमणि लेखनाथ पौडेलको १३७ औँ जन्म जयन्तीको अवसर पारेर चन्द्रगढीमा सो उपन्यासको विमोचन गरिएको हो । लेखनाथ वाचनालय चन्द्रगढीले आयोजना गरेको कार्यक्रममा सरोज ओलीले उपन्यासको बिमोचन गरे । वाचनालयका अध्यक्ष नवराज धिमिरेको अध्यक्षता तथा अग्रज साहित्यकार सरोज ओलीको प्रमुख अतिथ्मा […]

साहित्य चौतारी झापाको नेतृत्व चयन, अध्यक्षमा हस्त परियार

Published: in समाज, साहित्य by . Leave a Comment on साहित्य चौतारी झापाको नेतृत्व चयन, अध्यक्षमा हस्त परियार.

बिर्तामोड । झापामा साहित्य संस्कृति एवम् कला क्षेत्रमा क्रियाशील साहित्य चौतारी बिर्तामोडको अध्यक्षमा हस्त परियार चयन भएका छन् । संस्थाको २२औं साधारणसभाबाट परियारको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत चयन गरिएको हो । समितिको उपाध्यक्षत्रय कृष्ण सुवेदी निराकार (साहित्य), दीपक रायमाझी (संगीत), विमला चिमरिया (कला) चयन भएका छन् भने सचिवमा खगिन्द्रा खुशी, सहसचिव देवीचरण भण्डारी र […]

साहित्यकार ढुंगेलको देश र आमा विमोचन

Published: (Updated: ) in समाज, साहित्य by . Leave a Comment on साहित्यकार ढुंगेलको देश र आमा विमोचन.

बिर्तामोड । साहित्यकार , गीतकार तथा मोडल भगवती ढुंगेलको चौथो कृति कविता तथा गीति संग्रह देश र आमा विमोचन गरिएको छ । झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच उक्त कृति विमोचन गरिएको छ । मातृकला साहित्य आश्रम मेचीनगरको आयोजना तथा सरगम संगीतालय बिर्तामोडको सह आयोजनामा भएको कार्यक्रममा उक्त कृतिको बिमोचन गरिएको थियो। मातृकला साहित्य आश्रम […]

मलाई भेट्न बिहानै आउनु

Published: in गीत/संगीत/मनोरञ्जन, साहित्य, by . Leave a Comment on मलाई भेट्न बिहानै आउनु.

आज मलाई फुर्सद छ समय छ जसरी भए पनि तिम्रो लागि समय निकालेको छु तिमीलाई भेट्नको लागि आज तिम्रो र मेरो पहिलोपटक भेट भएको दिन ओ ! मेरो प्रियसी मेरो प्रियतमा कहाँ छौं ? के गर्दै छौं यतिखेर ? मलाई भेट्ने फुर्सद छ तिमीलाई ? मलाई भेट्न बिहानै आउनु धर्तीमा उज्यालो नखस्दै आउनु देउराली भञ्ज्याङ् […]

सिद्धार्थको ‘मिशन मजनू’बाट रश्मिका बलिउडमा डेब्यू गर्दै

Published: in परदेश (प्रवास), साहित्य by . Leave a Comment on सिद्धार्थको ‘मिशन मजनू’बाट रश्मिका बलिउडमा डेब्यू गर्दै.

बलिउड अभिनेता सिद्धार्थ मल्होत्राको ‘मिशन मजनू’को फर्स्ट लुक पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको छ । निर्माण टिमले सिद्धार्थको खुफिया एजेन्ट लुक सार्वजनिक गरेका छन् । यहि सिनेमाबाट साउथ अभिनेत्री रश्मिका मन्दना बलिउडमा डेब्यू गर्दैछिन् । सिद्धार्थले पोस्टर सेयर गर्दै लेखेका छन्, ‘हाम्रो खुफिया एजेन्सीले दुश्मनको पछाडी गरेको घातक अपरेशन । मिशन मजनूको फर्स्ट लुक […]

प्रकाशचन्द्र न्यौपानेको कविता संग्रह ‘गमलाको पीपल’ बिमोचित

Published: in साहित्य by . Leave a Comment on प्रकाशचन्द्र न्यौपानेको कविता संग्रह ‘गमलाको पीपल’ बिमोचित.

बुद्धशान्ति । प्रकाशचन्द्र न्यौपानेको रचना कविता संग्रह ‘गमलाको पीपल’ कृति बिमोचन भएको छ । घर दलान साहित्य अभियान बुद्धशान्तिको आयोजनामा कवि न्यौपानेकै घर दलानमा कृति बिमोचन भएको हो । प्रमुख अतिथि प्राज्ञ शुभद्रा भट्टराईद्वारा एक भव्य समारोहकाबीच उक्त कृति बिमोचन गरिएको हो । पेशाले कमर्स विषयमा महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाममा प्राध्यापनरत रहेका बुद्धशान्ति गाउँपालिका वडा […]

स्व. पुस्करलाल श्रेष्ठको यात्रा बिदेशको चिन्ता स्वदेशको पुस्तक सार्वजनिक

Published: in विचार/ब्लग, साहित्य by . Leave a Comment on स्व. पुस्करलाल श्रेष्ठको यात्रा बिदेशको चिन्ता स्वदेशको पुस्तक सार्वजनिक.

काठमाडौं । नेपाली आधुनिक पत्रकारिताका संस्थापक पुष्करलाल श्रेष्ठद्वारा लिखित यात्रा वृत्तान्त ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ नामक पुस्तक सार्वजनिक भएको छ । श्रेष्ठद्वारा प्रतिष्ठापित कामना समूहको ३७औं वार्षिकोत्सवका अवसरमा उक्त यात्रा स्मरणमा उहाँले युरोप, अमेरिका, अफ्रिका र एसियाका विभिन्न मुलुकको भ्रमणका क्रममा प्राप्त गरेका रोचक र मार्मिक अनुभव तथा अनुभूतिहरु समेटिएका छन् । कामना न्यूज पब्लिकेसन्स् […]

महाकवि देवकोटाकाे ११२औँ जन्मजयन्ती मनाइँदै

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, साहित्य by . Leave a Comment on महाकवि देवकोटाकाे ११२औँ जन्मजयन्ती मनाइँदै.

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औं जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म वि.सं १९६६ मा कार्तिक कृष्ण औंसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो । दश वर्षका उमेरमा कविता लेख्न शुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता […]

श्रीराम श्रेष्ठका तीन कृति एकसाथ विमोचित

Published: in साहित्य by . Leave a Comment on श्रीराम श्रेष्ठका तीन कृति एकसाथ विमोचित.

काठमाडौं । साहित्यकार श्रीराम श्रेष्ठद्वारा जापानी शैलीमा लेखिएका तीनवटा साहित्यिक कृतिहरु डोब, लकडाउन र नाङ्गो सपना आज एकसाथ विमोचन गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमबीच शिक्षा सचिव एवं साहित्यकार गोपिनाथ मैनाली, वरिष्ठ साहित्यकार पुष्कर लोहनी, साहित्यकार लव गाउँले र बाल्मिकी क्याम्पसका उपप्राध्यापक टेकनाथ दाहालले संयुक्त रुपमा कृतिको अनावरण गरिदिएका हुन् । जापानी साहित्यमा प्रचलित […]

विवादमा आएपछि पद्मश्री पुरस्कार तथा सम्मान रद्द

Published: in राष्ट्रिय समाचार, साहित्य by . Leave a Comment on विवादमा आएपछि पद्मश्री पुरस्कार तथा सम्मान रद्द.

काठमाडौं । ०७६ सालका लागि दिने भनिएको पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान रद्ध गरिएको छ । खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले सोमबार एक विज्ञप्ति जारी गरी पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान रद्ध गरेको हो । प्रतिष्ठानले पद्मश्री पुरस्कार समालोचक तथा उपन्यासकार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’ र सम्मान साहित्यकार मोदनाथ प्रश्रितलाई दिने […]