Sajhamanch Archive

कुबेरनाथको तेह्रो तिथिका दिन, कुबेर –मन छात्रवृत्ति कोष स्थापना

Published: in समाज, साहित्य by . Leave a Comment on कुबेरनाथको तेह्रो तिथिका दिन, कुबेर –मन छात्रवृत्ति कोष स्थापना.

शिवसताक्षी । कुबेरनाथ नेपालको तेह्रौं पुण्य तिथिका दिन नेपाल परिवारले हल्दीबारी गाउँपालिका वडा नम्बर १ गोल्धाप स्थित जनजागृति माध्यमिक विद्यालयमा कुबेर –मन छात्रवृत्ति कोष स्थापना गरेका छन्। यस विद्यालयमा अध्ययन गर्ने अल्पसंख्यक वा सीमान्तकृत समुदायका बालबालिकाको शैक्षिक उन्नयनमा उत्प्रेरणा प्रदान गर्ने उद्देश्यले छात्रवृत्ति प्रदान गर्न एक लाख रुपैयाँको चेक छोराहरू डा।देवी नेपाल र खगेन्द्रप्रसाद नेपालले […]

टीकाको ‘अनुभुतिका स्वरहरु’ लोकार्पण

Published: (Updated: ) in विविधा, साहित्य by . Leave a Comment on टीकाको ‘अनुभुतिका स्वरहरु’ लोकार्पण.

काठमाडौ । गीतकार टीका भट्टराई नेपालको गीति संग्रह ‘अनुभुतिका स्वरहरु’ लोकार्पण भएको छ । शुक्रबार काठमाडौंमा एक विशेष समारोहका बीच गीति संग्रह लोकार्पण गरिएको हो । सामारोहका प्रमुख अतिथि वरिष्ठ गीतकार एवम् साहित्यकार डाक्टर कृष्णहरि बराल,अतिथिहरुमा गायिका ज्ञानु राणा,गीतकार संघका अध्यक्ष बसन्त बित्यासी थापा, संघका पुर्व अध्यक्ष चुडामणी देवकोटा,कलाकार लय संग्रौला,किरण केसी,उत्तम केसी लगायतयले कृतिको […]

झापामा चार प्रतिभा एकसाथ पुरस्कृत

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, साहित्य by . Leave a Comment on झापामा चार प्रतिभा एकसाथ पुरस्कृत.

बिर्तामोड । जयन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले चारजना प्रतिभालाई पुरस्कृत गरेको छ । संस्थाको बिर्तामोडस्थित सभाहलमा आयोजित कार्यक्रममा वर्षोत्कृष्ठ कृति, विष्णु पद्म चन्द्र विशेष प्रतिभा पुरस्कार, वर्षोत्कृष्ठ महिला पत्रकारिता पुरस्कार तथा फरक क्षमताका प्रतिभा गरी चारवटा पुरस्कार प्रदान गरिएको हो । संस्थाका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षता तथा साहित्यकार कोमल पोखरेलको प्रमुख आतिथ्यमा जयन्द्रप्रसाद प्रसाई उत्कृष्ट […]

प्रज्ञा प्रतिष्ठानको कुलपतिमा भुपाल राई, उपकुलपतिमा विमल निभा

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, साहित्य by . Leave a Comment on प्रज्ञा प्रतिष्ठानको कुलपतिमा भुपाल राई, उपकुलपतिमा विमल निभा.

काठमाडौं । सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानमा कुलपतिसहित पदाधिकारी नियुक्त गरेको छ । हालैको मन्त्रिपरिषद बैठकले प्रतिष्ठानको कुलपतिमा भुपाल राई, उपकुलपतिमा विमल निभा (विमलकृष्ण श्रेष्ठ)लाई नियुक्त गरेको हो । त्यस्तै प्रतिष्ठानको परिषद सदस्यमा मधुसुदन गिरी, डा. कृष्णराज अधिकारी, राजन मुकारुङ, बाबा बस्नेत, डा. कौशिला रिसाल, हंसावती कुर्मी, अमर न्यौपाने, त्रैलोक्यमान बनेपाली नियुक्त भएका छन् । सचिवमा […]

नेपाली भाषामा तयार ‘श्रीमद्भागवत महापुराण’ एमाले अध्यक्ष ओलीद्वारा लोकार्पण

Published: in राष्ट्रिय समाचार, लोकप्रिय, समाज, साहित्य by . Leave a Comment on नेपाली भाषामा तयार ‘श्रीमद्भागवत महापुराण’ एमाले अध्यक्ष ओलीद्वारा लोकार्पण.

झापा । चन्द्रप्रसाद घिमिरेद्वारा नेपालीमा अनुदित श्रीमद्भागवत महापुराणको आज विमोचन गरिएको छ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उक्त पुस्तकको विमोचन गरेका हुन् । शिवसताक्षीस्थित झिलझिलेमा रहेको वाटर किङडम पार्कमा आदिवासी जनजातिहरुले आयोजना गरेको सांस्कृतिक महोत्सव कार्यक्रममा एमाले अध्यक्ष ओलीले घिमिरेले लेखेको पुस्तक सार्वजनिक गरेका हुन् । संस्कृत भाषामा लिखित श्रीमद्भागवत […]

प्रेस चौतारी झापाले प्रथम अध्यक्षलाई अभिनन्दन र अग्रज पत्रकारलाई सम्मान गर्ने

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, साहित्य by . Leave a Comment on प्रेस चौतारी झापाले प्रथम अध्यक्षलाई अभिनन्दन र अग्रज पत्रकारलाई सम्मान गर्ने.

झापा । प्रेस चौतारी नेपाल झापा शाखाले आफ्ना प्रथम अध्यक्षलाई अभिनन्दन र जिल्लाका ५ जना अग्रज पत्रकारलाई सम्मान गर्ने भएको छ ।प्रेस चौतारी नेपालको २५औं स्थापना दिवसको अवसर पारेर चौतारीले झापा शाखाका प्रथम अध्यक्ष नेत्र पाठकलाई अभिनन्दन गर्ने भएको हो । त्यस्तै जिल्लाका अग्रज पत्रकारहरु नकुलकाजी, माधव विद्रोही, गोविन्दचन्द्र क्षेत्री र केशव आचार्यलाई सम्मान गर्नेे […]

जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषद्वारा पुरस्कृत कृति तथा प्रतिभाको नाम सार्वजनिक

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, साहित्य by . Leave a Comment on जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषद्वारा पुरस्कृत कृति तथा प्रतिभाको नाम सार्वजनिक.

झापा । जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले पुरस्कृत कृति तथा प्रतिभा छनौट सम्पन्न गरी आज सार्वजनिक गरेको छ । कोषका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षतामा बुधबार बसेको बैठकले २०७८ सालमा प्रकाशित कृतिहरु मध्येबाट बसन्त बस्नेतद्वारा लिखित ‘महाभारा’ लाई बर्षोत्कृष्ट कृतिका रुपमा छनौट गरेको हो । त्यस्तै विष्णुचन्द्र पद्मा विशेष प्रतिभा पुरस्कार कलाकार तथा प्राज्ञ पवन राजवंशीलाई […]

सिलगढीमा अधिकारीको प्रभुचरणमा लोकार्पण

Published: in विविधा, समाज, साहित्य by . Leave a Comment on सिलगढीमा अधिकारीको प्रभुचरणमा लोकार्पण.

भारत । भारतको सिलगढी देवकोटा संघको सभाहलमा आज गायक तथा संगीतकार जीवन अधिकारीको प्रभु चरणमा भाग–२ भजन संग्रहको एक कार्यक्रमक बिमोचन गरिएको छ। नेपाल भारतका साहित्यिक, सांगीतिक तथा कलाक्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरुको गरिमाामय उपस्थितिमा साहित्य चौतारी विर्तामोड झापाका संस्थापक संरक्षक श्री देवीभक्त श्रेष्ठको मुख्य आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सांगीतिक क्षेत्रका शिखर व्यक्तित्वहरु शान्ति ठटाल, […]

बराहक्षेत्रको अवलोकनः मिथिला पाण्डे र रमेश कार्कीबारे मेरो निश्कर्ष

Published: in मुख्य समाचार, विचार/ब्लग, समाज, साहित्य, स्थानीय तह, by . Leave a Comment on बराहक्षेत्रको अवलोकनः मिथिला पाण्डे र रमेश कार्कीबारे मेरो निश्कर्ष.

काँकरभिट्टाबाट २०७९ मंसिर १७ गते शनिबार बराहक्षेत्र अवलोकन गर्न हिडियो । इटहरीबाट पश्चिम झुम्का बजारको कान्छी चोकबाट उत्तरतर्फ लागियो । र बराहक्षेत्र पुगियो । त्यहाँ घुम्ने क्रममा सुनसरीको चक्रघट्टी बजार, बाङ्गे बजार, नडहा, चतरामा रहेको बालसन्त आश्रम हेर्दै श्रीराम शान्तिकुञ्ज महिला सेवा आश्रम पुगियो । सुनसरी जिल्लाको बराह क्षेत्रमा रहेको प्राचीन हरिद्वार चतरा धामको व्यवस्थापक […]

मालिका केसरीलाई उत्तम शान्ति पुरस्कार

Published: in राष्ट्रिय समाचार, लोकप्रिय, समाज, साहित्य by . Leave a Comment on मालिका केसरीलाई उत्तम शान्ति पुरस्कार.

काठमाडौं । आभाष साहित्य कोषले २०७८ सालको उत्कृष्ट साहित्य पुरस्कार मालिका केशरी उपनामले परिचित उपन्यासकार प्रकाशकुमार श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ । तिब्बती शरणार्थीको अवस्थालाई चित्रण गरेर लेखिएको उपन्यास ‘दुङाल’ का लागि उक्त पुरस्कार प्रदान गरिएको कोषका संयोजक उत्तम बस्नेतद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। दुई लाख रुपैयाँ नगद र सम्मान पत्रसहितको सो पुरस्कार […]