Sajhamanch Archive

‘काव्यकोपिला’ कविता संग्रह विमोचित

Published: in लोकप्रिय, शिक्षा, समाज, साहित्य by . Leave a Comment on ‘काव्यकोपिला’ कविता संग्रह विमोचित.

भद्रपुर । कवि राजेन्द्र कश्यप अधिकारीको प्रथम कृति ‘काव्यकोपिला’ कविता संग्रहको चन्द्रगढीमा विमोचन गरिएको छ । भाषासेवी अग्रज साहित्यकार चूडामणि रेग्मीले अधिकारीको कृतिको विमोचन गरेका हुन् । कृतिको परिचर्चा गर्दै कवि तथा समालोचक भानुभक्त कुभिण्डेलीले कृति शास्त्रीय छन्दमा तयार भएको उत्कृष्ट फुटकर कविताको संगालो भएको बताए । उनले लेखकको पहिलो कृति भए पनि रचनाले विशिष्ठ […]

मनकामना क्याम्पस साहित्यक परिवारमा मासिक रचना वाचन तथा पद हस्तान्तरण

Published: (Updated: ) in लोकप्रिय, शिक्षा, समाज, साहित्य by . Leave a Comment on मनकामना क्याम्पस साहित्यक परिवारमा मासिक रचना वाचन तथा पद हस्तान्तरण.

बिर्तामोड । यहाँस्थित मनकामना कलेजमा गठन गरिएको मनकामना क्याम्पस साहित्यक परिवारले आज मासिक रचना वाचन तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । मनकामना कलेज बिर्तामोडमा अध्ययनरत विद्यार्थीहरुले २०७२ सालमा स्थापना गरेको साहित्यक परिवारको हालै पुनर्गठन गरिएको थियो । नयाँ नेतृत्वलाई माइन्युट हस्तान्तरण गर्दै पुरानो समितिलाई आज विदाई पनि गरिएको हो । मनकामना कलेजका निमित्त […]

कुभिण्डेलीको ‘बाबा बिनाको घर’ विमोचित

Published: in लोकप्रिय, समाज, साहित्य, स्थानीय तह by . Leave a Comment on कुभिण्डेलीको ‘बाबा बिनाको घर’ विमोचित.

भद्रपुर । कवि भानुभक्त कुभिण्डेलीको १६औ कृतिका रूपर्मा बाबा बिनाको घर’ शोककाव्य विमोचन गरिएको छ । कवि कुभिण्डेलीद्वारा बुबा तेजप्रसाद सुवेदीको स्मृतिमा तयार पारिएको शोककाव्य वार्षिक पुण्य तिथिको अवसर पारेर धुलाबारीमा विमोचन गरिएको हो । कवि कुभिण्डेलीको अध्यक्षता तथा पंण्डित अभिचन्द्र घिमिरेको प्रमुख आतिथ्यमा पुस्तक विमोचन गरिएको थियो । द्रोण अधिकारीले कृतिको परिचर्चा गरेको कार्यक्रममा […]

बेलबारी प्रज्ञा–प्रतिष्ठानको पहिलो कार्यक्रम, चाडपर्व विशेष शुभकामना आदानप्रदान

Published: in गीत/संगीत/मनोरञ्जन, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, साहित्य, स्थानीय तह by . Leave a Comment on बेलबारी प्रज्ञा–प्रतिष्ठानको पहिलो कार्यक्रम, चाडपर्व विशेष शुभकामना आदानप्रदान.

बेलबारी । बेलबारी नगरपालिकाद्वारा गठन गरिएको बेलबारी प्रज्ञा–प्रतिष्ठानले तिहार, नेपाल सम्वत, छठपर्व र उँधौलीको अवसरमा आज शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । प्रज्ञा–प्रतिष्ठानको स्थापना र गठन पछि कार्यकालको शुभारम्भसँगै पहिलो सार्वजनिक कार्यक्रमका रूपमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । प्रतिष्ठानका प्रमुख संरक्षकसमेत रहेका बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले बेलबारीका भाषा, साहित्य, कला, सङ्गीत तथा नाट्य […]

साहित्यतर्फको नोबेल पुरस्कार फ्रान्सेली लेखक एनी एनोक्सलाई

Published: in मिडियाबाट साभार, विश्व समाचार, साहित्य by . Leave a Comment on साहित्यतर्फको नोबेल पुरस्कार फ्रान्सेली लेखक एनी एनोक्सलाई.

काठमाडौं । फ्रान्सेली लेखक एनी एनोक्सलाई सन् २०२२ को साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ । पुरस्कारको घोषणा पछि एनोक्सले लेखकलाई एउटा राजनीतिक कार्य भनेकी छिन् । ‘लेखन एउटा राजनीतिक कार्य हो, जसले सामाजिक असमानता हेर्नको लागि हाम्रो आँखा खोल्छ’ उनले भनिन् । सन् १९४० मा जन्मिएकी एनोक्स नर्मन्डीको सानो शहर यभेटमा हुर्किएकी हुन् […]

दिव्यविक्रम नेम्बाङ स्मृति पुरस्कार उपेन्द्र सुब्बालाई

Published: in लोकप्रिय, समाज, साहित्य by . Leave a Comment on दिव्यविक्रम नेम्बाङ स्मृति पुरस्कार उपेन्द्र सुब्बालाई.

झापा । दिव्यविक्रम नेम्बाङको स्मृतिमा स्थापित ‘दिव्यविक्रम नेम्बाङ स्मृति पुरस्कार २०७९’ साहित्यकार एवं सिनेकर्मी उपेन्द्र सुब्बालाई प्रदान गरिएको छ । दिव्यविक्रम नेम्बाङ स्मृति प्रतिष्ठानद्वारा बिर्तामोडमा आज शुक्रबार आयोजित कार्यक्रममा ३० हजार रुपैयाँ राशिको उक्त पुरस्कार प्रदान गरिएको हो । १९९७ सालमा पाँचथरको पौवा सारतापमा जन्मिएका नेम्बाङ बैरागी काइँला, इश्वर बल्लभ, इन्द्रबहादुर राईद्वारा सम्पादित ‘फूलपात पतकर’का […]

जयेन्द्र प्रसाई साहित्य सेवा कोषद्वारा कृति र प्रतिभा पुरस्कारको राशीमा बृद्धि

Published: in मुख्य समाचार, समाज, साहित्य by . Leave a Comment on जयेन्द्र प्रसाई साहित्य सेवा कोषद्वारा कृति र प्रतिभा पुरस्कारको राशीमा बृद्धि.

बिर्तामोड । जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले यो वर्ष पुरस्कृत गरिने कृति तथा विभिन्न पुरस्कारका लागि प्रतिभा छनौट समिति बनाएको छ । कोषका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षतामा आज बसेको कार्यसमिति बैठकले कृति तथा व्यक्ति छनौटका लागि समिति गठन गरेको हो । बैठकले विगतदेखि नै प्रदान गरिँदै आएको तीनवटै विधाको पुरस्कारको राशीसमेत बृद्धि गरेको छ । […]

आरोहण गुरुकुलमा ‘खरानीको डोरी’ मञ्चन हुँदै

Published: in समाज, साहित्य by . Leave a Comment on आरोहण गुरुकुलमा ‘खरानीको डोरी’ मञ्चन हुँदै.

विराटनगर ।आरोहण गुरुकुल विराटनगरमा दोस्रो पटक ‘खरानीको डोरी’ नामक नाटक मञ्चन हुने भएको छ । विराट आदर्श साहित्य मञ्चको आयोजनामा भदौ १२ गते आइतबारबाट नाटक मञ्च नहुने भएको हो । प्रसिद्ध लोकलयमा आधारित उक्त नाटक आइतबार ४ः३० बजेबाट मञ्चनहुने मञ्चका अध्यक्ष कटवाल दीपकले जानकारी दिए । विराट आदर्श आहित्य मञ्चकै आयोजनामा उक्त नाटक गत पुसमा […]

मोती जयन्तीको अवसरमा शिवसताक्षीमा कवि गोष्ठी सम्पन्न

Published: (Updated: ) in साहित्य by . Leave a Comment on मोती जयन्तीको अवसरमा शिवसताक्षीमा कवि गोष्ठी सम्पन्न.

शिवसताक्षी । १५७ औं मोती जयन्तीको अवसरमा शिवसतताक्षीको दूधेमा कवि गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । शिवसताक्षीमा रहेको सताक्षीधाम साहित्य संगमले साहित्यिक गोष्ठी गरेको हो । गोष्ठीमा सहभागी श्रष्टाहरुले कविता, गजल तथा गीतहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा सतासीधाम साहित्य संगमका उपाध्यक्ष पदप्रसाद दाहालले साहित्यकार मोतीराम भट्टको चर्चा गरेका थिए । कार्यक्रममा श्रष्टाहरू अश्विन धिताल, […]

देवीभक्त श्रेष्ठको कला : एक ठाम, तीन काम

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, साहित्य by . Leave a Comment on देवीभक्त श्रेष्ठको कला : एक ठाम, तीन काम.

विधागत रुपमा १५ प्रतिस्पर्धी बालबालिका छनोट बिर्तामोड । साहित्य चौतारी झापाले साहित्य, संगीत र कलाका तीनवटा विधामा पाँच/पाँच जनाका दरले बालप्रतिभा छनोट गरेको छ । मासिक सांगीतिक काव्य सभामार्फत चौतारीले बालप्रतिभा छनोट गरेको हो । यस पटकको मासिक काव्यसभा राष्ट्रकवि माधवप्रसाद घिमिरेमा समर्पित थियो । छनोट भएका बाल प्रतिभाबीच बाल दिवसका दिन भदौ २९ गते […]