दमक । नेपाली कांग्रेस झापा जिल्ला उपसभापति शेरबहादुर भट्टराईको विषयमा तयार गरिएको शेरबहादुर भट्टराई एक चिनारी नामक पुस्तक आज सार्वजनिक गरिएको छ । दमकका सामाजिक व्यक्तित्व भट्टराईको बारेमा विभिन्न ४६ जनाले लेखमार्फत् अभिनन्दन गरेको पुस्तक नयाँवर्ष २०७९ को अवसरमा एक औपचारिक कार्यक्रम गरी आज लोकार्पण गरिएको हो । राष्ट्रिय सभाका पूर्व सदस्य डिल्ली सिटौलाको प्रमुख […]
दिमाख चक्राएर आम्च । मनभित्र खुलदुलीको भेल उर्लिन्च । राजनीतिमा लागियो, सफल पनि भइयो । यत्रो बडेमाको गणतन्त्र पनि हाम्ले नै ल्यायौं । हाम्रो पार्टी हेर्दै रहर लाग्दो, सप्रेको, हलक्क बढेको मुलाजस्तो भा’थ्यो ।तर, दुःखको कुरो सुमसुम्याउँदा सुमसुम्याउँदै जिङग्रिएर आयो । हेर्दाहेर्दै हाम्रो त्यत्रो बढेमाको माओवादी पार्टी त खिनौटे, दुब्लो, कुपोषणले ग्रसित हुँदै खुम्चिएर इत्रु […]
झापा । झापाको भद्रपुरस्थित रुद्र–गौरी, श्री–अम्बिका ओेली प्रतिष्ठानद्वारा चार विधामा पाँचजना पुरस्कृत हुने भएका छन् । प्रतिष्ठानले यसपटक एक जनालाई पाँच लाख रुपैयाँ राशिको पुरस्कार थप गरी चार विधामा पाँच जनालाई पुरस्कृत गर्न लागेको हो । प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीद्वारा हस्ताक्षर गरी जारी प्रेस विज्ञप्तीमा जनाइए अनुसार आगामी वैैशाख ४ गते काठमाडौंमा कार्यक्रमको आयोजना गरी […]
जनकपुरधाम। जनकपुरधामस्थित मिथिला नाट्यकला परिषद् (मिनाप) ले होलीको अवसरमा प्रदान गर्दै आएको महामूर्खको उपाधि यस वर्ष मधेस प्रदेश सरकारका नीति तथा योजना आयोगका उपाध्यक्ष डा भोगेन्द्र झाले पाएका छन्। झालाई महामूर्ख घोषित गर्दै प्रशंसापत्र, मिथिला चित्रकला, फूल तथा विभिन्न तरकारीबाट बनाइएको माला लगाएर सम्मान गरिएको हो। त्यसैगरी प्रदेश सभा सदस्य मञ्जु यादवलाई अदल बदली, नेपाली कांग्रेसका […]
वसन्त कहिल्यै अलग भएर आउँदैन ग्रीष्मसित मिलेर आउँछ। झरेका फूलहरूको सम्झना बाँकी रहन्छ कोपिलाहरूसँग नयाँ कोपिलाहरू फुट्छन् आजका पातहरूको ओटमा अदृश्य भविष्य सरह। कोइली सुनाउँछिन् व्यतीत दुःखको माधुर्य प्रतीक्षाका क्षणहरूको अवधि बढेर स्वप्नसमय घट्दछ। सारा दिन गर्भ आकाशमा मखनको टुक्राजस्तो पग्लिरहन्छ चन्द्रमा। यो मलाई कसरी थाहा हुन्छ सम्झनाहरू, जून कहिल्यै अलग भएर आउँदिन रातसँगै […]
विदेश हैन अब दाजु गाउँमै राँगा नार्नु पर्छ सहरिया हाम्रो बसाइ आजै गाउँमा सार्नुपर्छ । सुन्दर अनि हरियाली प्रकृतिको स्वर्णिम ठाउँमा दुई माउ भैंसी गोठमा पाली घरमै नौनी खार्नुपर्छ । भोकमरी र अनिकालमा सारा विश्व डुब्दै गर्दा खेतमा अन्न उब्जाउ गरी हाम्रो छाक टार्नुपर्छ । कोरोना र भ्रष्टाचारले खच्किएको अर्थतन्त्र विदेश बस्तु निर्यात गरी गाउँमै […]
भक्तपुर । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको ७१औं जन्मोत्सवको अवसरमा उनका दृष्टान्त, भनाई र विचार समेटिएको पुस्तक ‘समवेत दृष्टि’ सार्वजनिक गरिएको छ । बुधबार भक्तपुरमा आयोजित एक समारोहमा ओली, उनका बुवा मोहनप्रसाद ओली र पत्नी राधिका शाक्यद्वारा संयुक्त रूपमा पुस्तक लोकार्पण गरिएको हो । संजय खड्का र लोग्शरी कुँवरद्वारा संकलक तथा […]
काठमाडौं- नेपाली साहित्य महोत्सव धनगढीमा फागुन १९, २० र २१ गते सञ्चालन हुने भएको छ। सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा महोत्सव हुन लागेको हो। समाजले प्रत्येक वर्ष धनगढीमा महोत्सवको आयोजना गर्दै आएको छ। यो महोत्सवको दोस्रो संस्करण हो। ७१औं प्रजातन्त्र दिवसको अवसरमा सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीको प्रमुख आतिथ्यतामा समाजमा आयोजित कार्यक्रमकाबीच महोत्सव आयोजना गरिने आयोजकले […]
काठमाडौं– लोकप्रिय साहित्यकार डा। तारानाथ शर्माको निधन भएको छ। नेपाली भाषामा झर्रोवादी पहिचान तथा आत्मपरक नियात्रा लेखनका लागि चर्चित शर्माको ८७ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको हो। इलामको बरबोटेमा जन्मिएका शर्माले २०१३ सालमा बनारसमा पढ्दै गर्दा बल्लभमणि दाहाल, बालकृष्ण पोखरेललगायत साथीभाइसँग मिलेर सुरु गरेको ‘झर्रोवादी आन्दोलन’ नेपाली साहित्यको आन्दोलनमा मानक मानिन्छ। शर्माका ‘बेलायततिर बरालिँदा’, […]
इटहरी । तरहरामा रहेको क्यानभास साहित्य समाजद्वारा आयोजित ‘प्रणय सृजना’ वाचनमा इटहरी, धरान, बराहक्षेत्र, रामधुनी, धनकुटा, मोरङ, खोटाङबाट आएका सर्जकहरूले सृजना सुनाएका छन् । प्रणय दिवसको अवसरमा आज इटहरीमा ‘प्रणय सृजना’ वाचन कार्यक्रमको आयोजना गरिएको हो । क्यानभास साहित्य समाजका सचिव विवेक विवश रेग्मीका अनुसार प्रणय दिवसको अवसर पारेर साहित्यिक गतिविधिमा सक्रिय भइरहनका लागि यस्ता […]