Sajhamanch Archive

साहित्य चौतारीद्वारा अग्रज स्रष्टा र बालगायिकालाई सम्मान

Published: in गीत/संगीत/मनोरञ्जन, समाज, साहित्य by . Leave a Comment on साहित्य चौतारीद्वारा अग्रज स्रष्टा र बालगायिकालाई सम्मान.

बिर्तामोड । साहित्य चौतारी झापाले अग्रज स्रष्टाहरु, सारेगमप लिटिल च्याम्पस् र द भ्वाइस अफ किड्सका विजेता तथा उपविजेतालाई सम्मान गरेको छ । होटल हिकोला हेरिटेज काँकरभिट्टाको तेश्रो वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको पर्यटन प्रवद्र्धनमा साहित्य, कला संगीत र संस्कृतिको भूमिका विषयक कार्यक्रमका बीच उक्त सम्मान गरिएको हो । साहित्य चौतारीले संस्थाका संस्थापक सल्लाहकार अग्रज साहित्यकार सरोज […]

नेपालका अन्य भाषामा नेपाली साहित्य

Published: in साहित्य, by . Leave a Comment on नेपालका अन्य भाषामा नेपाली साहित्य.

युवराज नयाँघरे नेपाली भाषाको इतिहासले फड्को मारेको लामै समय भयो । यो अरू भाषाको तह र लयमा नजोडिएर आफैँ सुस्थापित, सुविज्ञ र सुपूज्य छ । नेपाली भाषाको अन्तर्मन नै यसको उज्यालो, फराकिलो र सहनशीलता मान्नुपर्छ । देशभित्र धेरै भाषा छन् । ती हिमाल र तराई क्षेत्रमा मात्र नभएर जातजातिको मौलिकतासँगै पहिचानको खोजीले बलियै विचार स्थापित […]

कुरूप (कथा)

Published: in साहित्य, by . Leave a Comment on कुरूप (कथा).

रेजिना पाण्डे ‘न रङ्ग छ न ढङ्ग छ, न रूप छ न बानी नै ! घर छिटो सफा गर, भाँडा माज भनेको अझै गरेकी छैन यो कालले’, पूर्णमाया रिसाउँदै छोरीमाथि जाइलागी । मैले मात्र चारैतिर कसरी भ्याउने ? काममा जाउँ कि घरको काम गरौँ भन्दै उनी भित्रबाहिर पनि गर्न थालिन् । जेठी छोरी सानुमैँयाको बिहे […]

‘कुन हो मेरो देश’को ट्रेलर सार्वजनिक

Published: in गीत/संगीत/मनोरञ्जन, समाज, साहित्य by . Leave a Comment on ‘कुन हो मेरो देश’को ट्रेलर सार्वजनिक.

दमक । भुटानबाट लखेटिएका शरणार्थीहरुका अनगिन्ती कथा र कहानीहरु छन् । दुःखका अनैकौं शृंखला पनि छन् । मुटुमा गाँठो परेर बसेका तिनै कथाहरु पुनर्वास प्रक्रियाबाट अमेरिका पुगेपश्चात साहित्य, संगीत र सिनेमामार्फत प्रस्तुत भइरहेका छन् । भुटान सरकारले निर्वासित गरेका एक सैनिक अधिकारीको जीवनीमा आधारित वृत्तचित्र ‘कुन हो मेरो देश’को ट्रेलर सार्वजनिक गरिएको छ । यो […]

गायक विवेक कार्कीको स्मृति दिवसमा खरेललाई सम्मान

Published: in समाज, साहित्य by . Leave a Comment on गायक विवेक कार्कीको स्मृति दिवसमा खरेललाई सम्मान.

भद्रपुर । स्वर्गीय विवेक कार्कीको पाँचौं स्मृति दिवसमा गायक तथा संगीतकार अर्जुन खरेललाई नगदसहित सम्मान गरिएको छ । विवेक कार्की स्मृति प्रतिष्ठानका उपाध्यक्ष रमेशप्रसाद पोखरेलको अध्यक्षता तथा भद्रपुर वडा नं. ७ का वडाध्यक्ष विनोदप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा सम्मानसहित स्मृति सभा सम्पन्न गरिएको हो । समितिका सदस्य गोकुलराज न्यौपानेले स्वागत गरेकोे स्मृति सभामा सल्लाहकार गोविन्द लम्साल, […]

भद्रपुरमा कार्यक्रम एक सम्मान र पुरस्कार अनेक सम्पन्न

Published: in समाज, साहित्य by . Leave a Comment on भद्रपुरमा कार्यक्रम एक सम्मान र पुरस्कार अनेक सम्पन्न.

भद्रपुर । कवि शिरोमणि लेखनाथ पौडेलको १३८औ जन्म जयन्तीको सन्दर्भमा लेखनाथ पुस्तकालय चन्द्रगढीले आज एकजना पत्रकारसहित विभिन्न विधाका १० जना साहित्य स्रष्टाहरुलाई सम्मान गरेको छ । भद्रपुर १० को वडा कार्यालयमा आयोजित कार्याक्रममा श्रीप्रसाद ओली स्मृति साहित्य सम्मान पुरस्कारबाट भारतको सिलगडी निवासी साहित्यकार सुकराज दियालीलाई नगद ५१ हजार १११ रुपैयाँसहित दोसल्ला र सम्मानपत्र प्रदान गरेर […]

काठमाडौँसहित देशभरका अधिकांश स्थानमा वर्षा, हिमाली भेगमा भारी हिमपात

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, साहित्य, by . Leave a Comment on काठमाडौँसहित देशभरका अधिकांश स्थानमा वर्षा, हिमाली भेगमा भारी हिमपात.

काठमाडौँ – काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा आज (बुधबार) बिहान वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली देशैभर सक्रिय हुँदा वर्षा र हिमपात भएको हो । वर्षा र हिमपातसँगै चिसो झनै बढेको छ । दिउँसो पनि मौसम प्रतिकूल हुने आँकलन […]

रिस थाम्न नसक्ता पश्चाताप

Published: in विचार/ब्लग, शिक्षा, समाज, साहित्य, by . Leave a Comment on रिस थाम्न नसक्ता पश्चाताप.

रिस, हामी मान्छे हौं सबैलाई उठ्छ । रिस, प्रत्येक व्यक्तिभित्र हुने एक किसिमको प्राकृतिक उपज हो । त्यसकारण मान्छेलाई रिस उठ्नु स्वभाविक नै हो । रिसले आफैंलाई हानी गर्छ । थाहा पनि छ, थाहा हुँदाहुँदै पनि हामी रिसाउँछौ । कहिले काहीँ हामीलाई बाहिरी कारणले पनि हामी भित्रको रिसलाई जगाइदिन्छ । कहिले काहीँ हामी आफ्नै कारण […]

आरोहण गुरुकुलमा बुधबार देखि ‘खरानीको डोरी’ मञ्चन हुँदै

Published: (Updated: ) in साहित्य by . Leave a Comment on आरोहण गुरुकुलमा बुधबार देखि ‘खरानीको डोरी’ मञ्चन हुँदै.

विराटनगर ।आरोहण गुरुकुल (सुशिला कोइराला नाटकघर)विराटनगरमा प्रसिद्ध लोक लयमाआधारीत ‘खरानीको डोरी’ नाटक मञ्चनहुने भएको छ । विराट आदर्श आहित्य मञ्चको पाँचौ प्रस्तुतीको रूपमा उक्त नाटक भोलीबुधबार ४ बजेबाट मञ्चनहुने छ । नाटकमा विराटनगरका विभिन्न स्कुल कलेजमा पढ्ने विद्यार्थीको अभिनय रहेको छ । खरानीको डोरीको नाट्य रूपान्तरण कटवाल दीपकले गरेकाहुनभने यसको निर्देशन प्रवेश तिम्सिनाले गरेका हुन […]

मनकामना कलेजमा साहित्यिक तथा सम्मान कार्यक्रम सम्पन्न

Published: in शिक्षा, समाज, साहित्य by . Leave a Comment on मनकामना कलेजमा साहित्यिक तथा सम्मान कार्यक्रम सम्पन्न.

बिर्तामोड । मनकामना क्याम्पस साहित्यिक परिवारले आज शुक्रबार साहित्यिक रचना वाचन तथा सम्मान कार्यक्रम गरेको छ । विद्यार्थीहरुमा रहेको अन्तरनिहित प्रतिभालाई उजागर गर्ने उद्देश्यले कलेजमा २०७२ सालमा स्थापित साहित्यिक परिवारले विभिन्न समयमा विविध साहित्यिक कार्यक्रमहरु गर्दै आएको छ । मनकामना क्याम्पसको सभाहलमा सम्पन्न कार्यक्रममा परिवारका अध्यक्ष हरिकृष्ण भण्डारीको अध्यक्षता रहेको थियो । कार्यक्रममा साहित्यिक परिवारका […]