Sajhamanch Archive

टीकापुर घटनालाई राजनीतिक ढङ्गबाट सम्बोधन गर्न आग्रह

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on टीकापुर घटनालाई राजनीतिक ढङ्गबाट सम्बोधन गर्न आग्रह.

नयाँ शक्ति पार्टी नेपालले आठ जनाको ज्यान जाने गरी भएको टीकापुर घटनालाई राजनीतिक ढङ्गबाट सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ । मुलुकमा विकसित घटनाक्रमका बारेमा पार्टीको धारणा सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मलेनमा नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईले विगतमा भएका जनसङ्घर्षलाई राजनीतिक विद्रोहका रूपमा हेरिनु तर टीकापुर विद्रोहलाई आपराधिक घटनाका रूपमा व्यवहार गर्नु अन्यायपूर्ण […]

सीके राउत नेतृत्वको पार्टीको नाम ‘जनमत पार्टी’ राख्ने

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सीके राउत नेतृत्वको पार्टीको नाम ‘जनमत पार्टी’ राख्ने.

काठमाडौं । सीके राउत नेतृत्वको पार्टीको नाम ‘जनमत पार्टी’ राख्ने निर्णय भएको छ। सिरहामा सम्पन्न पार्टीको राष्ट्रिय परिषद् बैठकले पार्टीको नाम फेरेर जनमत पार्टी राख्ने निर्णय गरेको हो। यसअघि राउत समूह ‘स्वतन्त्र मधेस गठबन्धन’ का नाममा सक्रिय थियो । पार्टीका केन्द्रीय सदस्य अब्दुल खानका अनुसार पार्टीको अध्यक्ष सीके राउत चयन भएका छन् भने पार्टीको केन्द्रीय […]

इन्डोनेसियामा बाढीले ७३ को मृत्यु, ६० जना वेपत्ता

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on इन्डोनेसियामा बाढीले ७३ को मृत्यु, ६० जना वेपत्ता.

काठमाडौं । इन्डोनेसियामा आएको बाढीले कम्तीमा ७३ जनाको ज्यान गएको छ । ६० जना हराइरहेका छन् । पूर्वी प्रान्त पपुआमा शनिबार साँझबाट सुरु भएको भीषण वर्षाले बाढी आएको र कैयन हताहत भएको बीबीसीले जनाएको छ । इन्डोनेसियाको राष्ट्रिय विपद् निकायका प्रवक्ता सुतोपो पुर्वो नुग्रोहोलाई कोट गर्दै रोएटर्सले सेन्तानीमा मात्रै कम्तीमा ५१ जनाको ज्यान गएको जनाएको […]

काठमाडौं आउँदै गरेको जहाज एयर फ्रान्सको जहाजसँग कसो जुधेन, यसरी बचाए पाइलटले

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on काठमाडौं आउँदै गरेको जहाज एयर फ्रान्सको जहाजसँग कसो जुधेन, यसरी बचाए पाइलटले.

काठमाडौं  । काठमाडौ आउँदै गरेको इत्तिहाद एयरको एयरबस ए ३२० ठूलो दुर्घटनाबाट जोगिएको छ । काठमाडौ आउँदै गरेको इत्तिहाद एयरको एयरबस ए ३२० र भियतनामको राजधानी हो चि मिन्हबाट पेरिस जाँदै गरेको एयर फ्रान्सको बोइङ ७७७ मुम्बईको आकाशमा झण्डै जुधेका टाइम्स अफ इण्डियाले जनाएको छ । गत शुक्रबार स्थानीय समय अनुसार १ः४० बजे मुम्बइको एयर […]

डडेल्धुरामा हाइस दुर्घटनाः १० जना घाइते, २ को अवस्था गम्भीर

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on डडेल्धुरामा हाइस दुर्घटनाः १० जना घाइते, २ को अवस्था गम्भीर.

डडेल्धुरा । डडेल्धुराको गन्याधुरा गाउँपालिका–३ गुयलखेतमा हाइस दुर्घटना हुँदा १० जना घाइते भएका छन्। दिपालय सिलगढीबाट धनगढी जाँदै गरेको बा २ ख १६६५ नम्बरको सुदूरपश्चिम यातायातको हाइस सोमबार बिहान साढे १० बजेतिर दुर्घटनामा परेको हो। घाइते १० जना मध्ये २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुरा प्रहरी नायव उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए। […]

भरुवा बन्दुक र ७८ केजी गाँजासहित पाँचजना पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on भरुवा बन्दुक र ७८ केजी गाँजासहित पाँचजना पक्राउ.

हेटौँडा । राक्सिराङ गाउँपालिका–७ बाट अवैध भरुवा बन्दुक र गाँजासहित पाँच जना पक्राउ परेका छन्। प्रहरीका अनुसार दीपसन भन्ने २० वर्षीय सर्गलाल प्रजाको घरबाट एक थान भरुवा बन्दु र ७८ केजी गाँजा बरामद गरिएको हो। यस्तै, उनको घरबाट प्रहरीले सानो ब्याट्री तीनथान, स–साना ढुङ्गाका टुक्रा २५ वटा, १०० एमएलको आल्मुनियम बोतलमा बारुद तथा एकथान रोल […]

काठमाडौंमा आज बिहान भूकम्पको धक्का

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on काठमाडौंमा आज बिहान भूकम्पको धक्का.

काठमाडौं । काठमाडौंमा आज बिहान भूकम्पको धक्का महसुस भएको छ । काठमाडौं नजिकै मकवानपुरको चित्लाङमा केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ९ बजेर १ मिनेटमा भूकम्प गएको हो । यो २०७२ बैशाख १२ गतेको महाभूकम्पको पराकम्प बताइएको छ ।

लागुऔषध सहित पक्राउ …

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on लागुऔषध सहित पक्राउ ….

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ६ गड्मे जंगलबाट नेपालमा प्रतिबन्धित लागुऔषध सहित एक जना पक्राउ परेका छन्। सिराहाको लाहान नगरपालिका ५ बस्ने १९ वर्षीय मुस्ताक मियाँ चेकजाँच गर्दा पक्राउ परेका हुन्। आइतबार प्रहरी चौकी लालपत्ताबाट गस्तीमा खटिएको प्रहरी टोलीले जंगलको बाटो हिड्दै गर्दा डाईजोलोपाम ३७ एम्पुल, लुपिजेसिक ३७ एम्पुल र फेनारागन ३७ एम्पुल बरामद गरेको […]

प्रधानमन्त्री ओलीले आफ्नो टिम फेर्न सक्ने ; मन्त्री वर्षमान पुन

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रधानमन्त्री ओलीले आफ्नो टिम फेर्न सक्ने ; मन्त्री वर्षमान पुन.

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीसँग परामर्श गरेर मन्त्रीमण्डल हेरफेर गर्न सक्ने बताएका छन् । मन्त्री पुनले प्रधानमन्त्री ओलीले आफ्नो टिम फेर्न सक्ने भन्दै त्यसलाई आफूले महत्व नदिएको पनि स्पष्ट पारे। आइतबार आफ्नो एक वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गर्दै उनले मन्त्रीहरुको कार्य विभाजनमा हेरफेर गर्ने विषय […]

1 died on the spot and 2 injured in kawasoti truck collision

Published: (Updated: ) in English, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on 1 died on the spot and 2 injured in kawasoti truck collision.

NAWALPUR:  A person died on the spot and two others sustained injuries after a truck rammed into another truck parked in Kawasoti along the East-West Highway of Nawalpur on Sunday morning. Police have identified the deceased as Anaram Rakhal (18) and injured as Sudip Rai (30) and Binod Lama (23), all three hailing from Dang […]