Sajhamanch Archive

चन्द्रगढी सामुदायिक बनद्वारा पर्यटकीय केन्द्र निर्माणमा तीब्रता

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on चन्द्रगढी सामुदायिक बनद्वारा पर्यटकीय केन्द्र निर्माणमा तीब्रता.

भद्रपुर । झापा सदरमुकाममा रहेको चन्द्रगढी वन उपभोक्ता समितिले पर्यापर्यटकीय क्षेत्रमा प्रमुख पर्यटकीय केन्द्र निर्माणलाइ्र्र तीव्रता दिएको छ । भद्रपुर ९ स्थित सामुदायिक वन उपभोक्ता समितिले भद्रपुर नगरको प्रमुख गन्तव्य स्थल निर्माण अन्र्तगत २० वर्षे कार्योजनाका साथ सिमसार तथा पर्यटकीय प्रवद्घन परियोयना कार्य तीव्र गतिमा अगाडि वढाएको हो । सामुदायिक वन उपभोक्ता समिति ले वि […]

धुलाबारीमा विराट सत्संगको तयारी पूरा

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on धुलाबारीमा विराट सत्संगको तयारी पूरा.

धुलाबारी । झापाको मेची नगरपालिका–४ धुलाबारीमा हुने विराट सत्संग समारोह–२०७५ को तयारी पूरा भएको छ । धुलाबारीको नन्दागंगा नदी तटमा फागुन २३ गते बिहीबार र २४ गते शुक्रबार सत्संग समारोह हुँदैछ । कार्यक्रममा नेपाल, भारत र भुटानबाट करीब एक लाख भक्तजनको सहभागिता हुने अनुमान गरिएको छ । समारोहस्थल पण्डाल निर्माण, भक्तजनको आवास बन्दोबस्त, खानपानका लागि […]

८ वर्षकी छोरी बलात्कारको आरोपमा बुबा पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ८ वर्षकी छोरी बलात्कारको आरोपमा बुबा पक्राउ.

विराटनगर । प्रहरीले छोरी बलात्कारको आरेपमा एक जनालाई पक्राउ गरेको छ । ८ वर्षकी बालिका बलात्कारको आरोपमा बुबालाई पक्राउ गरेको हो । घटना गत फागुन १० गते रातिको हो । मोरङ कटहरी गाउँपालिका २ मा बस्दै आएका एक व्यक्तिले घरका सबै सदस्य छिमेकमा जन्मदिन मनाउन गएका बेला सुतिरहेकी छोरीलाई बलात्कार गरेको प्रहरीको भनाइ छ । […]

सरकारी साधन दुरुपयोग गर्ने चार कार्यलयको पहिचान खुल्यो । के हुन्छ कारवाही ?

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सरकारी साधन दुरुपयोग गर्ने चार कार्यलयको पहिचान खुल्यो । के हुन्छ कारवाही ?.

खोटाङ। खोटाङमा सरकारी सवारी साधनको दुरुपयोग गर्ने चार कार्यलयको पहिचान भएको छ । सार्वजनिक विदामा दुरुपयोग भएका सातवटा सरकारी साधनमध्ये चारवटा साधन कुन कार्यलयको भन्ने पहिचान भएको हो । ति कार्यलयका सरकारी कर्मचारीले विदाका दिन सरकारी साधनको दुरुपयोग गर्दै दिक्तेल नजिक मुढेमा हिउँ खेल्न लगेका थिए । गत फागुन १६ गते सार्वजनिक विदामा सिंचाई विकास […]

ट्रकको ठक्करबाट बालकको मृत्यु ; ट्रक र चालकलाई नियन्त्रणमा

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ट्रकको ठक्करबाट बालकको मृत्यु ; ट्रक र चालकलाई नियन्त्रणमा.

उदयपुर । उदयपुरको कटारी बजारमा ट्रकको ठक्करबाट बालकको मृत्यु भएपछि तनाव सिर्जना भएको छ। उदयपुरको कटारी नगरपालिका ४ कटारी बजारमा बुधबार मध्याह्न ट्रकले किच्दा बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जानकारी दिएको छ। कटारीबाट सोलुखुम्बुका लागि हिँडेको ना४ख ८८९८ नम्बर ट्रकले किच्दा स्थानीय दिलबहादुर राईको छोरा ४ वर्षीय मौसम राईको घटनास्थलमै मृत्यु भएको इलाका […]

बञ्चरो प्रहार गरी भतिजले गरे काकाको हत्या

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बञ्चरो प्रहार गरी भतिजले गरे काकाको हत्या.

कञ्चनपुर । भीमदत्त नगरपालिका– १३ वडैपुरका गोरे लुहारको बञ्चरो प्रहार गरी हत्या गरिएको छ। जग्गा विवादमा भतिजा शिव लुहारले गोरेलाई सोमबार साँझ बञ्चरो प्रहार गरेका थिए । बञ्चरो प्रहारपछि सक्त घाइते भएका गोरेलाई उपचारका लागि भारतको बरेली लगिएकामा उपचारकै क्रममा गए राति उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक कृष्णराज ओझाले बताए । हत्यामा […]

आज ; बस दुर्घटना हुँदा २६ जना घाइते

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आज ; बस दुर्घटना हुँदा २६ जना घाइते.

सल्यान । काठमाडौंबाट रुकुम हिंडेको बस सल्यानमा दुर्घटना हुँदा २६ जना घाइते भएका छन् ।जिल्लाको शारदा नगरपालिका–१ चैवाङज्युला नजिकै बुधबार बिहान काठमाडौंबाट रुकुमका लागि छुटेको ना ४ ख ५३६३ बस दुर्घटना भएको हो । दुर्घटनास्थलमा उद्दारका लागि स्थानीयबासी, प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घाइतेहरुको श्रीनगरस्थित विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । […]

छतबाट खसेर पुजारी तिमल्सिनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on छतबाट खसेर पुजारी तिमल्सिनाको मृत्यु.

काभ्रेपलाञ्चोक । बेथानचोक गाउँपालिका–२ नयाँबस्तीस्थित मुक्तेश्वर महादेव मन्दिरका पुजारी ४२ वर्षीय हरिप्रसाद तिमल्सिनाको गाउँपालिका कार्यलयको छतबाट खसेर मृत्यु भएको छ । पुजारी तिमल्सिनाको उपचारार्थ धुलिखेल अस्पताल लैजाँदै गर्दा मङ्गलबार राति बाटोमै मृत्यु भएको प्रहरी चौकी ढुङ्खर्कका प्रहरी सहायक निरीक्षक कृष्ण थापाले जानकारी दिए । उनका अनुसार मन्दिरसँगै रहेको गाउँपालिका कार्यलयको माथिल्लो तलामा पुजारीतिमल्सिना बस्दै आएका […]

चैत ३ देखि बाग्मतीबाट २२ मेगावाट विजुली

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on चैत ३ देखि बाग्मतीबाट २२ मेगावाट विजुली.

काठमाडौं । मकवानपुरमा नेपाली व्यवसायी र चिनियाँ कम्पनीको ४ अर्ब रुपैयाँको लागतमा बनेको हाइड्रोपावरले चैत ३ गतेबाट परीक्षण उत्पादन थाल्ने भएको छ । मकवानपुरको भिमफेदी गाउँपालिका ८ मा निर्माण भइरहेको बाग्मतीखोला साना जलविद्युत आयोजनाले हाल ‘ड्राइ टेस्ट’ गरिरहेको छ । काठमाडौंबाट बगेर गएको पानीलाई सदुपयोग गर्दै आयोजनाले २२ मेगावाट विद्युत् उत्पादन हुन लागेको हो । […]

पोखरामा प्याराग्लाईडिङ उड्न नदिने महानगरकोनिर्णय

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पोखरामा प्याराग्लाईडिङ उड्न नदिने महानगरकोनिर्णय.

पोखरा । पोखरामा प्याराग्लाईडिङ उड्न नदिने महानगरले निर्णय गरेको छ । महानगरलाई बुझाउनुपर्ने कर नबुझाएका कारण प्याराग्लाईडिङ उडाउन प्रतिबन्ध लगाइएको हो । प्याराग्लाईडिङ कम्पनीले विगत चार बर्षदेखि महानगरलाई कर बुझाएका छैनन् भने महानगरमा दर्ता पनि भएका छैनन् । आर्थिक बर्ष २०७२र०७३ देखि महानगरले तोकेको ८६ हजार रुपैयाँ कर नबुझाएको राजश्व शाखाका रोम उपाध्यायले जानकारी दिए […]