काठमाडौँ। ट्राफिक प्रहरीले जथाभावीरुपमा हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारवाही बढाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीररुपले बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारवाही बढाएको हो । महाशाखाले आइतबार मात्र १७१ सवारीसाधनलाई कारवाही गरेको छ । ध्वनि प्रदूषणले श्रवण शक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयघात हुने, पक्षघात हुने, […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अधिकारका लागि बलिदानी गर्नु पर्ने समय सकिएको बताएका छन् । शहीद ऋषि देवकोटा ‘आजात’ को ३८ औं स्मृति दिवशमा आयोजित कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले क्रान्तिकारीहरुले समाज परिवर्तनका लागि ज्यान दिएकै कारण संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएकोले यसलाई मजवुद बनाउन सबैजना लाग्नु पर्ने बताए । “राजनीतिक अधिकार […]
मेचीनगर । मेचीनगर नगरपालिकाभित्र रहेका सामुदायिक वनले स्थानीय सरकारका हैसियतले नगरपालिकासँग बजेट विनियोजनका लागि आग्रह गरेका छन् । मेचीनगर नगरपालिकाले आइतबार नगरपालिकाको सभाकक्षमा आयोजना गरेको सामुदायिक वनका पदाधिकारीहरुसँगको अन्तरक्रियामा सहभागी सामुदायिक वनका प्रमुख प्रतिनिधिहरुले यस्तो आग्रह गरेका हुन् । उनीहरुले वनबाट प्राप्त आम्दानीको केही रकम प्रदेशदेखि स्थानीय सरकारलाई समेत कर बुझाउनुपर्ने भएकाले सरकारले समेत वनको […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधि र यान्त्रीकरणको प्रयोग गरेर कृषिमा निर्भर जनसंख्यालाई घटाउनु पर्ने आवश्यकता औंल्याएका छन् । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आज आयोजना गरेको वर्तमान अवस्था र भावी सोच विषयक गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । उनले देशको दुई तिहाई जनसंख्या कृषि कर्ममा भए पनि त्यस अनुसारको […]
मेचीनगर । मेचीनगर ९, खुट्टीडाँगी क्षेत्रकै सफल शैक्षिक संस्था पारिजात पब्लिक स्कूलले आज आफ्नो १९औँ वार्षिकोत्सव सामाजिक अगुवाहरुलाई सम्मानसहित विविध कार्यक्रम गरेर मनाएको छ । विद्यालयमा आयोजित विशेष कार्यक्रमका बीच विभिन्न क्षेत्रबाट विद्यालयलाई योगदान पुर्याउने दर्जनौँ व्यक्तिहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा पारिजात वर्ष उत्कृष्ट व्यक्तिको रुपमा प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रकी केन्द्रीय स्रोत व्यक्ति […]
बुद्धशान्ति । नेपाल विद्यार्थी संघ, बुद्धशान्ति गाउँ समितिको आयोजनामा आज यहाँ अन्तर माध्यमिक विद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरिएको छ । गाउँ समितिका सभापति नरेश लावतीको सभापतित्वमा आयोजित हाजिरीजवाफ प्रतियोगितामा बुद्धशान्ति गाउँपालिकाभरका ७ वटा विद्यालयका विद्यार्थीले प्रतिष्पर्धा गरेका थिए । कार्यक्रम संयोजक तथा जिल्ला समितिका सदस्य गोकुल पौडेलले स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन […]
काठमाडौं । कर्मचारी समायोजनमा असन्तुष्टि जनाउँदै आन्दोलनरत चिकित्सकले सरकारलाई माग पूरा गर्न ७२ घण्टे अल्टिमेटम दिएका छन् । कर्मचारी समायोजनमा चिकित्सकलाई संघमा राख्नु पर्ने माग राख्दै आन्दोलनरत सरकारी चिकित्सक संघले माग सम्बोधनको अन्तिम समय भन्दै सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको हो । आज आइतबारदेखि लागू गरिएको अल्टिमेटममा ७२ घण्टा सम्ममा पनि माग पूरा नगरिए देशभरको […]
अर्जुनधारा । झापाको अर्जुनधारा–५स्थित देवभूमी विद्यापीठ अंग्रेजी आवासिय विद्यालयको १२औं वार्षिकोत्सव मनाएको छ । विद्यार्थीहरुले ११ वटा मातृ भाषासहित जम्मा १३ वटा भाषामा उर्दु, खस, गुरुङ, तामाङ, थारु, नेवार, मगर, मैथिली, राई, राजवंशी, लिम्बू, शेर्पा र संस्कृत भाषामा स्वागत गरेका थिए । कार्यक्रममा अन्तराष्ट्रिय कराँते प्रतियोगितामा पदक विजेता स्थानिय खेलाडी एस्तर राई र पत्रकार पूष्पा […]
काठमाडौं । नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठनले सडकमा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि ४८ हजार चालक तथा सहचालकलाई प्रशिक्षण दिने भएको छ। सङ्गठनले पछिल्लो समय सडकमा बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न सो अभियान सञ्चालन गर्न लागेको हो। सङ्गठनका अध्यक्ष भीमज्वाला राई नेपालमा दैनिक ७,८ मानिसले सडक दुर्घटनाबाट अकालमा ज्यान गुमाउनु परेको घटनालाई मध्यनजर गर्दै […]
बाह्रदशी । यहाँस्थित कञ्चनगढ एजुकेशन फाउण्डेसनले स्वास्थ्य तथा स्वास्थ्य शिक्षाका लागि संघर्षरत बिर्तामोडको बि एण्ड सी टिचिङ हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईंलाई सम्मान गरेको छ । फाउण्डेसनको १३औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर पारेर आज शनिबार प्रसाईलाई सम्मान गरिएको हो । झापा क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विद्यालयका […]