Sajhamanch Archive

हात्तीका लागि वृद्धाश्रम

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on हात्तीका लागि वृद्धाश्रम.

चितवन । बेकामे हात्तीको स्याहार गर्ने काम कम चुनौतीपूर्ण छैन । यही कामका लागि सौराहामा हात्तीको वृद्धाश्रम नै खोलिएको छ । सफारीमा जान नसक्ने बूढा हात्ती वृद्धाश्रममा स्याहार गरी राखिन्छ। उसै पनि हात्ती पालनपोषणमा खर्च बढी लाग्छ । आम्दानी नगर्ने हात्तीका लागि खर्च जुटाउनु झन् चुनौतीपूर्ण कार्य हो । वृद्धाश्रमले काम गर्न नसक्ने अवस्थाका हात्ती […]

युएईस्थित नेपाली दूताबासको सक्रियतामा क्षतिपूर्ति पाउन थालियो

Published: (Updated: ) in परदेश (प्रवास), राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on युएईस्थित नेपाली दूताबासको सक्रियतामा क्षतिपूर्ति पाउन थालियो.

युएई । वैदेशिक रोजगारीका शिलशिलामा युएईमा कार्यरत रहदा विभिन्न समयमा ज्यान गुमाएका नेपाली नागरिकहरुले पाउनुपर्ने क्षतिपूर्ति समयमा नै पाउन् भन्ने विषयमा युएईका लागि नेपाली दुतावासले चसो देखाएको छ । पछिल्लो ३ महिनामा दूतावासको सक्रियतामा ३५ जनाको क्षतिपूर्ति सम्बन्धी मुद्धा अदालती प्रक्रियामा रहेको सूचना जारी गर्दै दूताबासले जनाएको छ । गएको मंसीरदेखि माघ मसान्तसम्मको अवधिमा केही […]

भद्रपुरमा कैदीबन्दी आन्दोलित, कारागार प्रशासन प्रमुख फेरिए

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on भद्रपुरमा कैदीबन्दी आन्दोलित, कारागार प्रशासन प्रमुख फेरिए.

भद्रपुर । यहाँस्थित जिल्ला कारागार झापाका कैदीबन्दी कारागार प्रशासन विरूद्ध आन्दोलित भएका छन् । १७ सूत्रीय माग राखेर चरणबद्ध आन्दोलन थालेका कैदीबन्दीले कारागार प्रशासनको नेतृत्व गरिरहेका प्रमुख राजु दाहालको ज्यादती बढेको भन्दै आन्दोलित भएका हुन् । प्रशासक दाहालले कैदीबन्दी माथि शोषण गरेको, विभिन्न बहानामा कैदीबन्दीसित पैसा असुल्ने गरेको, रासन पानी वितरणमा विभेद गरेको लगायतका आरोप […]

दू्रतमार्ग बनेपछि इलामबाट झापा आउन छोटियो सडक

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on दू्रतमार्ग बनेपछि इलामबाट झापा आउन छोटियो सडक.

मङ्गलबारे । इलाम बजारबाट तराई जोड्ने दू्रतमार्ग खुलेको छ । दू्रतमार्ग बनेपछि मेची राजमार्ग हुँदै तराई पुग्ने दूरी ३९ किलोमिटर छोटिएको छ । मेची राजमार्गबाट झापाको विर्तामोडको दूरी ८६ किलोमिटर रहेकामा नयाँ सडक खुलेपछि ४७ किलोमिटरमै विर्तामोड पुग्न सकिन्छ । इलाम नगरपालिका–९ को गोलाखर्क भञ्ज्याङ, भाङटार, राकसे हुँदै बेलासे पुग्ने १० किलोमिटर नयाँ मार्ग खुलेसँगै इलाम […]

ट्याक्टर दुर्घटना दुई जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ट्याक्टर दुर्घटना दुई जनाको मृत्यु.

पर्वत । विहादी गाउँपालिका–५ उराममा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ध १ च ३१५ नंको ट्याक्टर उरामको हाडीखर्कमा मङ्गलबार दुर्घटना हुँदा स्थानीयवासी पदमबहादुर नेपाली र विक्कु केसीको मृत्यु भएको हो । नेपालीको घटनास्थलमै तथा केसीको उपचारका लागि स्याङ्जा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्याक्टरका चालकलाई […]

जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार

Published: in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार.

बाग्लुङ । बाग्लुङको जैमिनी नगरपालिका–८ छिस्तीमा हिजो साँझ भएको पिकअप जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । ध१ज ७९१ नम्बरको पिकअप जिप छिस्तीको रापुङ भन्ने स्थानमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ११ जना घाईते भएका छन् । दुर्घटनामा छिस्तीकी प्रियंका पुन, तुलसी पुन श्रीस, ज्योति पुन र एलिना पुनको मृत्यु […]

प्रदेशको नाम नदि वा हिमालको नामबाट राखिनु पर्नेः उपकुलपति गुरुङ्ग

Published: (Updated: ) in समाज by . Leave a Comment on प्रदेशको नाम नदि वा हिमालको नामबाट राखिनु पर्नेः उपकुलपति गुरुङ्ग.

कमल । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर जगमान गुरुङ्गले एक नम्बर प्रदेशको नाम कोशी राख्नुपर्ने बताएका छन् । झापाको कमल गाउँपालिकाले प्रजातन्त्र दिवस २०७५ को अवसर पारेर वडा नम्वर ३ सानो केर्खा स्थित प्राचिन वाल्मिकी आश्रम तथा सिमसार क्षेत्रमा आयोजना गरेको वृहत वाल्मिकी साहित्य सभामा उपकुलपति गुरुङ्गले एक नम्वर प्रदेशको नाम कोशी र सात वटै […]

११ वर्षकी बालिकालाई बलात्कारपछि हत्या गरी युवक पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ११ वर्षकी बालिकालाई बलात्कारपछि हत्या गरी युवक पक्राउ.

धनुषा । धनुषामा ११ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरी जलाउने युवकलाई प्रहरीले पक्राउ गरेको छ । गएको फागुन २ गते बिहान धनुषाको मिथिला नगरपालिका(३ बस्ने देवनारायण रसाइलीकी ११ वर्षकी छोरी रेशमा भन्ने दुतिया रसाइलीको बलात्कारपछि हत्या गरी शव जलाएको अवस्थामा घरनजिकैको उखुबारीमा फेला परेको थियो । बालिकालाई हत्या गरी शव जलाएको आरोपमा प्रहरीले धनुषाको बटेश्वर […]

दुर्घटनामा ट्याक्टर चालकको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on दुर्घटनामा ट्याक्टर चालकको मृत्यु.

हेटौंडा । कान्तिलोकपथ अन्तर्गत हेटौंडा ५ क्याम्पाडाँडामा भएको मंगलबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृतक चालकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। बुद्धचोकबाट चौघडातर्फ जाँदै गरेको नंम्बर ५ त ३४५९ नम्बरको जाली बोकेको ट्याक्टर तीब्र गतिका कारण पल्टिएको प्रहरीले जनाएको छ। घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको र घटनास्थलमा ट्राफिक प्रहरी र नेपाल […]

काँकरभिट्टा र भद्रपुरनाकामा विषादी परीक्षण प्रयोगशाला राख्न माग

Published: (Updated: ) in समाज by . Leave a Comment on काँकरभिट्टा र भद्रपुरनाकामा विषादी परीक्षण प्रयोगशाला राख्न माग.

बिर्तामोड । उपभोक्ताको हितका लागि सामुहिक रुपमा झापामा क्रियाशिल हुने उपभोक्तावादी संस्थाहरुले आठ बुँदे प्रतिबद्धता जनाएका छन् । उपभोक्ताहरु लामो समयदेखि उपभोग्य वस्तु खरिद गर्दा गुणस्तर तथा मूल्यमा ठगिदै आएको समस्यालाई मनन गर्दै उपभोक्ताको अधिकार रक्षा गर्न स्थानीय तहसँग समन्वय गरी सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने लगायतका आठ बुँदे ती संस्थाले प्रतिबद्धता जनाएका हुन् । स्थानीय […]