Sajhamanch Archive

प्रगति वनका अतिक्रमित संरचना हटाइने

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रगति वनका अतिक्रमित संरचना हटाइने.

बिर्तामोड।  प्रगति सामुदायिक वनभित्र रहेका सवै संरचना हटाइने भएको छ । प्रगति सामुदायिक वनभित्र रहेको सवै आयोजनामा विभिन्न सरोकारवाला समितिसँग छलफलबाट यस्तो गरिएको हो । छलफल डिभिजन वन कार्यालयका प्रमुख बिष्णुलाल घिमिरे, मेचिनगर नगरपालिका प्रमुख बिमल आचार्या, उपप्रमुख मीना उप्रेती, इलाका प्रहरी कार्यालय धुलबारी प्रमुख टीका कार्की, मेचीनगर —१३ का वडाध्यक्ष कृष्णराज सिग्देल, पशुर्राम राजवंशी […]

देशभर धेरैजसो शैक्षिक संस्था बन्द

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on देशभर धेरैजसो शैक्षिक संस्था बन्द.

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्माका छोरा नरेन्द्र पक्राउको विरोधमा सो पार्टीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले मुलुकभरका शैक्षिक संस्था बन्द गरेको छ । हतियारसहित पक्राउ परेका उनी सो संगठनका कोषाध्यक्ष हुन् । अखिल क्रान्तिकारीको बन्दबाट राजधानीसहित मुलुकभरका शैक्षिक संस्था प्रभावित भएका छन् । माघ १७ गते काठमाडौं फर्किने क्रममा उनी विराटनगर […]

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु.

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा गएराति बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा इच्छाकामना गाउँपालिका–४ लेवटारका ४० वर्षीय भिमबहादुर थापा रहेका छन् । मुग्लिङको एक मेडिकलमा उपचारको क्रममा उनको मृत्यु भएको हो । गएराति पौने १० बजे बा३ख ३२६९ नम्बरको बसले थापा सवार लु५प ६८५६ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको थियो । […]

बाबुद्वारा १२ वर्षीया बालिका बलात्कृत

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बाबुद्वारा १२ वर्षीया बालिका बलात्कृत.

अर्घाखाँची । अर्घाखाँचीको शीतगंगा नगरपालिकामा आफ्नै बाबुबाट छोरी बलात्कृत भएकी छिन् । शीतगंगा नगरपालिकाको वडा नम्बर–६ मा आफ्नै बुबाबाट १२ वर्षीया छोरी बलात्कारको शिकार भएकी हुन् । श्रीमती घरमा नभएको बेला डरत्रास देखाएर छोरी बलात्कार गरेको आरोपमा निजकै श्रीमतीको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले पक्राउ गरेको छ । बालिकाकी आमाले दिएको जाहेरीमा आफू आफन्तको […]

प्रचारको अभावमा बुधबारेको तिरुपति दिव्यघाम ओझेलमा

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on प्रचारको अभावमा बुधबारेको तिरुपति दिव्यघाम ओझेलमा.

बुधबारे । बुद्धशान्ति गाउँपालिका १ मा रहेको तिरुपति दिव्यघाम आवश्यक प्रचार–प्रसार हुननसक्दा ओझेलमा परेको छ । वि.स. २०७० सालमा दक्षिण भारतको चेन्नाईमा रहेको तिरुपतिबाट सवारी गराई भव्य महायज्ञद्वारा प्रतिस्थापन गरिएको तिरुपति दिव्यधामको महत्व, प्रभावकारिताका विषयमा सार्वजनिक तथा प्रचार गर्न नसक्दा ओझेलमा परिरहेको स्वयम् धामका सञ्चालनहरुले बताएका छन् । ‘प्रदेश १ कै एकमात्र तिरुपति दिव्यधाम यहाँ […]

सिके राउतका ९ कार्यकर्तालाई पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सिके राउतका ९ कार्यकर्तालाई पक्राउ.

बाँके । प्रहरीले जानकी गाउँपालिका–२ बाट सिके राउतका ९ जना कार्यकर्तालाई पक्राउ गरेको छ । बर्दियामा उपेन्द्र यादवलाई कालोझण्डा देखाउँदा पक्राउ परेर पछि मृत्यु भएका राम मनोहर यादवको सोमबार दाहसंस्कार गर्ने क्रममा विखण्डनकारी नाराबाजी गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेहरुमा सिराहाका बिसुनदेव ठाकुर, महोत्तरीका सन्तोष मण्डल, संजय यादव, सुनसरीका श्रीराम चौधरी, सप्तरीका […]

टिपरको ठक्करबाट एकजनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on टिपरको ठक्करबाट एकजनाको मृत्यु.

काठमाडौं । काठमाडौंको मनोहरा नगरपालिका–७ खहरेचोकमा गएराति टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । प्रहरीहरुका अनुसार टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु हुनका साथै अर्का एकजना घाइते भएका छन् । मृत्यु हुनेमा काठमाडौंको सुन्ताखान बस्ने सिन्धुपाल्चोकको जुगल गाउँपालिका–४ का २० बर्षीय श्याम विक छन् । उपचारको क्रममा विकको राष्ट्रिय ट्रमा सेन्टर महांकालमा गएराति २ बजे […]

मनकामना कलेजको वार्षिक उत्सवमा दीर्घसेवीलाई सम्मान

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मनकामना कलेजको वार्षिक उत्सवमा दीर्घसेवीलाई सम्मान.

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको मनकामना कलेजको २०औं वार्षिकोत्सव समारोहमा त्यहाँ सेवारत दर्जन हाराहारी प्राध्यापक तथा कर्मचारीलाई दीर्घसेवा सम्मान गरिएको छ । आज क्याम्पस परिसरमा आयोजना गरिएको वार्षिकोत्सव समारोहमा अंग्रेजी विषयका उपप्राध्यापक हेमकुमार उप्रेती र पत्रकारिता तथा आमसञ्चार विषयका उपप्राध्यापक गोपाल काफ्लेलाई दीर्घसेवा सम्मान गरियो । यस्तै, जनसंख्या शास्त्रका उपप्राध्यापक डिल्लीराम अधिकारी र लेखाशास्त्रका अर्जुन […]

पेस्तोलसहित विद्यालयबाट तीन जना पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पेस्तोलसहित विद्यालयबाट तीन जना पक्राउ.

धादिङ – उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका–५ मण्डली मावि परिसरबाट तीन जनालाई प्रहरीले सोमबार हतियारसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा खनीयाबास गाउँपालिका–५ सत्यदेवीका २५ वर्षीय नारायण थापामगर, ३० वर्षीय आशिस थापामगर र २३ वर्षीय विशाल गुरुङ रहेका छन्। उनीहरुको साथमा चाइनिज पेस्तोल र सात राउड गोली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्याम महतोले […]

आज सोनाम ल्होछार : प्रदेश तीनमा सार्वजनिक बिदा

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आज सोनाम ल्होछार : प्रदेश तीनमा सार्वजनिक बिदा.

काठमाडौं। तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि कुकुर वर्ष पूरा गरी सुँगुर वर्ष प्रवेश हुन्छ । यो २८५५औँ सोनाम ल्होछार हो । मञ्जुश्री पात्रो शुरु भएको २८५५औँ वर्ष भएकाले सोनाम ल्होछार पनि त्यति नै वर्ष भएको मूल आयोजक […]