Sajhamanch Archive

भारतीय सीमा नाकाहरु तस्कर मैत्री बन्दा, राजश्व संकलनमा कमी

Published: (Updated: ) in मुख्य समाचार, समाज, by . Leave a Comment on भारतीय सीमा नाकाहरु तस्कर मैत्री बन्दा, राजश्व संकलनमा कमी.

भद्रपुर । झापा जिल्ला भित्रका भारतीय सीमा क्षेत्रका नाका चोरी तस्करीका लागि सहज बन्दै जाँदा सीमा क्षेत्रबाट हुने अवैध ओसारपसार बढ्दै गएपछि भन्सार राजश्व प्रभावित हुन थालेको छ । भारतीय बजारबाट नेपाल भित्रने व्यापारिक सामग्रीहरू भन्सारको बैध बाटो भन्दा अबैध बाटोबाट भित्रन सहज बन्दै जाँदा झापाका विभिन्न नाकाहरू तस्कर मैत्री बन्दै गएपछि राजश्व संकलनमा कमी […]

माघे सङ्क्रान्ति अर्थात मकर सङ्क्रान्ति पर्व मनाईँदै

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on माघे सङ्क्रान्ति अर्थात मकर सङ्क्रान्ति पर्व मनाईँदै.

पवित्र नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाई माघे मकर सङ्क्रान्ति पर्व मंगलबार देशभर मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण सुरु हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भनिन्छ । माघ १ गतेबाटै उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् […]

थारु समुदायको ठूलो पर्व माघी सुरु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on थारु समुदायको ठूलो पर्व माघी सुरु.

थारु समुदायको ठूलो पर्व माघी सुरु भएको छ । माघी पर्वलाई थारु समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्दछन् । यो पर्वका अवसरमा थारु समुदाय गाउँका महतवाको घरमा जम्मा भएर वर्षभरिको योजना बनाउने परम्परा छ । माघीको आन्तरिक तयारी एक हप्ता अघिबाट सुरु गरिए पनि माघीको अघिल्लो दिन आज पुस ३० गते मासुको जोहो गरेर औपचारिक […]

घैलाडुब्बामा आज भक्का दिवस

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on घैलाडुब्बामा आज भक्का दिवस.

बिर्तामोड । आज झापाको कनकाई नगरपालिका वडा नं. ९ घैलाडुब्बामा भब्यताका साथ भक्का दिवस मनाइएको छ । हरेक वर्षको पुष २९ गतेलाई भक्का दिवसका रुपमा लिन थालिएको हो । कनकाई ९ घैलाडुब्बामा कोचिला गाभुर फ्रन्टको आयोजना तथा कोच केन्द्र र आदिवासी जनजाति महासंघ कनकाई ९ नं. वडाको सहआयोजनामा भाका दिवस मनाइएको हो । भक्का दिवसमा […]

बुधबारे खानेपानी संस्थाको साधारणसभामा पूर्वजलाई सम्मान

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बुधबारे खानेपानी संस्थाको साधारणसभामा पूर्वजलाई सम्मान.

बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिका १ स्थित बुधबारे साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १२औं साधारणसभा आज शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष लयप्रसाद भण्डारीको सभापतित्व तथा बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलको प्रमुख आतिथ्यमा साधारणसभा आयोजना गरिएको थियो । साधारणसभामा अध्यक्ष भण्डारीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने लेखा संयोजक घनश्याम सापकोटाले […]

पृथ्वीनारायण शाहको मृत्युको कारण के थियो, बाघको आक्रमण कि रोग ?

Published: (Updated: ) in मुख्य समाचार, समाज by . Leave a Comment on पृथ्वीनारायण शाहको मृत्युको कारण के थियो, बाघको आक्रमण कि रोग ?.

काठमाडौं । आधुनिक नेपालका निर्माता मानिएका पृथ्वीनारायण शाहको जीवनीका केही पक्षबारे केही विवाद विद्यमान छन्। तत्कालीन गोरखा राज्यमा विसं १७७९ पुस २७ गते जन्मिएका शाह २० वर्षको उमेरमा राजा बने। साना राज्यको एकीकरण अभियानमा लागेका शाहले काठमाण्डू उपत्यकाका तीन राज्य सहित धेरै राज्यलाई एकीकरण गरेका थिए। उनको मृत्यु ५२ वर्षको उमेरमा नुवाकोटको देवीघाटमा भयो । […]

मूर्ति चोरीको आरोपमा वडाध्यक्ष पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मूर्ति चोरीको आरोपमा वडाध्यक्ष पक्राउ.

२७ पुस, डोल्पा – हिमाली जिल्ला डोल्पाका एक वडाध्यक्ष बुद्धमूर्ति चोरीको आरोपमा पक्राउ परेका छन् । उपल्लो डोल्पाको डोल्पोबुद्घ गाउँपालिका–५ का वडाध्यक्ष कार्मा गुरुङलाई प्रहरीले मूर्ति चोरीको आरोपमा पक्राउ गरेको हो । शे– फोक्सुण्डो गाउँपालिका–४ स्थित राहाप गुम्बाका बुद्ध मूर्ति चोरीको आरोपमा वडाध्यक्ष गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । वडाध्यक्ष गुरुङलाई केन्द्रीय अनुसन्धान ब्यूरोको […]

आमाको किरियापुत्री छोरीः कपाल मुण्डन गरेरै बसिन् सांसद उषाकला राई

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आमाको किरियापुत्री छोरीः कपाल मुण्डन गरेरै बसिन् सांसद उषाकला राई.

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेतृ तथा प्रदेशसभा सांसद उषाकला राईले कपाल मुण्डन गरेर आमाको किरियापुत्री बसेकी छिन् । सांसद राईकी आमा लक्ष्मी राईको बुधबार ७५ वर्षको उमेरमा उपचारको क्रममा राजधानीको एक अस्पतालमा निधन भएको हो । परम्पराअनुसार दिवंगत आमाबुवाको काजकिरिया छोराले गर्ने प्रचलन छ । सांसद राई पुरानो मान्यता तोडेर किरिया बसेकी हुन् । सांसद […]

रेबिजले दुई महिलाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on रेबिजले दुई महिलाको मृत्यु.

काठमाडौं – कुकुरले टोकेर रेबिज लागेका दुई महिलाको मृत्यु भएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाए अनुसार दोलखाकी ३८ वर्षीया एक महिलाको बुधबार र वाराकी १९ वर्षीया फुलकुमारी चौधरीको मंगलबार मृत्यु भएको हो। उनीहरुलाई उपचारका क्रममा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ल्याएकै अवस्थामा मृत्यु भएको हो। रेबिज लागेको कुकुरले टोकेपछि कुकुरको र्यालबाट […]

गरामनीमा डोलेश्वरको घर शिलान्यास

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on गरामनीमा डोलेश्वरको घर शिलान्यास.

बिर्तामोड । झापा बिर्तामोड ९ का डोलेश्वर राजवंशीको घर निर्माणको लागि आज शिलान्यास गरिएको छ । डोलेश्वर राजवंशी अपाङ्ग छन् भने उनकी आमाको पनि मानसिक सन्तुलन ठिक छैन । स्थानीय किरण राजवंशीले जग्गा प्रदान गरेपछि समाज परिवर्तका लागि जागरुक युवाको सकृयतामा घर निर्माण सुरु गरिएको हो । आज एक विशेष कार्यक्रमको आयोजना गरी बिर्तामोड नगरपालिकाका […]