Sajhamanch Archive

झापा पूर्ण खोप सुनिश्चिता जिल्ला घोषणा

Published: (Updated: ) in समाज by . Leave a Comment on झापा पूर्ण खोप सुनिश्चिता जिल्ला घोषणा.

भद्रपुर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले समृद्धिको वातावरण निर्माण गरी देश सवल बनाउन तीनै तहको सरकार लाग्नु पर्नेमा जोड दिएका छन् । “झापाको भद्रपुरमा आयोजित कार्यक्रममा झापा जिल्लालाई पूर्ण खोप सुनिश्चिता जिल्ला घोषणा गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकारले स्वास्थ्य नागरिक निर्माण गरी देश समृद्ध बनाउन लागिरहेको बताएका हुन् । राइले सामाजिक विकास मन्त्रालय […]

तमोर करिडोर निर्माणसँगै बदलियो स्थानीयको दैनिकी

Published: (Updated: ) in समाज by . Leave a Comment on तमोर करिडोर निर्माणसँगै बदलियो स्थानीयको दैनिकी.

पाँचथर । तमोर करिडोरको सडक निर्माण भएसँगै पाँचथरको दक्षिणी भेगका स्थानीयको जीवनशैली परिवर्तन भएको छ । विशेष गरी पाँचथरको कुम्मायक र तुम्वेबा गाउँपालिकाका स्थानीयको दैनिकी बदलिएको हो । तमोर करिडोरको निर्माणपछि छोटो दुरीमा पाँचथर धरानसँग जोडिँदा उक्त क्षेत्रका स्थानीय हर्षित छन् । स्थानीयले उत्पादन गरेका फलफूल, सागसब्जी तथा नगदेवाली धरानका बजारसम्म पुग्न थालेका छन् । […]

सोलार प्लान्टमा चिनियाँ ‘क्रान्ति’, नेपालले के सिक्ने ?

Published: (Updated: ) in समाज by . Leave a Comment on सोलार प्लान्टमा चिनियाँ ‘क्रान्ति’, नेपालले के सिक्ने ?.

काठमाडौँ । विशाल तिब्बती पठारको एक छेउको २७० वर्गकिलोमिटर क्षेत्रफलमा फिँजाइएको छ – १ सय २५ हजार सोलार प्यानल । त्यही सोलार प्यानलमार्फत चीनले २० मेगावाट बिजुली उत्पादन गरेको छ । चीनको सिचुवान प्रान्तको होङ्गयुआन काउन्टीको कोङ्क्षीमा रहेको सोलारप्लान्ट चीनकै सर्वाधिक उचाईमा रहेको परियोजना हो ।  समुन्द्र सतहबाट ३,७०० मिटरको उचाईमा रहेको  उक्त सोलार प्लान्टमा […]

आन्दोलनको नयाँ शैलीः लिम्बुवान राज्य माग गर्दै एसएमएस

Published: (Updated: ) in समाज, by . Leave a Comment on आन्दोलनको नयाँ शैलीः लिम्बुवान राज्य माग गर्दै एसएमएस.

पाँचथर । १९८८ सालबाट लिम्बुवान आन्दोलन भइरहेको छ । विशेष गरेर २०६२ सालदेखी लिम्बुवानका सवालहरु उठाएर शसक्त रूपमा आन्दोलन समेत चलिरेहको छ । लिम्बुवान आन्दोलनले विभिन्न उतार चडावहरु पार गर्दै आएको छ । लिम्बुवानका राजनीतिक कर्मीहरुले फरक–फरक ढंगबाट आन्दोलन समेत गर्दे आइरहेका छन् । शनिवारबाट लिम्बुवानको एसएमएस आन्दोलन सुरु गरीएको छ । उक्त एसएमएस आन्दोलनका […]

विदेशीले खोलेको रेष्टुरेन्ट, अचम्मको धन्दा थाहा पाएपछि देश निकाला

Published: in समाज by . Leave a Comment on विदेशीले खोलेको रेष्टुरेन्ट, अचम्मको धन्दा थाहा पाएपछि देश निकाला.

काठमाडौं । नेपालको राजनीतिक अस्थिरताको लाभ उठाउँदै क्रिश्चियन धर्म प्रचारमा संलग्न रहेका समाचार आइरहेका बेला सरकारले एक जोडीलाई देश निकाला गरको घटना सार्वजनिक भएको छ । व्यावसायिक भीसामा नेपाल आएर क्रिश्चियन धर्म प्रचार गर्दै आएका फिलिपिन्स र इन्डोनेसियाका नागरिकहरूलाई अध्यागमनले गत शुक्रबार देश निकाला गरेको हो । उनीहरू एक वर्षसम्म नेपाल भित्रिन पाउनेछैनन् । ललितपुरको […]

झापामा धुर्मस–सुन्तलीसहित पत्रकार र साहित्यकारलाई सम्मान गरिने

Published: (Updated: ) in समाज by . Leave a Comment on झापामा धुर्मस–सुन्तलीसहित पत्रकार र साहित्यकारलाई सम्मान गरिने.

मेचीनगर । भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले धुर्मुस—सुन्तली फाउण्डेशन, पत्रकार र साहित्यकारलाई नगदसहित सम्मान गर्ने भएको छ । भानु साहित्यिक प्रतिष्ठान मेचीनगरको शुक्रबार बसेको बैठकले उनीहरुलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको हो । आगामी असार २९ गते आदिकवि भानुभक्त आचार्यको २०५ औँ जन्मजयन्तीको अवसरमा काँकरभिट्टामा धुर्मुस—सुन्तली फाउण्डेशनका सञ्चालक सीताराम कट्टेल र कुञ्जना घिमिरे, पत्रकार राजु अधिकारी […]

विपन्न विद्यार्थी सहयोगार्थ बुधबारेमा फुटबल जर्सी स्टल

Published: in समाज by . Leave a Comment on विपन्न विद्यार्थी सहयोगार्थ बुधबारेमा फुटबल जर्सी स्टल.

बुधबारे । ‘तपाईं खेल जितेर हिपहिप हुर्रे, बालबालिका तपाईबाट पाएपछि हिपहिप हुर्रे’ भन्ने नाराका साथ झापा बुधबारेका ६ युवाले विपन्न विद्यार्थीको सहयोगार्थ सञ्चालन गरेको जर्सी स्टलबाट संकलित रकमले बुद्धशान्ति गाउँपालिकाका सबै वडाका ३५ जनाभन्दा बढी विपन्न वर्गका विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरिने भएको छ । विश्वकप फुटबल २०१८ सुरु हुनुभन्दा ७ दिन अघिबाट बुद्धशान्तिका गोकुल […]

ओखलढुंगामा मादक पदार्थले बढ्यो घरेलु हिंसा

Published: in समाज by . Leave a Comment on ओखलढुंगामा मादक पदार्थले बढ्यो घरेलु हिंसा.

ओखलढुंगा । ओखलढुंगामा हुने अधिकांश घरेलु हिंसाका घटना मादक पदार्थ सेवनका कारण हुने गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यलय र जिल्ला प्रहरी कार्यलयमा पर्ने धेरैजसो घरेलु हिंसाका उजुरीमध्ये मादक पदार्थ सेवनका कारण हुने घटनाका उजुरीहरु धेरै आउने गरेको पाइएको हो । मादक पदार्थ सेवनका कारण पतिबाट हिंसा भोगेको भन्दै एक महिलाले जिल्ला प्रशासान कार्यलयमा […]

साउनबाट टेलिफोन र इन्टरनेटको शुल्क बढ्ने

Published: in समाज by . Leave a Comment on साउनबाट टेलिफोन र इन्टरनेटको शुल्क बढ्ने.

काठमाडौं । टेलिफोन र इन्टरनेट सेवा महंगिने भएको छ । सरकारले दूरसञ्चार शुल्कमा वृद्धि गर्दै इन्टरनेट सेवामा पनि शुल्क लगाएपछि फोन तथा इन्टरनेट सेवा महंगिने भएको हो । निजी मोबाइल सेवा प्रदायक एनसेलले साउन १ गतेदेखि फोन र इन्टरनेट सेवा शुल्क समायोजन गर्ने जानकारी गराएको छ । नेपाल टेलिकमले पनि साउनबाट मूल्य समायोजन गर्ने प्रवक्ता […]

खुला दिसामुक्त जिल्ला घोषणा गर्ने सरकारी तयारी असफल

Published: (Updated: ) in मुख्य समाचार, समाज, by . Leave a Comment on खुला दिसामुक्त जिल्ला घोषणा गर्ने सरकारी तयारी असफल.

झापा । झापालाई यसै आर्थिक वर्षभित्र खुला दिसामुक्त घोषणा गर्ने सरकारी तयारीले सफलता नपाउने भएको छ । असार मसान्तभित्र झापालाई खुला दिसामुक्त जिल्ला घोषणा गर्ने सरकारी तयारी थियो । यसअघि दुई पटक जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने तयारी भए पनि सरोकारवालाको उदासीनताका कारण सम्भव भएन । जिल्ला खानेपानी सरसफाइ तथा स्रोतकर्ता समन्वय समितिका सदस्य विनोदप्रसाद […]