Sajhamanch Archive

अस्ट्रेलियाविरुद्ध भारतको रोमाञ्चक जित

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on अस्ट्रेलियाविरुद्ध भारतको रोमाञ्चक जित.

एजेन्सी । घरेलु टोली अष्ट्रेलियाविद्धको टि–ट्वान्टीमा सिरिज अन्तर्गत पहिलो खेलमा भारतले जित निकालेको छ । शुक्रबार भएको खेलमा भारतले अष्ट्रेलियालाई ११ रनले पराजित गरेको हो । मनुका ओभलमा भारतले जितका लागि दिएको १६२ रनको लक्ष्य अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै मात्र १५० रन बनायो । अष्ट्रेलियाका लागि कप्तान अरोन फिन्चले सर्वाधिक ३५ रनको […]

सहिद रंगशालामा फ्लड लाइटका लागि मास्ट राख्ने कार्य

Published: (Updated: ) in खेलकुद, समाज by . Leave a Comment on सहिद रंगशालामा फ्लड लाइटका लागि मास्ट राख्ने कार्य.

विराटनगर । सहिद रंगशाला विराटनगरमा फ्लड लाइट जडानको काम शुरु भएको छ । फ्लड लाइट जडानका लागि मास्ट राख्ने कार्य आजदेखि शुरु भएको छ । मास्ट राख्ने कार्यको शुभारम्भ गर्दै सामाजिक विकास मन्त्री जीवन घिमिरेले सहिद रंगशालालाई समयानुकल अत्याधुनिक रंगशालाका रुपमा निर्माण गर्ने बताए । विराटनगरलाई खेलकुदमय बनाउनका लागि काम सुरु भएको बताउँदै मन्त्री घिमिरेले […]

नवौं राष्ट्रिय खेलकुद फागुनमा नुहुने

Published: in खेलकुद, समाज by . Leave a Comment on नवौं राष्ट्रिय खेलकुद फागुनमा नुहुने.

पोखरा। पोखरामा सञ्चालन हुने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनमा नहुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नवौं राष्ट्रिय खेलकुद आगामी फागुन २० गतेदेखि पोखरामा गर्ने निर्णय गरेको थियो । गण्डकी प्रदेशको राजधानी पोखरामा हुन लागेको नवौं राष्ट्रिय खेलकुदका लागि आवश्यक भौतिक पूर्वाधारअन्तर्गत स्विमिङ, सुटिङ र हकीबाहेक अरु खेलका पूर्वाधारहरु निर्माण भइसकेका छन् । […]

अष्ट्रेलियामाथि भारतको रोमान्चक जित

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on अष्ट्रेलियामाथि भारतको रोमान्चक जित.

एजेन्सी । भारतले अष्ट्रेलियासँगको तेस्रो तथा अन्तिम ओडिआई खेलमा १३ रनको रोमान्चक जित हात पारेको छ । तेस्रो तथा अन्तिम खेलमा भारतको जितसँगै तीन ओडिआई सिरिज २–१ ले सकिएको छ । यसअघि दुवै खेलमा अष्ट्रेलियाले जित हासिल गरेको थियो । बुधबार जितका लागि ३ सय ३ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया ४९.३ ओभरमा २ सय […]

विराट कोहलीले बनाए इतिहास, तोडे सचिन तेन्दुलकरको कीर्तिमान

Published: in खेलकुद by . Leave a Comment on विराट कोहलीले बनाए इतिहास, तोडे सचिन तेन्दुलकरको कीर्तिमान.

अस्टेलियाविरुद्धको तेस्रो र अन्तिम एकदिवसीय भिडन्तमा भारतीय कप्तान विराट कोहलीले इतिहास रचेका छन् । उनी सबैभन्दा चाडों १२ हजार एकदिवसीय रन बनाउने ब्याट्सम्यान बने । यसअघि यो कीर्तिमान सचिन तेन्दुलकरको नाममा थियो । ३२ वर्षीय कोहलीले २ सय ५१ औं खेलको २ सय ४२ औं इनिङ्ग्समा यो उपलब्धि हासिल गरे । जबकी, सचिनले ३ सय […]

रियल म्याड्रिड शाख्तारसँग पराजित

Published: in खेलकुद by . Leave a Comment on रियल म्याड्रिड शाख्तारसँग पराजित.

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूूह चरणको पाँचौ खेलमा पराजित भएको छ । मंगलबार राति भएको खेलमा रियल साक्तर डोनेस्कसँग २–० गोल अन्तरले पराजित भएको हो । साक्तरलाई जित दिलाउन डेन्टिन्हो र मानोर ससोलोमोनले एक एक गोल गरे । साक्तरले दुबै गोेल दोस्र्रो हाफमा गरेको हो । खेलको ५७ औं […]

नेपालका ए डिभिजन क्लबले पाएनन् एएफसीको लाइसेन्स

Published: in खेलकुद by . Leave a Comment on नेपालका ए डिभिजन क्लबले पाएनन् एएफसीको लाइसेन्स.

काठमाडौं । नेपालका ए डिभिजन फुटबल क्लबहरु एएफसीको क्लब लाइसेन्सका लागि अयोग्य भएका छन् । नेपालका शीर्ष डिभिजनका १३ क्लबले लाइसेन्सका लागि आवेदन दिएका थिए । तर एएफसीले उक्त आवेदन अस्वीकार गरेको छ । यसको अर्थ नेपालका शीर्ष क्लबहरु कुनैले पनि अब २०२१ मा एएफसीले आयोजना गर्ने फुटबल प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने छैनन् । २०२१ […]

सन्दीप लामिछाने अस्पताल भर्ना

Published: in खेलकुद, स्वास्थ्य by . Leave a Comment on सन्दीप लामिछाने अस्पताल भर्ना.

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेनसमा रहेका लामिछाने श्वासप्रश्वासमा समस्या आएपछि हृयाम्स अस्पताल भर्ना भएका हुन् । अस्पताल स्रोतका अनुसार उनको अवस्था अहिले सामान्य छ । उनलाई शुक्रबार संक्रमण पुष्टि भएको थियो ।

एक खेल अगावै अस्ट्रेलियाले जित्यो सिरिज

Published: in खेलकुद by . Leave a Comment on एक खेल अगावै अस्ट्रेलियाले जित्यो सिरिज.

एजेन्सी । स्टिभ स्मिथको शतक र बलरहरुको उत्कृष्ट प्रदर्शनको मद्धतले दोस्रो एकदिवसीयमा भारतलाई पराजित गर्दै अस्ट्रेलियाले तीन खेलको सिरिज एक खेल अगावै जितेको छ । सिड्नीमा आइतबार भएको खेलमा घरेलु टोली अस्ट्रेलियाले भारतलाई ५१ रनले पराजित गरेको हो । अस्ट्रेलियाले दिएको ३९० रनको लक्ष्य पछ्याएको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३३८ रन मात्र […]

रियल म्याड्रिड अलाभेससँग पराजित

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on रियल म्याड्रिड अलाभेससँग पराजित.

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिड अलाभेससँग २-१ गोलले पराजित भएको छ । खेलको पाँचौ मिनेटमा नै पाहुना टोली अलाभेसले पेनाल्टीमा अग्रता लिएको थियो । नाचो फर्नान्डेजले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । लुकास पेरेजले उक्त पेनाल्टीको सदुपयोग गर्दै १-० को अग्रता दिलाए । दोस्रो हाफको ४९ औं मिनेटमा अलाभेसले […]