Sajhamanch Archive

इङ्ल्यान्डसँग खेल्न वेस्टइन्डिज सहमत

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on इङ्ल्यान्डसँग खेल्न वेस्टइन्डिज सहमत.

एजेन्सी । घरेलु टोली इङ्ल्यान्डसँग जुलाईमा तीन टेस्टको शृंखला खेल्न वेस्टइन्डिजले सहमति जनाएको छ। कोरोना भाइरसको महामारीका कारण अन्योलमा परेको टेस्ट शृंखला जुलाईमा खेल्न क्यारेवियन टोली सहमत भएको हो। हाललाई जुलाईमा निर्धारण गरिएको टेस्ट शृंखलाको निर्धारित मिति जुन ८ मा निर्धारण गरिएको छ। यससँगै समर सिजनको सबै तालिका इङ्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्डले अर्को साता […]

टेस्ट क्रिकेटको एक पारीमा १० विकेट लिने खेलाडी

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on टेस्ट क्रिकेटको एक पारीमा १० विकेट लिने खेलाडी.

एजेन्सी । सुरुदेखि अहिलेसम्म टेस्ट क्रिकेटलाई नै वास्तविक क्रिकेट मानिने गरिन्छ । अन्य फर्म्याटका क्रिकेट प्रतियोगिता भने पछि आएका हुन् । सुरुवाती समयमा तीव्र गतिका बलरले एकछत्र राज जमाएको टेस्ट क्रिकेटमा पछि स्पिनर बलर पनि जम्न थालेका छन् । एक समय टेस्ट क्रिकेटमा यस्तो पनि आएको थियो कि ब्याट्सम्यानभन्दा बलर खतरनाक थिए । सोही समय […]

अस्ट्रेलियामा हुने टी–२० विश्वकप क्रिकेट प्रतियोगिता २०२२ मा सर्ने !

Published: in खेलकुद, विश्व समाचार by . Leave a Comment on अस्ट्रेलियामा हुने टी–२० विश्वकप क्रिकेट प्रतियोगिता २०२२ मा सर्ने !.

झापा । अष्ट्रेलियामा हुने तय भएको टी–२० विश्वकप क्रिकेट प्रतियोगिता सन् २०२२ मा सर्ने सम्भावना बढेको छ । अक्टोबर ११ देखि नोभेम्बर ५ तारिखमा हुने भनिएको प्रतियोगिता सर्ने सम्भावना रहेको आईसीसीका एक पदाधिकारीले बताएका छन् । विश्वकप हुने नहुने लगायतका अरु एजेन्डाका लागि आईसीसीको बोर्ड बैठक बिहीबार बस्दैछ जसमा टी–२० विश्वकपको बारेमा निर्णय हुनेछ । […]

दर्शकविना ट्रफी उठाउने अवस्था अनौठो हुनेछ

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on दर्शकविना ट्रफी उठाउने अवस्था अनौठो हुनेछ.

 लिभरपुलका कप्तान जोर्डन हेन्डरले दर्शक बिना एनफिल्डमा र प्रिमियर लिग ट्रफी उठाउनु एकदमै अनौठो हुने बताएका छन् । लिभरपुल लिग स्थगित हुनुअघि शीर्ष स्थानमा छ र १९९० पछि पहिलो पटक लिग जित्नबाट दुई जित मात्र टाढा छ । कोरोनाभाइरस महामारीका कारण १३ मार्चदेखि लिग स्थगित छ । आगामी जुनमा लिग फेरी सुरु गर्नेगरी अहिले प्रोजेक्ट […]

क्रिकेट खेल फेरि शुरु गर्ने आईसीसीले ल्यायो गाइडलाइन्स

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on क्रिकेट खेल फेरि शुरु गर्ने आईसीसीले ल्यायो गाइडलाइन्स.

एजेन्सी । अहिले कोरोना भाइरस (कोभिड १९) ले गर्दा विश्व खेलकुद प्रभावित बनेको छ । यस्तो बेला अब कसरी खेलमा फर्किने भने छलफल पनि भइरहेको छ । जर्मनीमा बुण्डेसलिगा यही बेला फेरि शुरु भएको छ । क्रिकेट पनि अब विस्तारै क्लोज डोरमा शुरु गर्ने बारेमा छलफल चलिरहेको छ । यसैबीच विश्व क्रिकेट ठूलो निकाय अन्तर्राष्ट्रिय […]

डर्बी खेलबाट ला लिगा सुरु गर्ने तयारी

Published: in खेलकुद by . Leave a Comment on डर्बी खेलबाट ला लिगा सुरु गर्ने तयारी.

स्पेनिस शीर्ष डिभिजन फुटबल ला लिगा आगामी १२ जुनदेखि शुरु गर्ने गरी तयारी छ । कोरोना भाइरसको महामारीका कारण रोकिएको खेल सुरु हुँदा सेभिया डर्बी अन्तर्गत सेभिया र रियल बेटिसबीचको खेलबाट सुरु हुनेछ । स्पेनिस अनलाइन मार्काले १२ जुनमा उक्त खेल स्टाडियो रामोन सान्चेज पिजुअनमा हुने जनाएको छ । उक्त खेलबारे जानकारी एक स्पेनी रेडियोले […]

वर्ल्ड पौडी च्याम्पियनसिप स्थगित

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on वर्ल्ड पौडी च्याम्पियनसिप स्थगित.

एजेन्सी । वर्ल्ड पौडी च्याम्पियनसिप एक वर्ष पर धकेलिएको छ । विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरसका कारण यूएईमा आगामी डिसेम्बरमा हुने तय भएको फिना वर्ल्ड च्याम्पियनसिप स्थगित गरिएको हो । पौडीको सर्वोच्च निकाय फिनाले आज विज्ञप्ति जारी गरी कोरोनाका कारण च्याम्पियनसिप एक वर्ष पर सरेको जनाएको छ । च्याम्पियनसिप यसै वर्ष डिसेम्बर १५ देखि […]

नेपालमा आज भलिबल दिवस

Published: in खेलकुद, लोकप्रिय by . Leave a Comment on नेपालमा आज भलिबल दिवस.

झापा । तात्कालिन पुष्पकमल दाहाल नेतृत्वको सरकारले २०७४ साल जेठ ८ गते भलिबल खेललाई राष्ट्रिय खेलको मान्यता दिएपछि नेपाल भलिबल संघले जेठ ८ लाई भलिबल दिवसका रुपमा मनाउन सुरु गरेको हो । तात्कालीन युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाईलीको पहलमा मन्त्रीपरिषदबाट भलिबललाई राष्ट्रिय खेलको रुपमा घोषणा गरिएको थियो । सोही दिनको सम्झनामा भलिबल संघले जेठ […]

खेलकुद विधेयक संघीय संसदबाट पारित

Published: (Updated: ) in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on खेलकुद विधेयक संघीय संसदबाट पारित.

काठमाडौं । खेलकुदसम्बन्धी विधेयक राष्ट्रिय खेलकुदको विकास विधेयक २०७६ं संघीय संसदबाट पारित भएको छ । यसअघि संघीय संसदको दुवै सदन (राष्ट्रिय सभा र प्रतिनिधि सभा)बाट पारित भएको विधेयक बुधबार प्रतिनिधिसभामा भएको संशोधन स्वीकार गर्दै राष्ट्रिय सभाबाट पुनः पारित भएको हो । ५ चैत २०७५ मा दर्ता भएको यो विधेयक १६ साउन २०७६ राष्ट्रिय सभाले पारित […]

विराट भन्छन्–‘मेरो जीवनमा अनुष्काको प्रवेश हुनु अगाडि म सधैं आफ्नो बारेमा मात्र सोच्ने गर्दथेँ 

Published: (Updated: ) in खेलकुद, टिप्स/जानकारी by . Leave a Comment on विराट भन्छन्–‘मेरो जीवनमा अनुष्काको प्रवेश हुनु अगाडि म सधैं आफ्नो बारेमा मात्र सोच्ने गर्दथेँ .

क्रिकेटर विराट कोहली र नायिका अनुष्का शर्मा वैवाहिक जीवनमा रमाइरहेका छन् । उनीहरूको प्रेम र वैवाहिक जीवन सुन्दर तरिकाले अगाडि बढिरहेको छ । तर, हालै मात्र एक भिडियो च्याटमा क्रिकेटर कोहलीले आफूले अनुष्कालाई प्रेम प्रस्ताव नराखेको बताएका छन् । फुटबलर सुनिल क्षेत्रीसँग इन्स्टाग्राममा कुराकानी गर्दै विराटले भनेका छन्–‘हामीले बिहे गर्ने कुरामा कुनै शंका नै थिएन […]