Sajhamanch Archive

विर्तामोड प्रथम नगर विद्यालयस्तरीय खेलकुदमा संस्थागत विद्यालयको हाबी

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on विर्तामोड प्रथम नगर विद्यालयस्तरीय खेलकुदमा संस्थागत विद्यालयको हाबी.

विर्तामोड । विर्तामोडमा जारी प्रथम नगर विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको कराते बिधामा संस्थागत विद्यालय हाबी देखिएका छन् । करातेको प्राप्त नतिजा अनुसार संस्थागत विद्यालयले बढी पदक हात पारेको देखिएको छ । विर्तामोड नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा नगरभरिका विद्यालयहरुको सहभागितामा प्याब्सन तथा एन प्याब्सन विर्तामोडको संयोजनमा स्थानीय डोमालाल राजवंशी रङ्गशाला, महेन्द्ररत्न मावि र नवोदय शिक्षा […]

मेचीनगरमा राष्ट्रपति रनिङ शिल्ड हुँदै

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on मेचीनगरमा राष्ट्रपति रनिङ शिल्ड हुँदै.

बाहुनडाँगी । १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत मेचीनगरस्तरीय छनौट प्रतियोगिता शनिबारबाट सञ्चालन हुने भएको छ । मेचीनगर २ स्थित मेची जनसाधारण माविको खेलमैदानमा सो प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । प्रतियोगिता सञ्चालनका लागि गठित समितिले बिहीबार उक्त मावि परिसरमा आयोजना गरेको पत्रकार भेटघाटमा सो जानकारी गराएको थियो । उक्त प्रतियोगिताको तयारीका लागि मेचीनगर […]

विर्तामोड प्रथम नगर विद्यालयस्तरीय खेलकुदमा सरकारी विद्यालयको बर्चस्व

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on विर्तामोड प्रथम नगर विद्यालयस्तरीय खेलकुदमा सरकारी विद्यालयको बर्चस्व.

विर्तामोड । विर्तामोड नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा नगरभरिका विद्यालयहरुको सहभागितामा शुरु प्रथम नगर खेलकुद प्रतियोगितामा सरकारी विद्यालयहरुको बर्चस्व देखिएको छ । बुधबार तेस्रो दिनसम्मको खेल नतिजा अनुसार सरकारी बढी पदक सरकारी विद्यालयले जितेका छन् । प्याब्सन तथा एन प्याब्सन विर्तामोडको संयोजनमा स्थानीय डोमालाल राजवंशी रङ्गशाला, मेहेन्द्ररत्न मावि र ावोदय शिक्षा सदनको मैदानमा जारी […]

तेस्रो सताक्षी गोल्डकपको तयारी अन्तिम चरणमा

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार by . Leave a Comment on तेस्रो सताक्षी गोल्डकपको तयारी अन्तिम चरणमा.

शिवसताक्षी । झापाको शिवसताक्षीमा हुन लागेको तेस्रो सताक्षी गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको छ । बुधबार पत्रकार सम्मेलन गर्दै खेलका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको आयोजक सतासीधाम स्पोर्टिङ्ग क्बलले जानकारी गराएको हो । गोल्डकपको मिति यसअघि फाुगन ३ गतेबाट सुरु भनिए पनि लिगका कारण ४ गते सारिएको आयोजक क्लबका अध्यक्ष रमेश लावतीले जानकारी दिए […]

क्रिकेट विश्वकप लिग २ मा नेपालको कीर्तिमानी विजय

Published: in खेलकुद, मुख्य समाचार by . Leave a Comment on क्रिकेट विश्वकप लिग २ मा नेपालको कीर्तिमानी विजय.

काठमाडौँ । नेपालले अमेरिकामाथि क्रिकेट विश्वकप लिग २ मा कीर्तिमानी विजय हात पारेको छ । अमेरिकालाई बुधबार एक दिवसीय अन्तर्राष्ट्रियको कीर्तिमानी न्यून स्कोर ३५ रनमा अलआउट गरेको नेपालले ५.२ ओभरमै विजय लक्ष्य पूरा गरेको हो । पारस खड्काले १२ बलमा ३ चौका र १ छक्का प्रहार गरी २० तथा दीपेन्द्रसिंह ऐरीले ११ बलमा २ चौका […]

कचनकवल गोल्डकपः चर्च व्याइज क्वाटर फाइनलमा

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार by . Leave a Comment on कचनकवल गोल्डकपः चर्च व्याइज क्वाटर फाइनलमा.

भद्रपुर । चर्च व्याइज युनाइटेड ललितपुर तेस्रो कचनकवल गोल्डकप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइलनमा प्रवेश गरेको छ । कचनकवल ६ स्थित बनियानी खेल मैदानमा मङ्गलवार भएको दोस्रो दिनको खेलमा भारत पश्चिम बङ्गालका मानेभञ्ज्याङ फुटबल क्लबलाई एकको विरुद्ध दुई गोल गर्दै चर्च व्याइज सहजै क्वाटर फाइनलमा प्रवेश गरेको हो । पहिलो हाफको १७ औं मिनेटमा चर्च ब्याइजका […]

फुटवलका ‘राजा’ पेले लाजका कारण निस्किँदैनन् घर बाहिर

Published: (Updated: ) in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on फुटवलका ‘राजा’ पेले लाजका कारण निस्किँदैनन् घर बाहिर.

काठमाडौं । ब्राजिलका महान् फुटबलर पेले लाजका कारण आफ्नो घरबाट निस्कन नसक्ने उनका छोराले बताएका छन् । उनी कसैको सहारा बिना हिंड्न सक्दैनन् त्यसकारण उनलाई घरबाट बाहिर निस्कन लाज लाग्ने छोराले बताएका छन् । तीन पटक विश्वकप बिजेता उनलाई सर्वोत्कृष्ट खेलाडीको रुपमा लिइन्छ । पिसाब संक्रमणका कारण उनलाई गत वर्ष अस्पताल पुर्‍याइएको थियो । ७९ […]

तेस्रो कचनकवल गोल्डकप शुरु, उद्घाटन खेलमा इलाम विजयी

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on तेस्रो कचनकवल गोल्डकप शुरु, उद्घाटन खेलमा इलाम विजयी.

भद्रपुर । भ्रमण वर्ष २०२० लाई लक्षित गरी नेपालकै होचो भूभाग कचनकवलमा आजदेखि तेस्रो कचनकवल गोल्डकप नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ । कचनकवल गाउँपालिका खेलकुद विकास समितिको विशेष सहयोग तथा बनियानी युवा क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन प्रदेश सांसद वसन्त बानिया र ओमप्रकाश सरावगीले गरेका थिए । उद्घाटन खेलमा जलथल फुटबल क्लब झापालाई […]

झापाको विर्तामोड प्रथम नगर विद्यालयस्तरीय खेलकुद महोत्सव शुरु

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on झापाको विर्तामोड प्रथम नगर विद्यालयस्तरीय खेलकुद महोत्सव शुरु.

विर्तामोड । झापाको विर्तामोड नगरपालिकामा नगरभरिका विद्यालयहरुको सहभागितामा आजदेखि प्रथम नगर खेलकुद महोत्सव शुरु भएको छ । नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजना र प्याब्सन तथा एन प्याब्सन विर्तामोडको संयोजनमा स्थानीय डोमालाल राजवंशी रङ्गशालामा शुरु महोत्सवको उक समारोहका बीच १ नं प्रदेशसभा सदस्य एकराज कार्कीले उद्घाटन गरे । समितिका अध्यक्ष एवम् आयोजक मूल समितिका संयोजक […]

स्पानिस ला लिगा : रियल मड्रिड र बार्सिलोना विजयी

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on स्पानिस ला लिगा : रियल मड्रिड र बार्सिलोना विजयी.

 स्पानिस ला लिगाको उपाधि होडमा रहेका २ क्लब रियल मड्रिड र बार्सिलोनाले पुनरागमन जित हात पारेका छन् । आइतबार राति भएको पहिलो खेलमा लिग लिडर रियलले ओसासुनालाई ४–१ ले पारजित गर्दै बार्सिलोनासँग अंकदूरी ६ बनाएको थियो । केही घण्टापछि नै बार्सिलोनाले रियल बेटिसलाई ३–२ ले पराजित गर्दै अंकदूरी पुनः ३ मा झारेको छ । अवे […]