Sajhamanch Archive

बर्नलेले म्यान्चेष्टर युनाइटेडलाई हरायो, लिभरपुल शीर्ष स्थानमा

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on बर्नलेले म्यान्चेष्टर युनाइटेडलाई हरायो, लिभरपुल शीर्ष स्थानमा.

काठमाडौं । इङ्गलिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर युनाइटेड बर्नलेसँग पराजित भएको छ । गएराति आफ्नै मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा म्यान्चेस्टर युनाईटेड २–० ले पराजित भयो । म्यान्चेस्टर युनाइटेडको मैदानमा बर्न्लेलाई पहिलो जित दिलाउन क्रिस उड र जे रोड्रिगेजले एक–एक गोल गरे । जितसँगै बर्नले ३० अंकसहित तालिकाको १३ औं स्थानमा उक्लिएको छ । युनाइटेड […]

अन्तर विद्यालय ग्यालेक्सी कप नकाउट फुटवल प्रतियोगिता सुरू

Published: in खेलकुद by . Leave a Comment on अन्तर विद्यालय ग्यालेक्सी कप नकाउट फुटवल प्रतियोगिता सुरू.

भद्रपुर । भद्रपुर ९ स्थित ग्यालेक्सी अंग्रेजी आधारभूत विद्यालयको आयोजनामा अन्तर विद्यालय ग्यालेक्सी कप नकाउट फुटवल प्रतियोगिता सुरू भएको छ । भद्रपुर, विर्तामोड तथा मेची नगरका संस्थागत आधारभूत विद्यालयले प्रतिष्पर्धा गर्ने गरी सुरू भएको प्रतियोगिताको उद्घाटन खेल आयोजक ग्यालेक्सीलाई हराउँदै भद्रपुर ६ को डोल्मा मेमोरियल अंग्रेजी आधारभूत विद्यालयले ५—४ को अन्तरमा जित हात पारेको छ […]

शिवसताक्षीमा तेस्रो सताक्षी गोल्डकप हुने

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on शिवसताक्षीमा तेस्रो सताक्षी गोल्डकप हुने.

शिवसताक्षी । झापाको शिवसताक्षीमा तेस्रो संस्करणको सताक्षी गोल्ड कप २०७६ हुने भएको छ । आइतबार गणेशमान अध्ययन प्रतिष्ठान झिलझिलेको खेल मैदानमा पत्रकार सम्मेलन गरी तेस्रो संस्करणको गोल्ड हुने जानकारी गराइएको हो । गोल्डकप एन्फाको खेल तालिका अनुसार यही फागुन ३ गतेबाट १० गतेसम्म सञ्चालन हुने आयोजक सतासीधाम स्पोर्टिङ्ग क्लब का अध्यक्ष रमेश लावतीले जानकारी दिए […]

’ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on ’ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै.

काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग अन्तर्गत आज(शनिबार) दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा मध्यान्ह १२ बजे जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लब तथा दोस्रो खेलमा दिउँसो ३ बजे मनाङ मस्र्याङ्दी क्लब र थ्री स्टार क्लबले प्रतिस्पर्धा गर्ने छन् । दुवै टिम जित निकाल्दै अंक तालिकामा सुधार गर्ने लक्ष्यमा रहेका छन् । […]

स्पेनिस सुपर कपको उपाधि रियल मड्रिडलाई

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on स्पेनिस सुपर कपको उपाधि रियल मड्रिडलाई.

स्पेनिस सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ । फाइनलमा एट्लेटिको मड्रिडलाई पेनाल्टी सुटआउटमा हराउँदै रियल मड्रिड च्याम्पियन बन्यो । निर्धारित ९० मिनेट र थपिएको आधा घण्टाको अतिरिक्त समयमा गोल हुन नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो । सर्जियो रामोसको पेनाल्टी गोल निर्णायक बनेपछि रियल मड्रिडले ४–१ को जित निकाल्यो । एट्लेटिकोका सउल निग्वेज र थोमस […]

इतिहासकै ‘कन्जुस बलर’ नादकर्णी

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on इतिहासकै ‘कन्जुस बलर’ नादकर्णी.

 बापु नादकर्णी टेस्ट क्रिकेट इतिहासमा यस्तो नाम हो, जसले अद्भुत कीर्तिमान बनाएका छन् । उनलाई सबैभन्दा कन्जुस बलु का रुपमा पनि सम्झिने गरिन्छ । उनले टेस्ट क्रिकेटमा लगातार एक सय ३१ बलमा एक रन पनि नदिएर कीर्तिमान राखेका छन् । उनले ५६ वर्षअघि जनवरी १२ मा यो कीर्तिमान बनाएका थिए । बापुले आफ्नो बायाँ हाते […]

ए डिभिजन लिग : आजदेखि छैटौं चरणको खेल हुने

Published: in खेलकुद by . Leave a Comment on ए डिभिजन लिग : आजदेखि छैटौं चरणको खेल हुने.

काठमाण्डौ । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत छैटौं चरणका खेलहरु शनिबारदेखि सुरु हुँदै छ । पाँचौ चरणका जस्तै छैटौं चरणका खेलहरु सबै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने छन् । छैटौं चरणको पहिलो दिन शनिबार २ वटा खेल हुने छन् । पहिलो खेलमा जावलाखेल युथ क्लब र मछिन्द्र आमने सामने हुने छन् । खेल मध्याह्न […]

मनाङ र मच्छिन्द्रका ६ खेलाडी आर्थिक जरिबानासहित प्रतिबन्धमा

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on मनाङ र मच्छिन्द्रका ६ खेलाडी आर्थिक जरिबानासहित प्रतिबन्धमा.

काठमाण्डौ । मनाङ मर्स्याङ्दी क्लब र मच्छिन्द्रका तीन–तीन जना खेलाडी प्रतिबन्धमा परेका छन् । मनाङका जगजित श्रेष्ठ, अशोक बराल र रञ्जन विष्ट तथा मच्छिन्द्रका दीपक राई, देवेन्द्र तामाङ र विजय धिमाल प्रतिबन्धमा परेका हुन् । अखिल नेपाल फुटबल महासङ्घ (एन्फा) को अनुशासन कमिटीले मनाङ र मछिन्द्रका खेलाडीलाई आर्थिक जरिबानासहित प्रतिबन्ध लगाएको हो । एन्फाका अनुसार […]

‘ए’ डिभिजन लिग: शीर्ष स्थानमा पुग्न आर्मीले आज जित्नैपर्ने

Published: in खेलकुद, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ‘ए’ डिभिजन लिग: शीर्ष स्थानमा पुग्न आर्मीले आज जित्नैपर्ने.

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज पाँचौ चरणका खेलहरु सकिंदै छन् । दशरथ रंगशालमामा आज दुई खेल भएपछि पाँचौ चरणका खेलहरु सकिने छ । आज मध्यान्ह १२ बजे हुने खेलमा संकटा क्लब र सशस्त्र प्रहरीको एपीएफ टिम भिड्नेछन् । गत संस्करणको उप–विजेता संकटा जारी लिगमा ११ औं स्थानमा छ भने एपीएफ १० […]

दमकले हात पार्यो झापा गाउँपालिका कप भलिबलको उपाधि

Published: in खेलकुद by . Leave a Comment on दमकले हात पार्यो झापा गाउँपालिका कप भलिबलको उपाधि.

शरणामती । झापा गाउँपालिका अध्यक्ष कप भलिबल कपको उपाधि दमक नगरपालिकाले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा दमकले बिर्तामोडलाई हराउदै उपाधि जितेको हो । दमकले अध्यक्षकपको उपाधिसँगै नगद १ लाख १ हजार ११ रुपैँया हात पारेको छ । दोस्रो भएको बिर्तामोडले नगद ७१ हजार १ सय ११ रुपैँया शिल्ड र ट्रफि हात पारेको […]