Sajhamanch Archive

पोखरा प्रिमियर लिगः काठमाडौं गोल्डेन्स वारियर्ससँग एक्सपर्ट धनगढी स्तब्ध

Published: (Updated: ) in खेलकुद, लोकप्रिय by . Leave a Comment on पोखरा प्रिमियर लिगः काठमाडौं गोल्डेन्स वारियर्ससँग एक्सपर्ट धनगढी स्तब्ध.

कास्की । पोखरा प्रिमियर लिग क्रिकेटमा काठमाडौं गोल्डेन्स वारियर्सले पहिलो जित निकालेको छ । कप्तान ज्ञानेन्द्र मल्लको शतकको मद्दतले १८६ रनको विशाल लक्ष्य दिएको काठमाण्डौले एक्सपर्ट धनगढीलाई १०६ रनले पराजित गरेको हो । धनगढी १६ ओभरमा ७९ रनमा अल आउट हुन पुग्यो । विशाल लक्ष्य पछ्याएको धनगढीको सुरुआत भने राम्रो हुन सकेन । टिमले २ […]

‘ए’ डिभिजन लिग : मनाङ र एपीएफ भिड्दै, थ्रीस्टार पनि प्रतिस्पर्धामा

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on ‘ए’ डिभिजन लिग : मनाङ र एपीएफ भिड्दै, थ्रीस्टार पनि प्रतिस्पर्धामा.

काठमाडौं । काठमाडौंमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजबाट पहिलो चरणको खेल सकिँदैछ । आज २ खेल भएपछि पहिलो चरणको खेल सकिनेछन् । अघिल्लो शनिबारबाट सुरु भएको उक्त लिगमा आज पनि २ खेल हुनेछन् । पहिलो खेल साढे १२ बजेबाट हुनेछ भने दोस्रो खेल साढे २ बजेबाट हुनेछ । पहिलो खेलअन्तर्गत रुस्लान थ्रिस्टार […]

पोखरा प्रिमियर लिग  : चितवन राइनोजसँग पोखरा पल्टन स्तब्ध

Published: in खेलकुद by . Leave a Comment on पोखरा प्रिमियर लिग  : चितवन राइनोजसँग पोखरा पल्टन स्तब्ध.

कास्की । पोखरा प्रिमियर लिगमा चितवन राइनोजले साविक विजेता पोखरा पल्टनलाई ६ विकेटले पराजित गरेको छ । पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखरा २० ओभरमा एक सय सात रनमा अलआउट भयो । उसका चार खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । चितवन राइनोजले १०८ रनको सामान्य लक्ष्य १४ ओभर ५ बलमा ४ […]

दश सेकेन्ड थामिन नसक्दा बिर्तामोड बिजयी

Published: in खेलकुद by . Leave a Comment on दश सेकेन्ड थामिन नसक्दा बिर्तामोड बिजयी.

सुरुङ्गा । झापाको कनकाई नगरपालिका स्थित कनकाई माविमा जारी चौथो कनकाई कप फुटबल प्रतियोगिताको सोमवारको खेलमा शिवसताक्षी फुटबल क्लवलाई २— १ गोलअन्तरले हराउदै बिर्तामोड नगरपालिका बिजयी भएको छ । बिर्तामोडका तर्फबाट खेलको दोस्रो हाफमा सानुका लिम्बु र सनम राईले गोल गरे । शिवसताक्षीका तर्फबाट एक गोल मनिस योङहाङले भने प्रतियोगिताको तीनै गोल दोस्रो हाफमा भएको […]

गौरीगञ्जको गोलपोष्टमा बाह्रदशीको ७ गोल

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on गौरीगञ्जको गोलपोष्टमा बाह्रदशीको ७ गोल.

सुरुङ्गा । झापाको कनकाई नगरपालिका स्थित कनकाई माविमा जारी चौथो कनकाई कप फुटबल प्रतियोगिताको दोस्रो आइतवारको खेलमा बाह्रदशी गाउँपालिकाले फराकिलो जीत निकालेको छ । बाह्रदशीले गौरीगंज गाउँपालिकालाई १ का बिरुद्ध ७ गोलले हराएको हो । बाह्रदशीका लागि गणेश हेमरमले एक्लै ४ गोल लगाएर खेलको म्यान अफ दी म्याच समेत भए । उनलाई समाजसेवी पदम उप्रेतीले […]

प्रधानमन्त्रीको घोषणा: सागमा स्वर्ण जित्नेलाई ९ लाख, गौरिकालाई ११ लाख

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्रीको घोषणा: सागमा स्वर्ण जित्नेलाई ९ लाख, गौरिकालाई ११ लाख.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं दक्षिण एसीयाली खेलकुद (साग)मा स्वर्ण पदक जित्ने खेलाडीलाई ९ लाख रुपैंया पुरस्कारको घोषणा गरेका छन् । एक भन्दा बढी स्वर्ण जित्नेलाई भने ११ लाख रुपैंया दिने प्रधानमन्त्रीले घोषणा गरेका छन् । यस हिसाबले गौरिकाले ११ लाख रुपैंया पाउने भएकी छन् । यस्तै सरकारका तर्फबाट रजत पदक जित्नेलाई […]

पीपीएलको खेल तालिका सार्वजनिक

Published: in खेलकुद by . Leave a Comment on पीपीएलको खेल तालिका सार्वजनिक.

कास्की । पोखरा प्रिमियर लिग (पीपीएल) फ्रेन्चाइजी क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगिताको उद्घाटन खेल यही २८ गते बिहान साढे ११ बजे पोखरा रंगशालामा हुनेछ । पहिलो खेलमा पोखरा पल्टन र काठमाण्डौ गोल्डेन्स प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताको दोस्रो दिन दुई वटा खेल हुनेछ । पहिलो खेल बिहान ९ बजे सुरु […]

स्वर्ण जित्दै नेपाल साग फुटवलमा फेरि बन्यो ‘च्याम्पियन’

Published: in खेलकुद, मुख्य समाचार by . Leave a Comment on स्वर्ण जित्दै नेपाल साग फुटवलमा फेरि बन्यो ‘च्याम्पियन’.

काठमाडौं  । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतिगोगिता (साग) फुटबलमा नेपालले स्वर्ण पदक जित्दै फेरि च्याम्पियन बनेको छ । मंगलबार दशरथ रङ्गशालामा भएको भुटानविरूद्धको खेलमा नेपालले २–१ को जीत निकाल्दै स्वर्णमा कब्जा जमाएको हो । नेपालका लागि खेलको १७ औं मिनेटमा अभिषेक रिजालले सिक्सयार्ड बक्सभित्र मौका पाएपछि दाहिने खुट्टाले गोल हानेका थिए । […]

नेपालकाे स्वर्ण ५० पुग्याे

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on नेपालकाे स्वर्ण ५० पुग्याे.

काठमाण्डौ । नेपालले दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले स्वर्ण पदकको संख्या ५० पुर्‍याएको छ । मंगलबार बक्सिङमा नेपालका लागि सनिल शाहीले स्वर्ण जित्दै नेपालका लागि ५०औँ स्वर्ण दिलाएका हुन् । सातदोबाटोमा भएको पुरुष ६० केजी तौल समू को खेलमा भारतका खेलाडीलाई हराउँदै सनिलले स्वर्ण जितेका हुन् ।उनले भारतका साविक विजेता अभिरन्दर सिंहलाई हराए । जारी […]

दशरथ रंगशालाको गेट बाहिर फुटबल समर्थक कुटिए

Published: (Updated: ) in खेलकुद, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on दशरथ रंगशालाको गेट बाहिर फुटबल समर्थक कुटिए.

काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फुटबल समर्थकमाथि प्रहरीले लाठी वर्षाएको छ । आज १३औं सागको पुरुष फुटबलको फाइनलमा नेपाल र भुटानबीच खेल हुँदैछ । लगतै सागको समापन समारोह छ । त्यसका लागि टिकट खोज्दै मानिसहरु रंगशाला पुगेका थिए । तर सबै टिकट विक्री भइसकेको थियो । उनीहरुलाई हटाउने नाममा प्रहरीले एक समर्थकमाथि लाठी वर्षाएको छ […]