काँकरभिट्टा । एक नम्बर प्रदेशस्तरीय पुरुष तथा महिला कबड्डी प्रतियोगितामा झापा च्याम्पियन बनेको छ । गत सोमबारबाट सुरु भई बिहीबार सम्पन्न प्रतियोगिताको उपाधि झापाले जितेको हो । प्रतियोगितामा पुरुष र महिलातर्फ झापा टिम प्रथम, पुरुष र महिलातर्फ मोरङ टिम दोस्रो, पुरुषतर्फ सुनसरी र महिलातर्फ उदयपुर टिम तेस्रो भएका हुन् । झापा खेलकुद विकास समिति अध्यक्ष […]
ओखलढुंगा । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुषतर्फको भलिबल खेलाडी छनौटका लागि प्रदेश १ मा भइरहेको प्रदेशस्तरीय प्रतियोगितामा झापाको टिम फाइनलमा प्रवेश गरेको छ । ओखलढुंगामा जारी सो प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा झापाले संखुवासभालाई २५–१४, २५–१७ र २५–२३ को सोझो सेटमा हराउँदै फाइनल प्रवेश गरेको हो । प्रतियोगिताको फाइनल खेल आज शुक्रबार भोजपुर र […]
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेको टि–२० नयाँ वरियतामा नेपालका तीन खेलाडी अटाएका छन् । आइसिसीले बिहीबार राति सार्वजनिक गरेको नयाँ वरियतामा कप्तान पारस खड्का, सोमपाल कामी र वसन्त रेग्मीले स्थान बनाएका छन् । वरियताको अलराउण्डरतर्फ कप्तान पारस ३८औँ स्थानमा उक्लिएका छन् । ७६ अङ्क पाएका कप्तान पारसको यो करिअरकै ठूलो वरियता हो […]
शिवसताक्षी । शिवसताक्षीको झिलझिलेमा जारी दोस्रो मेयर कपमा वडा नं. ८ फाइनलमा प्रवेश गरेको छ । वडा नं. ७ लाई ३–० गोल अन्तरले पाखा लगाउँदै ८ फाइनलमा प्रवेश गरेको हो । त्यस्तै पहिलो सेमिफाइनल खेलमा वार्ड नम्बर १० विजयी बनेको छ । वडा नं. ९ लाई २–० गोल अन्तरले हराउँदै वडा नं. १० विजयी बनेको […]
बिर्तामोड । झापा गोल्डकपको चौथो संस्करणका लागि मुख्य प्रायोजक मगमग तयारी चाउचाउसँग बुधबार सहमतिपत्रमा हस्ताक्षर गरिएको छ । पत्रकार सम्मेलनका बीच मगमग तयारी चाउचाउ उत्पादकका तर्फबाट बुद्धि घिमिरेसहित झापा गोल्डकप आयोजकहरुले हस्ताक्षर गरेका हुन् । बताइएअनुसार मगमगले गोल्डकप सञ्चालनका लागि ८ लाख रुपैयाँ उपलब्ध गराउनेछ भने झापा ११ फुटबल क्लवको प्रवद्र्धनका लागि वार्षिक ६ लाख […]
शिवसताक्षी । शिवसताक्षीको झिलझिलेमा जारी दोस्रो मेयर कप अन्तरगत बुधबार दुई खेलको फाइनल भएको छ । दुधेस्थित नगर खेल मैदानमा भएको भलिबल खेलको उपाधि बडा न ६ ले हात पारेको छ । बडा न ९ लाई हराउँदै वडा नं. ६ ले मेयर कपको भलिबल तर्फको उपाधि हात पारको नगर खेलकुद विकास समितिका सदस्य सन्तोष पौडेलले […]
काठमाडौं । उमन्स टि-२० वल्र्ड कपको एसिया छनोट अन्तरगत कुवेतविरुद्धको खेलमा नेपाल ३० रनले विजयी भएको छ । नेपालले दिएको एक सय १७ रनको चुनौति पछ्याउने क्रममा कुवेत ९ विकेट क्षेतिमा ८६ रनमा सिमित भयो । नेपालले पहिलो ब्याटिङ गर्दै एक सय १६ रनको स्कोर खडा गरेको थियो । नेपालका लागि बिन्दू रावलले सर्वाधिक २८ […]
महिला विश्वकपका लागि एशियाली छनोटको आफ्नो अन्तिम खेलमा नेपालले अहिले कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । थाइल्याण्डको बैंककस्थित एशियन इन्टिच्युड टेक्नोलोजी मैदानमा टस हारेर नेपालले ब्याटिङ गर्दैछ । कुवेत प्रतियोगिताकै सबैभन्दा कमजोर टोली हो । उसले यसअघिका पाँचै खेलमा पराजय ब्यहोरेको छ । नेपालले यसअघिका ४ खेलमा जित निकालेको थियो भने थाइल्याण्डसँग पराजित भएको थियो । आजै […]
बिर्तामोड । मगमग झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको चौथो संस्करणका लागि करिब ८० लाख रुपैयाँ सहयोगको प्रतिबद्धता जुटेको छ । यही फागुन १८ गतेबाट २७ गतेसम्म सञ्चालन हुने नेपालकै सर्वाधिक दर्शक उपस्थित रहने झापा गोल्डकपमा व्यापारिक प्रतिष्ठानहरुले सहयोगप्रति चासो देखाएका छन् । अघिल्ला गोल्डकपमा भन्दा चौथो संस्करणका लागि उनीहरु सहयोग गर्न बढी नै […]
मेचीनगर । प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले खेलकुदको विकासका लागि कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाएका छन् । प्रदेश १ स्तरीय पुरुष फुटबल तथा पुरुष र महिला कबड्डी प्रतियोगिताको सोमबार काँकरभिट्टामा उद्घाटन गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । ‘खेल सम्बन्धी ऐन निर्माण गर्न विधेयक पेश भएको छ’ कार्यक्रमका प्रमुख […]