काठमाडौ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप छनोटअन्तर्गत एसिया छनोट प्रतियोगितामा नेपालले चौथो जित हात पारेको छ। सोमबार थाईल्याण्डको बैंककमा भएको खेलमा नेपालले चीनलाई ५ रनले पराजित गरेको थियो। नेपालले दिएको ७८ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ६ विकेटको क्षतिमा ७२ रन मात्र बनायो । चीनका लागि झाङ मेईले सबैभन्दा बढी ३३ रन […]
बिर्तामोड । यही फागुन १८ गतेदेखि बिर्तामोडमा आयोजना गरिएको चौथो संस्करणको झापा गोल्डकप सम्पन्न गर्ने सम्बन्धमा आयोजक समितिले जनप्रतिनिधि, राजनीतिक दल र स्थानीय सामाजिक संघसंस्थाहरुसँग आज छलफल गरेको छ । गोल्डकपको दिगोपना, सबैको सहभागितामा, अक्षयकोष लगायतका विषयमा वृहत छलफल गरिएको झापा गोल्डकपका अध्यक्ष महेन्द्रकुमार गिरीले जानकारी दिएका छन् । आयोजकको तर्फबाट छलफलको सहजीकरण गर्दै गिरीले […]
शिवसताक्षी । शिवसताक्षीमा जारी दोस्रो मेयर कपमा आइतबार वडा नं. ४ लाई हराउँदै वडा नं. ७ सेमीफाइनलमा प्रवेस गरेको छ । वडा नं. ४ लाई ३ – ० गोल अन्तरले हराउँदै वडा नं. ७ सेमीफाइलमा प्रवेस गरेको हो । खेलको ४ र ४० औं मिनेटमा वडा नं. ७ का खेलाडी विजय राईले गोल गर्दै टिमलाई […]
कमल । कमल गाउँपालिका ३ स्थित सानोकेर्खामा भएको अन्तर वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधि वडा नंंं. ४ जितेको छ । जीतसँगै वडा नं. ४ ले नगद ११ हजार ११ सय ११ रुपैया नगद सहित ट्रफी मेडल, प्राप्त गर्यो । त्यस्तै वडा नं. ६ ले दोस्रो स्थान हासिल गर्यो । उसले नगद ५हजार ५ सय ५५ […]
थाइल्याण्डमा जारी आईसीसी टी,२० एसिया रिजन छनोट अन्तर्गत हङकङविरुद्ध खेलिरहेको नेपालका तर्फबाट शुरुआती ६ विकेट नै नेरी थापाले लिइन् । ४ ओभर बलिङ गरेकी थापाले ८ रन खर्चिइन् । कुनै मेडन ओभर राख्न नसके पनि हङकङले २३ रन बनाएका बेला नेरीले पहिलो विकेटका रुपमा पोनलाई आउट गरिन् । पोनलाई उनले ११ रन बनाएका बेला रुविना […]
दूधे । सिवसताक्षी नगरपालिकामा जारी दोस्रो मेयर कपको शनिबार भएको खेलमा फुट्बल तर्फ वडा नं. ९ले वडा नं. ५ लाई ३–० गोल अन्तरले हराएको छ । खेलको पहिलो हाफमा वडा नं. ९ ले दुई गोल गर्न सफल भएको थियो भने दोस्रो हाफमा एक थप गरी ३– ० गोल अन्तर निकाल्न सफल भएको हो । उत्कृष्ट […]
शनिश्चरे । नेपाल बहुद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) को कर्मचारीस्तरीय हाजिरीजवाफको उपाधि प्रधान कार्यालयले जितेको छ । संस्था अन्तर्गतका विभिन्न १५ वटा कार्यालयलाई पछि पार्दै संस्थाकै कर्पाेरेट कार्यालयले उपाधि जितेको हो । शनिबार संस्था अन्तर्गतको शनिश्चरे कार्यालयमा सम्पन्न प्रतियोगितामा दुधे कार्यालय दोस्रो, धुलाबारी तेस्रो भए । त्यसैगरी शनिश्चरे कार्यालयले सान्तवना जित हासिल गरेको थियो । […]
काँकरभिट्टा । एक नम्बर प्रदेशस्तरीय प्रतियोगितामा भाग लिने झापाली महिला फुटबल टोली र सेपाक ताक्रो टोलीलाई शनिबार विदाई गरिएको छ । आसन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि प्रदेशस्तरीय प्रतियोगितामा भाग लिने फुटबलका महिला खेलाडी र सेपाक ताक्रोका खेलाडीलाई विदाई गरिएको हो । प्रदेश साँसद् श्रीप्रसाद मैनालीको प्रमुख आतिथ्य तथा झापा जिल्ला खेलकुद विकास समितिका […]
काँकरभिट्टा । आसन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि टेबल टेनिसका एक नम्बर प्रदेशस्तरीय खेलाडी छनोट भएका छन् । गत बिहीबारदेखि सुरु भई शनिबार सम्पन्न प्रदेशस्तरीय प्रतियोगिताबाट खेलाडी छनोट भएका हुन् । प्रतियोगिताबाट छानिएकामा मेन्स सिंगलतर्फ मोरङका बोधित डिसी, सुनसरीका प्रतिक थापा, मोरङका महावीर चौधरी, सुनसरीका अनमोल विक र मोरङका सन्तोष काफ्ले छन् । त्यस्तै, वुमेन्स […]
कमल । झापाको कमल गाउँपालिकामा अन्तर वडा स्तरिय भलिबल प्रतियोगिता शुनिबारदेखि सुरु भएको छ । गाउँपालिका वडा नं. ३ मा सानुकेर्खा युवा क्लवको आयोजना तथा कमल गाउँपालिका वडा नं ३ को आर्थिक सहयोगमा अन्तर वडा स्तरिय भलिवल प्रतियोगिता सुरु भएको छ । शनिबारको खेलमा आयोजक सानुकेर्खा युवा क्लवसहित आठ वटा टिम सहभागि थिए । सहभागी […]