धनगढी । धनगढी प्रिमियर लिगको फाइनल खेलमा महेन्द्रनगर युनाइटेडले अत्तरियालाई १२४ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर ब्याटिङ गरेका महेन्द्रनगरले सीवाइसी अत्तरिया सँगको फाइनलमा निर्धारित २० ओभर खेली एक सय २३ रनमा अलआउट भयो। महेन्द्रनगरका लागि दिलीप नाथले ४३, कुशल मल्लले २५, रोहित कुमार पौडेलले २४ र मोहमद नाविदले १० रन बनाए। बलिङमा अत्तरियाका […]
शिवसताक्षी । शिवसताक्षी मेयर कपको शुक्रबार भएका खेलमा फुटबल तर्फ वडा नम्बर ८ विजयी भएको छ । वडा नं. ११ लाई १–० गोल अन्तरले पाखा लगाउँदै वडा नं. ८ क्वाटर फाइनलमा प्रवेश गरेको हो । खेलको अन्तिम समयमा वडा नं. ८ का जर्सी नम्बर ७ का सुमन लिम्बुले गोल गर्दै टोलीलाई जिताएको हो । उक्त […]
बिर्तामोड । यहाँस्थित पूर्वी नेपालकै पुरानो शैक्षिक प्रतिष्ठन कनकाई एजुकेशन फाउण्डेसनले आज ३०औं वर्ष शृङ्खलाको म्याराथन गराएको छ । शनिश्चरे बजारदेखि बिर्तामोडको मुक्तिचोकसम्मको दूरीका लागि कलेजस्तरका छात्र र छात्रा तथा विद्यालयस्तरका छात्र र छात्राबीच प्रतियोगितात्मक म्याराथन गराइएको हो । म्याराथनमा कलेस्तरका छात्रा सहभागीहरुमध्ये विनिता गुरागाईं प्रथम, ज्योति राई दोस्रो, रचना तामाङ तेस्रो भए भने सुजा […]
काँकरभिट्टा । झापाको मेचीनगरमा सम्पन्न अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता २०७५ को उपाधि कन्काई स्पोर्टिङ एकाडेमी कनकाईले जितेको छ । शुक्रबार काँकरभिट्टा माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न प्रतियोगिताको फाइनलमा स्पर्धी माउण्ट एभरेष्ट महिला फुटबल क्लब चतरा सुनसरीलाई १ शुन्य गोलले पराजित गरेपछि उपाधि कनकाईले जितेको हो । उस्को जीतमा कामना राई च्याम्पियन बनिन् । जीतसँगै कनकाईले […]
काठमाडौं। आइसीसी महिला ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेटको लागि एसियाली समूहको छनोट खेलमा नेपालले दोस्रो जित हात पारेको छ । थाईल्याण्डको बैंककमा आज बिहान भएको खेलमा युएईले दिएको ४२ रनको सामान्य लक्ष्य नेपालले ११औं ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो । नेपालको जितमा रुबिना क्षेत्रीको अविजित १८ रन महत्वपूर्ण रह्यो । यसअघि खेलमा टस जितेर […]
काठमाडौं । आइसिसी महिला टी–२० एसिया क्षेत्रीय छनोटमा नेपालले युएईलाई ७ विकेटले हराएको छ। थाइल्याण्डको बैंककमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले दिएको ४२ रनको चुनौती नेपालले ३ विकेट गुमाएर पूरा गर्यो। पहिले व्याटिङमा आएको युएईले १७ दशमलब ३ ओभरमा ४१ रन मात्रै बनाउन सक्यो। युएईकी चामिनी सेरेभिरान्ताको १३ रनबाहेक अन्य कुनै व्याट्सम्यानले दोहोरो […]
मेचीनगर । आसन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उसुका ५ जना झापाली खेलाडीले प्रतिष्पर्धा गर्ने भएका छन् । एक नम्बर प्रदेशस्तरीय उसु खेलाडी छनोट प्रतियोगितामा स्वर्ण पदक जितेका ५ जना खेलाडीले राष्ट्रिय प्रतियोगिता खेल्ने झापाली टिमका प्रशिक्षक डम्बर यादवले बताए । प्रतियोगितामा पुरुष सान्सोतर्फ सुजन मेचेले ६० केजी र सागर लिम्बूले ६५ केजी तौल समूहमा तथा […]
काँकरभिट्टा । एक नम्बर प्रदेशस्तरीय टेबल टेनिस प्रतियोगिता बिहीबारदेखि झापाको काँकरभिट्टामा सुरु भएको छ । पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजना तथा जिल्ला खेलकुद विकास समिति झापाको सह आयोजनामा प्रतियोगिता सुरु भएको हो । मेची सामुदायिक भवनमा सुरु तीन दिने उक्त प्रतियोगिताको उद्घाटन मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले गरेका हुन्् । कार्यक्रममा प्रमुख अतिथि नगर […]
शिवसताक्षी । शिवसताक्षी मेयर कप अन्तर्गत विहीबार भएको खेलमा वडा नं. १ लाई ट्राइवेकर ३–४ गोल अन्तरले पछि पार्दे वडा न. १० क्वाटर फाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा दुवै वडाबाट गोल हुन नसेपछि खेल ट्राइबेकरमा धकेल्लिएको थियो । अत्यन्त प्रतिश्पर्धात्मक भएको खेलमा दुवै टिमहरुले निर्धारित समय प्रसस्त गोल गर्ने मौका पाए पनि गोललाई […]
शिवसताक्षी । शिवसताक्षीको झिलझिलेमा दोस्रो मेयर कपको बुधबार कवडी खेलको उपाधि वडा नं. ५लाई पाखा लगाउँदै वडा नं. ९ ले हात पारेको छ । उपाधि हात पारेसँगैै वडा नं. ९ले नगद १५ हजार र ट्रफी प्रमाण पत्र प्राप्त गर्यो । त्यसै उप विजेता बनेको वडा नं. ५ ले नगद १० हजार सहित ट्रफी प्रमाण पत्र […]