काठमाडौं । एएफसी यु–१६ महिला फुटबल च्याम्पियनसिप छनौटको दोस्रो खेलमा आज नेपालले म्यानमारसँग खेल्नेछ । काठमाडौंमा जारी समूह ‘ई’ को अर्को खेलमा आजै फिलिपिन्स र मलेसिया भिड्नेछन् । समूहको पहिलो खेलमा फिलिपिन्ससँग ४–० ले हारेको नेपाल आज दबाबमा छ । समूह चरण पार गर्न नेपालको लागि आजको खेल जित्नैपर्ने बाध्यता छ । छनौट समूहको अन्तिम […]
सुरुङ्गा । झापाको कनकाई नगरपालिका स्थित कनकाई माविको खेल मैदानमा शुक्रबारबाट राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता हुने भएको छ । टिभियस प्रथम अन्तर प्रदेश स्तरीय खुल्ला क्रिकेट प्रतियोगिता नाम दिइएको सो प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको विहीबार सुरुङ्गामा पत्रकार सम्मेलनको आयोजना गरी आयोजक संस्था कनकाई सचेत युवा क्लव र ह्वाईट वास क्रिकेट क्लव कनकाईले जानकारी दिइएको […]
काठमाडाैं । एएफसी यु–१६ महिला च्याम्पियनसिप छनोटमा नेपालले खराव सुरुवात गरेको छ। बुधबारबाट काठमाडौंमा सुरु भएको प्रतियोगितामा नेपाल समुह ‘ई’ अन्तर्गत भएको पहिलो खेलमा फिलिपिन्ससँग नेपाल ४–० ले पराजित भयो । हल्चोकस्थित एपीएफ क्लबको मैदानमा भएको खेलमा फिलिपिन्ससँग नेपाल सुरुवातबाटै दबाबमा परेको थियो । पहिलो हाफको अन्तिम समय सम्म समालिएको नेपाल ४२ औं मिनेटमा पहिलो […]
पोर्चुगलमा महिला फुटबलको दोस्रो डिभिजन लिग अन्तर्गत सोमबार भएको खेलमा बेन्फिकाको महिला टिमले २८ गोल गरेको छ । दोस्रो डिभिजनको लिगमा डेब्यु गरेको बेन्फिका टिमले पोन्टे डी फेयरलेसलाई २८-० ले हराएको हो। बेन्फिकाले २८ गोल गर्दासम्म पोन्टेले एक गोल पनि फर्काउन सकेन । दोस्रो मिनेटबाट गोल गर्न सुरु गरेको बेन्फिकाले पहिलो हाफमा १६-० को अग्रता […]
काठमाडौं । अफ्गानिस्तानसँग पराजित हुँदै श्रीलंका एसिया कप क्रिकेट प्रतियोगिताको समुह चरणबाटै बाहिरिएको छ । संयुक्त अरब इमिरेट्स (युएई) मा हिजो भएको खेलमा अफ्गानिस्तानले श्रीलंकालाई ९१ रनले हराएको हो । अबुधाबीको स्लो पिचमा पहिले व्याटिङ गरेको अफ्गानिस्तानले निर्धारित ५० ओभरमा अल आउट हुँदै २ सय ४९ रन बनायो । अफ्गानिस्तानका लागि रहमत शाहले ७२ रन […]
काठमाडौं । बंगलादेशका अनुभवी खेलाडी मुस्फीकर रहिमको व्यक्तिगत ४४ रनको मद्दतले शनिबार दुबईमा भएको एसिया कप क्रिकेटको पहिलो एक दिवसीय खेलमा श्रीलंका १३७ रनले पराजित भएको छ । पहिलो ओभरमै दुई विकेट गुमाएको स्थितिमा मैदानमा प्रवेश गरेका मुस्फीकरले १५० बलको सामना गरी १४४ रन बनाएका थिए । उनले ११ चौका प्रहार गरेका थिए । पहिले ब्याटिङ […]
काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको अर्को एउटा संस्करणबाट नेपाल निराश भएको छ । प्रतियोगितामा सहभागी हुन जाँदा दावेदारकारुपमा जाने तर फर्कंदा रित्तै हात फर्किनुपर्ने नेपालको नियति यसपटक पनि दोहोरिएको हो । बंगलादेशको बंगबन्धु रंगशालामा माल्दिभ्सलाई हराउन सकेको भए नेपाल साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुग्दथ्यो । उपाधि जित्ने अवसर त हुन्थ्यो नै, फाइनल प्रवेश नेपालका लागि […]
काठमाडौं । साफ च्याम्पियनसिप फुटबल खेल्न बंगलादेश पुगेको नेपाली टाली स्वदेश फर्किएको छ । बुधबार भएको सेमिफाइनल खेलमा माल्दिभ्ससँग पराजित भएपछि नेपाली टोली फाइनल खेल अगावै स्वदेश फर्किएको हो । नेपालले साफ च्याम्पियनसिपमा ४ खेल खेलेको थियो । समूह चरणको पहिलो पाकिस्तानसँगको खेलमा नेपाल २–१ गोल अन्तरले पराजित भएको थियो । दोस्रो र तेस्रो भुटान […]
खुदुनाबारी । झापा खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाले खेल विधाको विषयमा अर्जुनधारा नगरबाट झापाका अन्य नगरले पनि अनुसरण गर्नुपर्ने बताएका छन् । अर्जुनधारा नगर तेक्वान्दो संघले आयोजना गरेको कार्यक्रममा बोल्देअध्यक्ष थापाले खेलाडी प्रति माया, सद्भाव राख्ने नगर प्रमुख नेपालमा कमै हुन्छन् । थापाले भनेर्– पछिल्लो दिनमा फुटबल, कराँते, तेक्वान्दो, उसु लगायतका खेल विधामा अर्जुनधारा […]
यसै वर्षबाट सुरु गरिएको युरोपियन फुटबलको नयाँ प्रतिष्पर्धाका रुपमा रहेको नेशन्स लिगमा स्पेनको प्रभावसाली प्रदर्शन जारी छ। लिग ए अन्तर्गत मंगलबार भएको स्पर्धामा साविक विश्व उपविजेता क्रोएसियामाथी स्पेनले एकपछिय रुपमा गोल वर्षा गर्दे ६–० को प्रभावसाली जित निकाल्यो। लुइस इन्द्रिकेको टिम स्पेनले घरेलु मैदानमा भएको खेलमा क्रोएसियालाई ६–० ले पराजित गर्यो। पहिलो हाफमा तीन र […]