Sajhamanch Archive

विश्वकप क्वार्टर फाइनलमा अाज अन्तिम दुई खेल

Published: in खेलकुद by . Leave a Comment on विश्वकप क्वार्टर फाइनलमा अाज अन्तिम दुई खेल.

काठमाडौं।   विश्वकप २०१८ अन्तर्गत शनिबार क्वार्टर फाइनलका अन्तिम दुई खेल हुँदैछन्। बेलुकी पौने ८ बजे इंग्ल्याण्डविरुद्ध स्वीडेन र राति पौने १२ बजे रुसविरुद्ध क्रोएसिया भिड्दैछन्। फिफा विश्व वरियतामा १० औं स्थानमा रहेको स्पेनलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै रुसले क्वार्टरफाइनल यात्रा तय गरेको हो। डेनमार्कलाई ३–२ ले हराउँदै क्रायसियाले आयोजक रुससँगको भेट पक्का गरेको हो। […]

बेल्जियमको ऐतिहासिक जीत, ब्राजिल विश्वकपबाट बाहिरियो

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on बेल्जियमको ऐतिहासिक जीत, ब्राजिल विश्वकपबाट बाहिरियो.

विश्वकप क्वाटर फाइनलमा पाँच पटकको विश्वकप विजेता ब्राजिल बेल्जियमसँग पराजित भएको छ। ब्राजिललाई बेल्जियमले २-१ गोल अन्तरले पराजित गरेको हो। पाँच पटकको विश्वकप विजेता ब्राजिल बेल्जियमसँग पराजित भएको छ। ब्राजिललाई पराजित गर्दै बेल्जियमले ३२ वर्षपछि सेमिफाइनलको यात्रा तय गरेको छ। बेल्जियमले भने ब्राजिललाई ५५ वर्षपछि पराजित गरेको हो। यसअघि ब्राजिल सन् १९६३ मा भएको मैत्रीपूर्ण […]

उरुग्वेलाई पाखा लगाउँदै फ्रान्स सेमिफाइनमा प्रवेश

Published: in खेलकुद by . Leave a Comment on उरुग्वेलाई पाखा लगाउँदै फ्रान्स सेमिफाइनमा प्रवेश.

विश्वकप २०१८ को सेमिफाइनलमा पुग्ने पहिलो देश फ्रान्स बनेको छ। फ्रान्सले उरुग्वेलाई २-० ले पराजित गर्दै फ्रान्सले सेमिफाइनल यात्रा तय गरेको हो। क्वाटर फाइनलको पहिलो खेलमा उरुग्वे र फ्रान्स खेलेका थिए। जसमा फ्रान्सका एन्टोनियो ग्रिजम्यानको उत्कृष्ट प्रदर्शनमा विजयी प्राप्त गर्‍यो। फ्रान्सका एन्टोनियो ग्रिजम्यानले खेलको ६१ औँ मिनेटमा गोल गर्दै अग्रतालाई दोब्बर बनाएका थिए। पहिलो गोलका […]

आज दुई ‘पावरहाउस’को भिडन्त : के भन्छ तथ्याङ्क ?

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on आज दुई ‘पावरहाउस’को भिडन्त : के भन्छ तथ्याङ्क ?.

एजेन्सी । ब्राजिल र बेल्जियम, फिफा बरियतामा दोस्रो र तेस्रो स्थानमा रहेका दुई टोली, आज विश्वकपको दोस्रो क्वाटरफाइनल खेलमा आमने सामने हुँदैछन् । विश्वको ध्यान आज यी दुई पावरहाउसको खेलमा अडिएको हुनेछ । बेल्जियम : प्रतियोगिताको उत्कृष्ट अट्याक कम्तिमा गोलको आधारमा मापन गर्ने हो भने । रेड डेभिल्सले हालसम्म अन्य टोलीको तुलनामा सर्वाधिक १२ गोल गरेको […]

विश्वकपमा क्वार्टरफाइनलमा अाज दुई खेल, को–को पुग्लान् अन्तिम चारमा

Published: in खेलकुद by . Leave a Comment on विश्वकपमा क्वार्टरफाइनलमा अाज दुई खेल, को–को पुग्लान् अन्तिम चारमा.

रसियामा जारी विश्वकप फुटबलमा क्वार्टरफाइनल शुक्रबार सुरु हुँदैछ। पहिलो खेलमा बेलुकी पौने ८ बजे फ्रान्स र उरुग्वे भिड्ने छन्। राउण्ड अफ सिक्सटिनमा फ्रान्स अर्जेन्टिनालाई र उरुग्वे पोर्चुगललाई हराउँदै क्वार्टरफाइनलमा पुगेका हुन्। समूह चरणका सबै तीन खेल जितेको उरुग्वेले प्रतियोगिताको चार खेलमा एक मात्रै गोल खाएको छ। लुईस सुवारेज, एडिन्सन काभानीजस्ता विश्वस्तरीय खेलाडी रहेको उरुग्वे तेस्रो […]

पेनाल्टीमा चुकेका कोलम्बियाका खेलाडीहरुलाई ज्यान मार्ने धम्की

Published: in खेलकुद by . Leave a Comment on पेनाल्टीमा चुकेका कोलम्बियाका खेलाडीहरुलाई ज्यान मार्ने धम्की.

काठमाडौं । मगंलबार राति इंग्ल्याण्डविरुद्धको खेलमा पेनाल्टीमा चुकेका कोलम्बियाका दुई खेलाडीहरुलाई आक्रोशित समर्थकहरुले सामाजिक सञ्जालमा अश्लील गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएका छन् । विश्वकपको नकआउट चरणको खेलमा इंग्ल्याण्डविरुद्धको नाटकीय पेनाल्टीमा गोल गर्न चुकेका कोलम्बियाका माटेस उरिबे र कार्लोस बाक्कालाई उग्र समर्थकहरुले अपमानजनक सन्देशसहित घर नफर्किन चेतावनी दिएका हुन् । सामाजिक सञ्जालबाट दिइएका यस्ता धम्कीपछि […]

श्रीमतीले मेसीभन्दा रोनाल्डो राम्रो भनेपछि डिभोर्स

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on श्रीमतीले मेसीभन्दा रोनाल्डो राम्रो भनेपछि डिभोर्स.

रसियामा जारी विश्वकपमा अर्जेन्टिना र पोर्चुगल प्रतियोगिताबाट बाहिरिसकेका छन् तर यी दुवै टिमका समर्थकबीच अझै बहस जारी छ– मेसी र क्रिस्टियानो रोनाल्डोमध्ये कुन राम्रोरु यही विषयमा विवाद हुँदा विश्वकप आयोजक देश रुसमा एक जोडीको डिभोर्स नै भएको छ। घटना २६ जुनको हो, जब अर्जेन्टिनाले नाइजेरियालाई २–१ ले हराएको थियो। यो जितपछि आर्सेन नाम गरेका एक […]

ट्राइब्रेकरमा कोलम्बिया पराजित, इंग्ल्याण्ड क्वार्टरफाइनलमा

Published: in खेलकुद by . Leave a Comment on ट्राइब्रेकरमा कोलम्बिया पराजित, इंग्ल्याण्ड क्वार्टरफाइनलमा.

काठमाडौं । कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४-३ ले हराउँदै इ‌ंग्ल्याण्ड विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । खेलमा इंग्ल्याण्डका गोलकिपर जोर्डन पिकफोर्डले कोलम्बियाका खेलाडी कार्लोस बाकाको प्रहार बचाएका थिए भने मेटस उरिबेको प्रहार पोलमा ठोक्किएको थियो । इ‌ंग्ल्याण्डका जोर्डन हेण्डरसनको प्रहार भने कोलम्बियाका गोलकिपर डेविड ओस्पिनाले बचाएका थिए । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ भने गोलरहित बराबरीमा सकिएको […]

स्वीट्जरल्याण्डलाई हराउँदै स्वीडेन क्वार्टरफाइनलमा

Published: in खेलकुद by . Leave a Comment on स्वीट्जरल्याण्डलाई हराउँदै स्वीडेन क्वार्टरफाइनलमा.

काठमाडौं । स्वीडेन २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । स्वीट्जरल्याण्डलाई हराउँदै स्वीडेन २४ वर्षपछि पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको हो । मंगलबार भएको खेलमा स्वीडेनले स्वीट्जरल्यान्डलाई १–० गोलले पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेको हो । योसँगै स्वीडेन २४ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा पुग्न सफल भएको छ । सन् १९९४ […]

सामाजिक सञ्जालमा नेइमारको खेलको भन्दा नाटकको बढी चर्चा

Published: in खेलकुद by . Leave a Comment on सामाजिक सञ्जालमा नेइमारको खेलको भन्दा नाटकको बढी चर्चा.

काठमाडौं । ब्राजिली सुपरस्टार खेलाडी नेइमारले सोमबार भएको विश्वकपको प्रिक्वार्टरफाइनल खेलमा एक गोल गरे भने अर्को गोलको लागि पास मिलाइदिए । तर, मेक्सिकोमाथि ब्राजिलको २-० को जीतमा नायक बनेका नेइमारको खेल कौशलको भन्दा पनि उनको ‘नाटक’ को बारेमा धेरैले चर्चा गरेका छन् । मेक्सिकोका खेलाडी मिगेल लाएनले सामरा एरेनाको टचलाइनमा बल खोस्ने क्रममा फरवार्डको खुट्टामा […]