Sajhamanch Archive

पहिलो खेलमा आज नेपालले घरेलु टोली जिम्बाब्वेको सामना गर्दै

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on पहिलो खेलमा आज नेपालले घरेलु टोली जिम्बाब्वेको सामना गर्दै.

काठमाडौं । आजदेखि जिम्बाब्वेमा सुरु हुने आईसीसी क्रिकेट विश्वकप छनोटको पहिलो खेलमै नेपालले घरेलु टोली जिम्बाब्वेसँग खेल्दैछ । समूह ए मा रहेको जिम्बाब्वे र नेपालबीचको खेल हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ । नेपालले पहिलो पटक टेष्ट मान्यता प्राप्त टोलीसँग एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेल खेल्न […]

मैत्रीपूर्ण खेलमा नेपाल फिलिपिन्ससंग पराजित

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on मैत्रीपूर्ण खेलमा नेपाल फिलिपिन्ससंग पराजित.

काठमाडौँ । मैत्रीपूर्ण फुटबल खेलमा नेपाली राष्ट्रिय फुटबल टोली फिलिपिन्ससँग पराजित भएको छ। भारतमा हुने १४ औं संस्करणको साफ च्याम्पियनसिपको तयारीका क्रममा फिलिपिन्स गएको नेपाली टोलीले आज फिलिपिन्सको मनिलास्थित रिजाल मेमोरियल रंगशालामा भएको खेलमा घरेलु टोलीसंग १-० गोलले पराजित भएको हो। पहिलो हाफ विना कुनै गोल बराबरीमा रहेको नेपाल दोश्रो हाफमा गोल खाएर हार्न पुगेको […]

नेपाल सुपर लिग फुटबल ९ मंसिरदेखि सुरु

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on नेपाल सुपर लिग फुटबल ९ मंसिरदेखि सुरु.

काठमाडौंं । नेपाल सुपर लिग फुटबल ९ मंसिरदेखि सुरु हुने भएको छ । आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले बिहीबार दोस्रो सिजनको मिति घोषणा गरेको हो । जसअनुसार लिग ९ मंसिरमा सुरु हुनेछ र २१ पुसमा सकिनेछ । पहिलो सिजनको उपाधि काठमाडौं रेजर्स एफसीले जितेको थियो । एनएसएल फुटबल आयोजनाको सबै अधिकार दिए वापत अखिल […]

वर्षा कारण नेपाल र भारत ए को खेल रद्द

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on वर्षा कारण नेपाल र भारत ए को खेल रद्द.

काठमाडौं । हङकङमा भइरहेको महिला इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपाल र भारत ए बीचको खेल रद्द भएको छ । वर्षाका कारण आउटभिल्ड खेल्न लायक नभएपछि नेपालले भारत ए सँग खेल्न पाएन् र टस नै नभई खेल रद्द गरिएको हो । रद्द भएपछि दुवैले एक-एक अंक पाएका छन् । समूह बी मा नेपालले दुई खेलपछि […]

महिला इमर्जिङ टिम्स कपमा नेपालले आज भारतसँग खेल्दै

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on महिला इमर्जिङ टिम्स कपमा नेपालले आज भारतसँग खेल्दै.

काठमाडौं । हङकङमा भइरहेको महिला इमर्जिङ टिम्स एसिया कपमा नेपालले आज भारत ए सँग खेल्दैछ । समूह ए मा रहेको नेपाल पहिलो खेलमा पाकिस्तान-ए सँग प्रतिस्पर्धातम्क खेलमा ९ रनले पराजित भएको थियो । नेपाल पहिलो जितको खोजीमा छ । तर, पहिलो खेलमा घरेलु टोली हङकङलाई सहजै ९ विकेटले पराजित गरेको भारत बलियो टोली हो । […]

नेपालले आज फिलिपिन्ससँग मैत्रीपूर्ण फुटबल खेल्दै, साफअघि कमजोरी सुधार्ने मौका

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on नेपालले आज फिलिपिन्ससँग मैत्रीपूर्ण फुटबल खेल्दै, साफअघि कमजोरी सुधार्ने मौका.

काठमाडौं । नेपालले आज फिलिपिन्ससँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । नेपाली समय अनुसार साँझ पौने पाँच बजे फिलिपिन्सको राजधानी मनिलामा मैत्रीपूर्ण फुटबल खेल हुन लागेको हो । साफ च्याम्पियनपसिप अघिको यो अभ्यास खेल नेपालका लागि कमजोरी सुधारको मौका हुने विश्वास छ । साफ गेम आगामी असार ६ गतेदेखि भारतमा सुरु हुँदैछ । फिलिपिन्ससँग अभ्यास खेल खेलेपछि […]

सन्दीप र दीपेन्द्र ग्लोबल टी-२० लिगमा छानिए

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on सन्दीप र दीपेन्द्र ग्लोबल टी-२० लिगमा छानिए.

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीद्वय सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले क्यानडामा हुने तेस्रो संस्करणको ग्लोबल टी-२० लिग खेल्ने भएका छन् । आउने जुलाइ २० देखि सुरु हुने फ्रेन्चाइज प्रतियोगिताका लागि मंगलबार राति भएको ड्राफ्टमार्फत सन्दीपलाई सुर्रे जाग्वार्स र दीपेन्द्रलाई मोन्टरियल टाइगर्सले अनुबन्ध गरेको हो । ग्लोबल टी-२० लिग सन् २०१८ देखि सुरु भएको […]

इमर्जिङ टिम्स कप : नेपालसँग पाकिस्तान ८७ रनमै अलआउट

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on इमर्जिङ टिम्स कप : नेपालसँग पाकिस्तान ८७ रनमै अलआउट.

काठमाडौं । हङकङमा जारी इमर्जिङ टिम्स कपमा नेपालले पाकिस्तानलाई ८७ रनमै अलआउट गरेको छ । नेपालका बलरहरू चम्किंदा पाकिस्तान १९.२ ओभर खेल्दै ८७ रनमै अलआउट भयो । पाकिस्तानलाई सस्तैमा समेट्ने क्रममा नेपालकी इन्दु बर्माले ३, कविता जोशी, सीता रानामगर र कविता कुँवरले २र२ विकेट लिए । इन्दुले लगातार २ बलमा २ विकेट लिइन् । उनलाई […]

महिला टी–२० इमर्जिङ टिम्स एसिया कपमा आज नेपाल र पाकिस्तानको ‘ए’टोली खेल्दै

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on महिला टी–२० इमर्जिङ टिम्स एसिया कपमा आज नेपाल र पाकिस्तानको ‘ए’टोली खेल्दै.

काठमाण्डौ। -एसीसी महिला टी–२० इमर्जिङ टिम्स एसिया कपमा आज नेपाल र पाकिस्तानको ‘ए’टोली खेल्दैछन् ।  थाइल्यान्डले भिसा समस्याका कारण अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले प्रतियोगितामा सहभागिताको अवसर पाएको हो । एसीसी महिला टी–२० इमर्जिङ टिम्स एसिया कपमा नेपाली महिला टोलीको यो पहिलो सहभागिता पनि हो । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । […]

आयोजक एकेडेमी च्याम्पियन बन्दै सकियो मदन भण्डारी राष्ट्रिय कराँते प्रतियोगिता

Published: in खेलकुद, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on आयोजक एकेडेमी च्याम्पियन बन्दै सकियो मदन भण्डारी राष्ट्रिय कराँते प्रतियोगिता.

बिर्तामोड । झापाको बिर्तामोडमा सम्पन्न दुई दिवसीय प्रथम मदन भण्डारी राष्ट्रिय कराँते प्रतियोगितामा आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी च्याम्पियन बनेको छ । ७ प्रदेश र आयोजक टिम सहभागी प्रतियोगितामा एकेडेमीले ५ स्वर्ण र २ रजत पदक जित्दै च्याम्पियन बनेको हो । आयोजक टिमका पुरुषतर्फ ५० केजी तौल समूहमा खेलेका आशिष उप्रेती, ६७ केजी तौलका दिपक […]