Sajhamanch Archive

दमक गोल्डकपः गोर्खाब्वाइज क्लब रुपन्देही क्वाटरफाइनलमा प्रवेश

Published: in खेलकुद by . Leave a Comment on दमक गोल्डकपः गोर्खाब्वाइज क्लब रुपन्देही क्वाटरफाइनलमा प्रवेश.

दमक । गोर्खाब्वाइज क्लब रुपन्देही झापाको दमकमा जारी दमक गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । दमकस्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालामा भएको बिहीबारको खेलमा दुर्गापुर सन्डे क्लब कालाकातालाई ५–० गोलअन्तरले पराजित गर्दै गोर्खाब्वाइजले क्वाटरफाइनलको यात्रा तय गरेको हो । गोर्खाब्वाइजको जितका लागि यानिकले ३ गोल गरे । गोर्खाब्वाइजका लागि सुसन तामाङ र सुनील खड्काले एक÷एक […]

शिवसताक्षीमा दोस्रो कर्णबहादुर स्मृति कपः फाइनलमा जदाह र धरान भिड्ने

Published: in खेलकुद by . Leave a Comment on शिवसताक्षीमा दोस्रो कर्णबहादुर स्मृति कपः फाइनलमा जदाह र धरान भिड्ने.

शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी दोस्रो कर्णबहादुर स्मृति अन्तराष्ट्रिय भेट्रान कपको विहीबारको खेलमा जदाह भेट्रान क्लब मोरङ्ग फाइनलमा प्रवेश गरेको छ । भरौला भेट्रान क्लब कालाबन्जार सुनसरीलाई २–० गोल अन्तरले हराउँदै जदाह भेट्रान क्लब फाइनलमा प्रवेश गरेको हो । जदाह क्लबले शनिरबारको फाइनल खेलमा धरान भेट्रानसँग भेट पक्का गरेको हो । खेलको ८ औं मिनेटमा […]

दमक गोल्ड कप २०७८ः बागमती युथ क्लब सर्लाही क्वाटर फाइनलमा

Published: in खेलकुद, मुख्य समाचार by . Leave a Comment on दमक गोल्ड कप २०७८ः बागमती युथ क्लब सर्लाही क्वाटर फाइनलमा.

दमक । बागमती युथ क्लब सर्लाही झापाको दमकमा आजबाट सुरु भएको दमक गोल्डकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ । आयोजक दमक– ११ लाई १–० गोल अन्तरले पराजित गर्दै बागमतीले क्वाटर फाइनलको यात्र तय गरेको हो । दमक नगरपालिकाको खेलकुद विकास समितिको आयोजनामा दमक– ३ स्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालामा गोल्डकप भइरहेको छ । बागमतीका […]

शिवसताक्षीमा दोस्रो कर्णबहादुर स्मृति कपः धरान भेट्रान क्लब फाइनलमा प्रवेश

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on शिवसताक्षीमा दोस्रो कर्णबहादुर स्मृति कपः धरान भेट्रान क्लब फाइनलमा प्रवेश.

शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी दोस्रो कर्णबहादुर स्मृति अन्तराष्ट्रिय भेट्रान कपको बुधबारकोे खेलमा धरान ए भेट्रान क्लब फाइनलमा प्रवेश गरेको छ । दमक–लखनपुर भेट्रान क्लब दमकलाई २–१ गोलअन्तरले हराउँदै धरान क्लब फाइनलमा प्रवेश गरेको हो । खेलको पहिलो हाफ ३० मिनेटमा धरानका तर्फबाट जर्सी नं. १० का मिलन श्रेष्ठले पहिलो गोल गरेका थिए । त्यसैगरी […]

कर्णबहादुर स्मृति भेट्रान कपः ट्राइवेकरमा भरौला भेट्रान कालाबन्जारा सुनसरी विजयी

Published: (Updated: ) in खेलकुद, विविधा by . Leave a Comment on कर्णबहादुर स्मृति भेट्रान कपः ट्राइवेकरमा भरौला भेट्रान कालाबन्जारा सुनसरी विजयी.

शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी दोस्रो कर्णबहादुर स्मृति भेट्रान कपको मंगलबारको खेलमा भरौला भेट्रान कालाबन्जारा सुनसरी विजयी भएको छ । ट्राइबेकरमा आयोजक दूधे भेट्रान क्लबलाई ४–३ गोलअन्तरले हराउँदै भरौला भेट्रान कालाबन्जारा सुनसरी सेमी फाइनलमा प्रवेश गरेको हो । खेलको पहिलो हाफको ८ औं मिनेटमा आयोजक दूधे भेट्रान क्लबको तर्फबाट सन्तोष थोप्राले गोल गरेका थिए । […]

भोलि बुधबारदेखि दमक गोल्डकप हुँदै

Published: in खेलकुद, मुख्य समाचार, स्थानीय तह by . Leave a Comment on भोलि बुधबारदेखि दमक गोल्डकप हुँदै.

दमक । भोलिदेखि सुरु हुने दमक गोल्डकपको अन्तिम तयारी पूरा भएको दमक नगरपालिकाको नगर खेलकुद विकास समितिले जनाएको छ । दमक नगरपालिका वडा नं. ३ स्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालामा प्रतियोगिता सञ्चालन गरिोछ । प्रतियोगितामा चार विदेशी टोलीसहित १० टिमको सहभागिता रहनेछ । साविक विजेता नेपाल पुलिस क्बल, त्रिभुवन अर्मी फुटबल क्लब, मनाङ मस्र्याङ्दी […]

एकदीवसीय तथा टी-२० श्रृङ्खलाका लागि अलग टोलीको घोषणा, ज्ञानेन्द्र मल्ल र विनोद भण्डारी परेनन्

Published: in खेलकुद, by . Leave a Comment on एकदीवसीय तथा टी-२० श्रृङ्खलाका लागि अलग टोलीको घोषणा, ज्ञानेन्द्र मल्ल र विनोद भण्डारी परेनन्.

काठमाडौँ- आगामी सातादेखि घरेलु मैदानमा हुने एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) र टी-२० अन्तर्राष्ट्रिय श्रृङ्खलाका लागि नेपाल क्रिकेट संघ (क्यान)ले दुई अलग टोलीको घोषणा गरेको छ। दुवै टोलीमा ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीलाई समावेश गरिएको छैन। नेपालले आगामी चैत ११ र १२ गते कीर्तिपुरमा पपुवान्यूगिनी (पीएनजी) सँग दुई ओडीआई श्रृङ्खला खेल्दैछ। त्यसैगरी कीर्तिपुरमै चैत १४ देखि २१ […]

बक्सिङ छनोटमा मिनु र भुपेन्द्र विजयी

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on बक्सिङ छनोटमा मिनु र भुपेन्द्र विजयी.

काठमाडौं । थाईल्याण्ड ओपन ईन्टरनेशनल बक्सिङको लागि भएको छनौट खेलमा मिनु गुरुङ र भुपेन्द्र थापा विजयी भएका छन् । त्रिभुवन आर्मी क्लबका मिनुले महिलातर्फ ५४ केजी तौल समूहमा एपिएफका सन्जुमाया थिंगलाई पराजित गर्दै छनौट चरण पार गरेका हुन् । यस्तै नेपाल पुलिस क्लबका भुपेन्द्र थापा मगरले पुरुष ६३ केजी तौल समूहमा जेनेक्सका मौसम राना मगरलाई […]

आज पीएनजीसँग खेल्दै नेपाल

Published: in खेलकुद, by . Leave a Comment on आज पीएनजीसँग खेल्दै नेपाल.

काठमाडौ, आईसीसी क्रिकेट वल्र्डकप लिग २ अन्तर्गत नेपालले मंगलबार पीएनजीको सामना गर्दै छ। यूएईको दुबईस्थित क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार सवा ११ बजे सुरु हुनेछ। यो सिरिजको पहिलो खेलमा नेपालले पीएनजीमाथि संघर्षपूर्ण जीत हात पारेको थियो। सिरिजमा पीएनजीले पनि ३ खेलमा १ मात्र जीत हात पारेको छ। उसले पछिल्लो खेलमा यूएईलाई हराएको थियो। लिगमा […]

१८ औं संस्करणको स्पोर्ट्स अवार्ड आज, यी खेलाडी छन् मनोनयनमा

Published: in खेलकुद, by . Leave a Comment on १८ औं संस्करणको स्पोर्ट्स अवार्ड आज, यी खेलाडी छन् मनोनयनमा.

काठमाडौ, १८ औं संस्करणको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड कार्यक्रम आज विशेष समारोहकाबीच हुँदैछ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को आयोजनामा कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने अवार्ड कार्यक्रम दिउँसो पौने ३ बजे सुरु हुनेछ । यसपटक अवार्डलाई ‘दशक अवार्ड’ को रूपमा आयोजना गर्न लागिएको मञ्चले जनाएको छ । संस्करणमा विभिन्न १० विधामा अवार्ड प्रदान गरिनेछ । यसपटक […]