काठमाडौ, भारतको जमसेदपुमा जारी साफ यु–१८ महिला च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो पराजय बेहोरेको छ । नेपाल आज सम्पन्न खेलमा साविक विजेता बंगलादेशसँग ४–२ ले पराजित भएको हो । खेलको पहिलो मिनेटमै अफिदा खानदकेरले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन् । ३०औँ मिनेटमा दीपा शाहीले गोल गरेपछि नेपाल १–१ को बराबरीमा आएको थियो । ३३औँ मिनेटमा […]
काठमाडौ, आईसीसी क्रिकेट वर्ल्ड कप लिग २ अन्तर्गत आज नेपाल र यूएईबीचको खेल हुँदै छ। नेपाली समयअनुसार सवा ११ बजे यूएईको दुबईस्थित रंगशालामा यो खेल हुन लागेको हो। यूएई लिग तालिकाको दोस्रो स्थानमा छ। उसले १५ खेलबाट १८ अंक जोडेको छ। ७ टोली सम्मिलित तालिकामा नेपाल भने छैटौं स्थानमा छ। नेपालले ९ खेलबाट १० अंक […]
एजेन्सी, टर्किस क्लब गालाटासारेमाथि पुनरागमन जित निकाल्दै स्पेनिस क्लब बार्सिलोना युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा घरेलु टोलीमाथि २–१ को पुनरागमन जित निकाल्दै बार्सिलोना अन्तिम आठमा पुगेको हो। यसअघि पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो। इस्तानबुलमा बिहीबार राति सम्पन्न खेलमा बार्सिलोनाको जितमा पेड्री र पिएरे इमरिक औवामियाङले गोल गरे। घरेलु टोलीका मार्काओले […]
झापा । बिर्तामोड नगरपालिका वडा न. ५ खेलकुद बिकास समितीको आयोजनामा झापामा प्रथम प्रदेश्स्तरिय महिला तथा पुरुष बास्केटबल प्रतियोगिता सम्पन्न भयोे। खेलकुद प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि प्रदेश न.१ का पुर्व सामाजिक बिकास राज्य मन्त्री जसमाया गज्मेरले गरेकी थिइन् । प्रतियोगिताको मुख्य आकर्षण नेपाल बास्केटबल टिमका रास्ट्रिय कप्तान सदिश प्रधान रहेका थिए । उनले खेलाडीहरुको मनोबल […]
एजेन्सी, भिलारियल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। अन्तिम १६ मा युभेन्टसलाई समग्रमा ४–१ गोल अन्तरले हराउँदै भिलारियलले क्वार्टरफाइनलमा आफ्नो स्थान पक्का गरेको हो। अन्तिम १६ को पहिलो लेगमा १–१ को बराबरी खेले पनि बुधबार राति भएको दोस्रो लेगमा भिलारियल ३–० ले विजयी भएको हो। बुधबारको खेलमा ७८ औं मिनेटसम्म दुवै टोलीबाट कुनै पनि गोल […]
काठमाडौ, रोहित पौडेल र आरिफ सेखले अर्धशतकीय इनिङ् खेलेपछि नेपालले पीएनजीमाथि संघर्षपूर्ण जीत हात पारेको छ। दोस्रो ओभरमा कुशल भुर्तेलले १ रनमै विकेटकिपर डोबाडो बाउलाई क्याच थमाए। अर्को ओभरमा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल(४)लाई नोर्वमान भानावले एलबीडब्लुको सिकार बनाए। नवौं ओभरमा लयमा रहेका दीपेन्द्रसिंह ऐरी ८ र लगत्तै आसिफ सेख १६ रनमा आउट भएपछि नेपाल दबाबमा […]
काठमाडौ, विश्व क्रिकेट लिग–२ अन्तर्गत जारी खेलमा नेपालले पपुवा न्यूगिनी(पीएनजी)बाट २०५ रनको लक्ष्य पाएको छ। यूएईको सारजहामा जारी खेलमा टर जितेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २०४ रन बनायो। उसका कार्लोस एमिनीले सर्वाधिक ५९ रनको अर्धशतकीय पारी खेले। ८२ बल खेलेका उनले ७ चौका प्रहार गरे। यस्तै चोद सोपरले ३५, […]
एजेन्सी, भारतको जमशेदपुरमा आजबाट सुरु भएको साफ यू-१८ महिला फुटबल च्याम्पियनसिपमा नेपालले पहिलो खेलमै लज्जास्पद हार बेहोरेको छ। पहिलो खेलमै आयोजक भारतको सामना गरेको नेपालले ७-० को हार बेहोरेको हो। घरेलु टिम भारतका लागि लिन्डाले दुई गोल गरिन भने एक गोल सुजेशले गरिन। त्यस्तै, अपुर्णा, पुर्णिमा कुमारी, सुनिता र नितु लिन्डा ले समान १-१ गोल […]
काठमाडौं, नेपालले आज आईसीसी विश्वकप लिग-२ अन्तर्गतको तेस्रो त्रिकोणात्मक शृखंला खेल्दैछ। युनाइटेड अरब इमिरेट्स (यूएई) मा हुने एक दिवसीय सिरिजमा नेपालले पपुवा न्यु गिनी(पीएनजी) को सामना गर्न लागेको हो। सन्दीप लामिछाने नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान भएपछि यो नेपालको पहिलो एकदिवसीय शृंखलासमेत हो। यसअघि सन्दीपले टी-२० क्रिकेटमा कप्तानी गरिसकेका छन्। लिग २ मा नेपाल थोरै […]
शिवसताक्षी । शिवसताक्षीको दूधेमा दोस्रो कर्णबहादुर नेम्वाङ्ग स्मृति अन्तराष्ट्रिय भेट्रान कप हुने भएको छ । शिवसताक्षीको निर्माणधिन दूधे रंगाशालामा यही चैत्र ०५ गतेदेखि १२ गतेसम्म भेट्रान कप हुने आयोजक शिवसताक्षी दूधे भेट्रान क्लबले जानकारी गराएको छ । पूर्वाअञ्चल क्षेत्रमा फुटबल खेलको बृहत विकास र विस्तार गर्दै खेलाडीहरुको मनोबल उच्च राख्ने उद्देश्यले अन्तराष्ट्रिय स्तरको भेट्रान कप […]