Sajhamanch Archive

आयरल्याण्डविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल, तीन खेलाडी परिवर्तन

Published: in खेलकुद, by . Leave a Comment on आयरल्याण्डविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल, तीन खेलाडी परिवर्तन.

काठमाडौ, चार देशीय क्रिकेट शृंखला अन्तर्गतको अन्तिम खेलमा नेपालले टेस्ट राष्ट्र आयरल्याण्डसँग टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ। ओमानको अल अमिरात मैदानमा केहीबेरमा सुरु हुने खेलमा नेपाली टोलीमा तीन परिवर्तन गरिएको छ। यसअघि यूएईविरुद्धको खेलमा रहेका आरिफ सेख, विवेक यादब र सहाब आलामको स्थानमा कुशल भुर्तेल, कुशल मल्ल र अविनाश बोहराले टोलीमा स्थान बनाएका […]

टी–२० क्रिकेट सिरिज : नेपाल र आयरल्याण्डबीचको खेल आज

Published: in खेलकुद, मिडियाबाट साभार, by . Leave a Comment on टी–२० क्रिकेट सिरिज : नेपाल र आयरल्याण्डबीचको खेल आज.

काठमाडौं– ओमानमा जारी चार देशबीचको टी–२० क्रिकेट सिरिजमा नेपालले आज आयरल्याण्डको सामना गर्दैछ। नेपाल र आयरल्याण्डबीचको खेल अपराह्न ३ः४५ देखि अलअमरेत क्रिकेट स्टेडियममा सुरु हुनेछ। जारी सिरिजमा दुवै टिमले एकरएक खेल जितेका छन्। नेपाल–आयरल्याण्ड दुवै टोली युएईसँग पराजित भएका थिए। पहिलो खेलमा यी दुवै टिमले घरेलु टोली ओमानविरुद्ध भने जीत हासिल गरेका थिए। अन्तर्राष्ट्रिय क्रिकेटमा […]

झापा गोल्डकप २०७८ अपडेटः रंगशालाको मैदान स्तरोन्नति गरिँदै

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, समाज by . Leave a Comment on झापा गोल्डकप २०७८ अपडेटः रंगशालाको मैदान स्तरोन्नति गरिँदै.

बिर्तामाड । पूर्वकै प्रतिष्ठित झापा गोल्डकप पाँचौँ संस्करण २०७८ को मिति नजिकिँदै गर्दा खेल मैदानको स्तरोन्नति पनि तीब्र गतिमा सुरु गरिएको छ । झापाको बिर्तामोड नगरपालिका वडा नं. ३ मा रहेको डोमालाल राजवंशी रंगशालामा यही फागुन २१ गतेदेखि हुने झापा गोल्डकपका लागि खेल मैदानको स्तरोन्नति र मर्मत सुरु गरिएको अध्यक्ष बिनोद बस्नेतले जानकारी दिएका छन् […]

दास्रो खेलमा नेपाल यूएईसँग २५ रनले पराजित

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on दास्रो खेलमा नेपाल यूएईसँग २५ रनले पराजित.

काठमाडौ, चारदेशीय टी–२० क्रिकेट शृंखला अन्तर्गतको दोस्रो खेलमा नेपाल यूएईसँग २५ रनले पराजित भएको छ। यूएईले दिएको १९३ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६७ रनमा समेटियो। नेपालका लागि दीपेन्द्रसिंह ऐरी ४१, आसिफ सेखले ३४, लोकेश बमले ३३, ज्ञानेन्द्र मल्लले २२, आरिफ सेखले १० रन जोडे। यूएईका रोहन मुस्तफा र कासिफ […]

चार देशीय टि-२० सिरिज अन्तर्गत लगातार दोस्रो जीतको खोजीमा नेपाल

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on चार देशीय टि-२० सिरिज अन्तर्गत लगातार दोस्रो जीतको खोजीमा नेपाल.

काठमाडौ, ओमान जारी चारदेशीय अन्तर्राष्ट्रिय टि-२० सिरिज अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज (शनिबार) युएईसँग प्रतिस्पर्धा गर्दैछ । अल अमरेत क्रिकेट मैदानमा हुने यो खेल बिहान पौने १२ बजे सुरु हुनेछ । नेपाल युएईलाई हराउँदै सिरिजमा लगातार दोस्रो जीत निकाल्न चाहन्छ । पहिलो खेल नेपालले आयोजक ओमानलाई ६ विकेटले हराएको थियो । युएई पनि नेपाललाई […]

नेपालको विजयी सुरुवात, ओमान ६ विकेटले पराजित

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on नेपालको विजयी सुरुवात, ओमान ६ विकेटले पराजित.

काठमाडौ, दीपेन्द्रसिंह ऐरीको अर्धशतक मद्दतमा नेपालले ओमानमा जारी चार देशीय टी-२० क्रिकेट शृंखलाको पहिलो खेलमा आयोजक ओमानलाई ६ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ। ओमानले दिएको १३६ रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेटाएको थियो। नेपालका लागि दीपेन्द्रले ५३ बलमा ८ चौका र १ छक्कासहित ७३ रनको अर्धशतकीय पारी खेले। अन्तिम […]

ओमानले दियाे नेपाललाई १३६ रनकाे लक्ष्य

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on ओमानले दियाे नेपाललाई १३६ रनकाे लक्ष्य.

काठमाडौ, चार देशीय अन्तर्राष्ट्रिय टि-२० सिरिज अन्तर्गत जारी खेलमा आयोजक ओमानले नेपाल समक्ष १३६ रनको लक्ष्य प्रस्तुत गरेको छ । अल अमिरेत क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३५ रन बनाएको थियो । ओमानका लागि कप्तान जिशन मक्सुदले अविजित ४३ रनको योगदान दिए । मोहम्मद नदिमले ३१ […]

चार देशीय टी २० क्रिकेट शृंखलाको पहिलो खेलमा नेपालले टस जितेर बलिङ गर्दै

Published: in खेलकुद, by . Leave a Comment on चार देशीय टी २० क्रिकेट शृंखलाको पहिलो खेलमा नेपालले टस जितेर बलिङ गर्दै.

काठमाडौं– ओमनमा आजबाट सुरु भएको चार देशीय टी २० क्रिकेट शृंखलाको पहिलो खेलमा नेपालले टस जितेर बलिङ राजेको छ। ओमन क्रिकेट एकेडेमीको अल इमिरेट मैदानमा आज अपराह्न पौने चार बजेबाट सुरु हुने खेलमा नेपालले टस जितेर बलिङ राजेको हो। आजको खेलमा नेपाली टिमका कप्तान सन्दीप लामिछानेले डेब्यु गरेका छन्। यससँगै उनी नेपाली टिमको नेतृत्व गर्ने […]

नेपालले आज ओमानसँग प्रतिष्पर्धा गर्ने

Published: in खेलकुद, मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on नेपालले आज ओमानसँग प्रतिष्पर्धा गर्ने.

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपको ग्लोबल छनोटअघि हुने चारदेशीय शृङ्खलामा नेपालले आज शुक्रबार घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ । ओमान भ्रमणमा रहेको नेपालले चारदेशीय ट्वान्टी–२० अन्तर्राष्टिय शृङ्खलाको पछिल्लो खेलमा ओमानविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । नेपालले सन्दीप लामिछानेको कप्तानीमा खेल्न लागेको यो पहिलो खेल हो । त्यसकारण पनि यस खेललाई निकै महत्वपूर्णका साथ हेरिएको छ […]

चारदेशीय टी–२० क्रिकेट शृंखलामा आज नेपालले ओमानको सामना गर्दै

Published: in खेलकुद, by . Leave a Comment on चारदेशीय टी–२० क्रिकेट शृंखलामा आज नेपालले ओमानको सामना गर्दै.

काठमाडौ, चारदेशीय टी–२० क्रिकेट शृंखलामा आज नेपालले ओमानसँग खेल्दै छ। ओमानको अल इमिरात मैदानमा हुने उक्त खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ। विश्वकपको ग्लोबल छनोटको अन्तिम तयारी स्वरुप नेपालले ओमानसहित प्रतियोगिताका बलिया टोलीहरु यूएई र आयरल्याण्डसँग चार देशीय शृंखला खेल्न लागेको हो। पहिलोपटक नेपाली टोली सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रिन लागेको हो। […]