Sajhamanch Archive

कमलमा तेह्रौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता जारी

Published: (Updated: ) in खेलकुद, विविधा by . Leave a Comment on कमलमा तेह्रौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता जारी.

कमल । झापाको कमल गाउँपालिकामा संचालित तेह्रौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको सोमबार पनि विभिन्न प्रतियोगिता सम्पन्न भएका छन् । कमल गाउँपालिकाको वडा नम्वर ३ स्थित केर्खा खेल मैदानमा सम्पन्न प्रतियोगिता अन्तरगत छात्र तर्फको १ हजार ५ सय मिटर दौडमा नरेन्द्र जनता माध्यमिक विदालयका सुनिल बुढाथोकी प्रथम , सरस्वती माध्यमिक विद्यालयका प्रविण तामाङ्ग द्वितीय र वण्डरल्याण्ड […]

आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्स विजयी

Published: in खेलकुद, मिडियाबाट साभार, by . Leave a Comment on आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्स विजयी.

काठमाडौ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई हराएको छ। चेन्नईमा गएराति भएको खेलमा कोलकाताले हैदराबादलाई १० रनले हराएको हो । कोलकाताले दिएको एक सय ८८ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ७७ रन मात्रै बनाउन सक्यो । हैदराबादका मनिष पाण्डेले ६१ र जोनी ब्रेस्टोले ५५ […]

कमल गाउँपालिकामा तेह्रौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

Published: (Updated: ) in खेलकुद, समाज by . Leave a Comment on कमल गाउँपालिकामा तेह्रौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु.

कमल । झापाको कमल गाउँपालिकामा आइतबारबाट तेह्रौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । कमल गाउँपालिकाको वडा नम्वर ३ स्थित केर्खा खेल मैदानमा प्रतियोगिता अन्तरगत भाला फाल्ने खेलमा छात्रतर्फ महेन्द्ररत्न माध्यमिक विद्यालय कमल २ का सुरज तामाङ्ग प्रथम भएका छन् । त्यस्तै निहारिका वोडिङ्ग स्कुल कमल ४ का एकराज श्रेष्ठ द्वितीय र कमला मदन […]

इटालियन सिरी ए फुटबलमा इन्टर मिलानको जित

Published: in खेलकुद by . Leave a Comment on इटालियन सिरी ए फुटबलमा इन्टर मिलानको जित.

काठमाडौं । इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले सहज जित निकालेको छ । आइतबार भएको खेलमा इन्टरले काल्गीरिमाथि १–० गोलको जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा इन्टरलाई जित दिलाउन माट्यो डार्मिनले निर्णायक गोल गरेका हुन् । पहिलो हाफ गोल रहित बराबरी खेलेको इन्टरले दोस्रो हाफमा गोल गर्न सफल भएको हो । डार्मिनले खेलको […]

शिखर र पृथ्वीको शानदार पारीमा दिल्लीको जित

Published: in खेलकुद, मिडियाबाट साभार, by . Leave a Comment on शिखर र पृथ्वीको शानदार पारीमा दिल्लीको जित.

काठमाडौं । इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा दिल्ली क्यापिटल्सले सुखद सुरुआत गरेको छ । शनिबार भएको खेलमा दिल्लीले चेन्नेईले सुपर किङ्समाथि ७ विकेटको जित निकालेको हो । वानखाडे स्टेडियममा भएको खेलमा चेन्नईले दिएको १८९ रनको लक्ष्य दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १९० रन बनायो । दिल्लीलका लागि शिखर धावनले ८५ रनको अर्धशतकीय पारी […]

गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि जनतालाई

Published: in खेलकुद by . Leave a Comment on गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि जनतालाई.

मदरगाछ । झापा गाउँपालिकाको आयोजनामा सम्पन्न तेस्रो झापा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि जनता मा.वि. शरणामतीले जितेको छ। बिजेता बनेको जनताले विभिन्न विधामा १२ स्वर्ण, ३ रजत र १ वटा कास्य तथा उपविजेता डिल्लीराज मा.वि.ले ५ वटा स्वर्ण, ६ वटा रजत र १ वटा कास्य पदक जितेको छ। तेस्रो स्थानमा रहेको जनकल्याण […]

स्व. कर्णबहादुर स्मृति प्रदेश स्तरीय प्रथम भेट्रान कपको उपाधि आयोजक दूधे भेट्रान क्लबकोे पोल्टामा

Published: (Updated: ) in खेलकुद, प्रदेश तह, मुख्य समाचार by . Leave a Comment on स्व. कर्णबहादुर स्मृति प्रदेश स्तरीय प्रथम भेट्रान कपको उपाधि आयोजक दूधे भेट्रान क्लबकोे पोल्टामा.

शिवसताक्षी । शिवसताक्षीमा जारी स्व.कर्णबहादुर नेम्वाङ्ग स्मृति प्रथम भेट्रान कपको उपाधि आयोजक दूधे भेट्रानले हात पारेको छ । एभरेष्ट भेट्रान मोरङ्ग क्लबलाई ६–२ गोल अन्तरले हराउँदै आयोजक दूधे भेट्रानले उपाधि हात पारेको हो । खेलको १७औं मिनेटमा दूधे भेट्रानका जर्सी नं. ५ का भुपेन लिम्बुले पहिलो गोल गरेका थिए । खेलको २४ औं मिनेटमा एभरेष्ट […]

मैत्रीपूर्ण व्याडमिन्टन प्रतियोगिताको उपाधि प्रजिअ टोलीलाई

Published: in खेलकुद by . Leave a Comment on मैत्रीपूर्ण व्याडमिन्टन प्रतियोगिताको उपाधि प्रजिअ टोलीलाई.

भद्रपुर । भद्रपुरस्थित मेची रङ्गशालामा सम्पन्न मैत्रीपूर्ण व्याडमिन्टन प्रतियोगिताको उपाधि झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको टोलीले हात पारेको छ । मेची रङ्गशालाको स्पोर्ट कर्भड हलमा सम्पन्न प्रतियोगितामा सरोज राईको टोली दोस्रो, चिरञ्जीवि कोइराला र रमेश सुवेदीको टोली तेस्रो स्थान ल्याउन सफल भएका छन् । दिपेश ढकालको सभापतित्व तथा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना र […]

बिर्तामोडमा युवा तथा खेलकुद विकास समितिको कार्यक्रम सम्पन्न

Published: in खेलकुद, शिक्षा, समाज by . Leave a Comment on बिर्तामोडमा युवा तथा खेलकुद विकास समितिको कार्यक्रम सम्पन्न.

झापा । बिर्तामोड नगरपालिका वडा नं ५ मा युवा तथा खेलकुद विकास समितिको एक दिवसीय जुनियर कराँते प्रतियोगिता तथा विभिन्न खेलकुद कार्यक्रम सम्पन्न भएको छ । गत माघ २१ बाट आयोजना भएका विभिन्न खेलकुद गतिविधि तथा प्रतियोगिता एवम् महिलाको लागि एक महिने नि : शुल्क सेल्फ डिफेन्स तालिमको समापन तथा सम्मान कार्यक्रम भएको हो । […]

विराट गोल्डकपको क्वाटरफाइनलमा रूपन्देहीलाई हराउँदै पञ्जाव पुलिस 

Published: in खेलकुद, by . Leave a Comment on विराट गोल्डकपको क्वाटरफाइनलमा रूपन्देहीलाई हराउँदै पञ्जाव पुलिस .

विराटनगर । गोर्खा ब्वाइज रुपेन्देहीलाई ट्राइब्रेकरमा हराउँदै भारतको पन्जाब पुलिस विराटनगरमा जारी विराट गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको दोस्रो खेलमा रुपेन्देहीलाई टाइब्रेकरमा ४.२ गोलले हराउँदै भारत क्वारटफाइनलमा प्रवेश गरेको हो । संघर्षपूर्ण खेलमा निर्धारित र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टिमको एकरएक गोलको बराबारी भएपछि खेल टाइब्रेकरबाट छिनोफानो भएको […]