Sajhamanch Archive

नेपालले जित्यो त्रिदेशीय फुटबल कपको उपाधि

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on नेपालले जित्यो त्रिदेशीय फुटबल कपको उपाधि.

काठमाडौं । नेपालले त्रिदेशीय फुटबल कपको उपाधि जितेको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको फाइनल खेलमा नेपालले बङ्गलादेशलाई दुई–एक गोलले हराएको हो । नेपालका लागि खेलको १८औँ मिनेटमा सन्जोक राईले र ४२औँ मिनेटमा विशाल राईले गोल गरे । पहिलो हाफमा नेपालले दुई–शून्यको अग्रता बनाए पनि दोस्रो हाफमा बङ्गलादेशले एक गोल गरेको हो । बङ्गलादेशले खेलको […]

त्रिदेशीय फुटबल हेर्न प्रधानमन्त्री रंगशाला जाने

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on त्रिदेशीय फुटबल हेर्न प्रधानमन्त्री रंगशाला जाने.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली घरेलु मैदानमा जारी त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल हेर्न जाने भएका छन् । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री फाइनल खेल हेर्न त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जाने बताएका छन् । प्रधानमन्त्री ओली साँझ ५ः३० बजे रंगशाला जाने कार्यक्रम रहेको उनले बताए । त्रिदेशीय फुटबल अन्तर्गत आज सोमबार नेपाल र बंगलादेशबीच फाइनल […]

इङ्ग्ल्याण्डसँगको तेस्रो एक दिवसीय क्रिकेटको उपाधि भारतलाई

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on इङ्ग्ल्याण्डसँगको तेस्रो एक दिवसीय क्रिकेटको उपाधि भारतलाई.

काठमाडौं । इङ्ग्ल्याण्डसँगको तीन खेलको एक दिवसीय श्रृङ्खला भारतले जितेको छ । घरेलु मैदान पुनेमा भएको खेलमा भारतले इङ्ग्ल्याण्डलाई ७ रनले पराजित गर्दै श्रृङ्खला जितेको हो। भारतले दिएको ३ सय ३० रनको लक्ष्य पछ्याएको इङ्ग्ल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय २२ रन मात्र बनाउन सक्यो । यसअघि भारतले निर्धारित ओभरको १० बल बाँकी […]

आज त्रिभुवन आर्मी क्लब र किर्गिस्तानबीच खेल हुने

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on आज त्रिभुवन आर्मी क्लब र किर्गिस्तानबीच खेल हुने.

काठमाडौं । त्रिभुवन आर्मी क्लब र किर्गिस्तानबीच आज दशरथ रङ्गशालामा मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । एएफसी कप २०२१ प्ले अफको तयारीमा जुटेको नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र किर्गिस्तानको यू–२३ टिमबीच मैत्रीपूर्ण फुटबल खेल हुन लागेको हो । त्रिभुवन आर्मीका जर्जप्रीन्स कार्कीको कप्तानीमा दिउँसो ३ः ३० बजे हुने यो खेल रङ्गशाला पुग्ने जोसुकैले निःशुल्क हेर्न […]

प्रथम मेयर कप वडास्तरीय कबड्डी प्रतियोगिताको उपाधि वडा न ८ र ५ लाई

Published: in खेलकुद, स्थानीय तह by . Leave a Comment on प्रथम मेयर कप वडास्तरीय कबड्डी प्रतियोगिताको उपाधि वडा न ८ र ५ लाई.

भद्रपुर । झापाको भद्रपुरमा जारी प्रथम मेयरकप वडास्तरीय नकआउट कबड्डी प्रतिथयोगिताअन्तर्गत पुरुषतर्फको उपाधि वडा नं ८ ले र महिलातर्फको उपाधि वडा नंं ५ ले जितेको छ । मेची रंगशालाको कभर्डहलमा भएको पहिलो खेलमा पुरुषतर्फ वडा नं ८ ले वडा नं ६ लाई ५ अंकले पराजित गर्यो । निर्धारित समयमा वडा नं ८ ले ६६ अंक […]

रोलिङ च्यालेन्ज कपको उपाधि हात पार्दै च्याम्पियन बन्यो शिवसताक्षी

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, स्थानीय तह by . Leave a Comment on रोलिङ च्यालेन्ज कपको उपाधि हात पार्दै च्याम्पियन बन्यो शिवसताक्षी.

शिवसताक्षी । झापामा जारी चौथो रोलिङ च्यालेन्ज कपको च्याम्पियन शिवसताक्षी नगरपालिका बनेको छ । आयोजक रोलिङ क्लव धुलावारीलाई टाईब्रेकरबाट ४—३ गोल अन्तरले हराउँदै शिवसताक्षी च्याम्पियन बनेको हो । यसका साथै शिवसताक्षीले नगद २ लाखसहित ट्रफी र प्रमाण पत्र प्राप्त गरेको शिवसताक्षी खेलकुद विकास समिति अध्यक्ष फूर्वा तामाङ्गले बताए। क्वाटर फाइनलदेखि नै प्रतिस्पर्धी टिमलाई टाईब्रेकरबाट हराउँदै […]

थ्री नेशन्स फुटबल: बंगलादेशसँग बराबरी खेल्दै नेपाल फाइनलमा

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on थ्री नेशन्स फुटबल: बंगलादेशसँग बराबरी खेल्दै नेपाल फाइनलमा.

काठमाडौं । नेपाल थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । शनिबार राति भएको खेलमा बंगलादेशसँगको प्रतिस्पर्धामा गोलरहित बराबरी खेल्दै नेपाल फाइनल पुगेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले केही राम्रा अवसर बनाएको भए पनि गोल गर्न सकेन । बंगलादेशका केही प्रहारलाई नेपालले रोकेको थियो । यसअघि किर्गिस्तानको यु–२३ टोलीलाई पराजित […]

कीर्गिस्तानको यू–२३ टिमसँग नेपालको बराबरी

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on कीर्गिस्तानको यू–२३ टिमसँग नेपालको बराबरी.

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले त्रिदेशीय फुटबलमा कीर्गिस्तानको यू–२३ टोलीसँग गोल रहित बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले १० खेलाडीमा सिमित कीर्गिस्तानसँग बराबरी खेलेको हो । घरेलु मैदानमा नै नेपाल कीर्गिस्तानको युवा टोलीसँग निरिह बनेको हो । पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले दोस्रो हाफमा भने धेरै अवसरहरु गुमाउन पुगेको […]

त्रिदेशीय फुटबल ; नेपालले किर्गिस्तानसँग खेल्दै

Published: in खेलकुद by . Leave a Comment on त्रिदेशीय फुटबल ; नेपालले किर्गिस्तानसँग खेल्दै.

काठमाडौं । त्रिदेशीय फुटबल प्रतियोगितामा आज नेपालले किर्गिस्तानसँग खेल्दै छ । अस्ति मंगलवार भएको खेलमा किर्गिस्तान बंगलादेशसँग १–० गोल अन्तरले पराजित भएको थियो । प्रतियोगिताका लागि नेपालले २३ सदस्यीय टोली घोषणा गरेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले कप्तान किरण चेम्जोङको नेतृत्वमा २३ सदस्यीय टोली घोषणा गरेका हुन् । नेपाली टोलीमा नवयुग श्रेष्ठ […]

त्रिदेशीय फुटबलका लागि नेपाली टोलीको घोषणा

Published: in खेलकुद by . Leave a Comment on त्रिदेशीय फुटबलका लागि नेपाली टोलीको घोषणा.

काठमाडौं । घरेलु मैदानमा जारी त्रिदेशीय फुटबलका लागि नेपाली टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक बालगोपाल महर्जनले बुधबार किरण चेम्जोङको कप्तानीमा नेपाली टोलीको घोषणा गरेका हुन् । २३ सदस्सीय नेपाली टोलीमा नवयुग श्रेष्ठ भने परेनन् । यता विराज महर्जनले भने लामो समयपछि टिममा पुनरागमन गरेका छन् । सन्यास लिने तयारीमा रहेका उनी टिममा परेका […]