Sajhamanch Archive

एनबीए कप च्याम्पियनसिपको मिति सर्‍यो

Published: in खेलकुद by . Leave a Comment on एनबीए कप च्याम्पियनसिपको मिति सर्‍यो.

काठमाडौं । नेपाल ब्याडमिन्टन संघको आयोजनमा हुने योनेक्स सनराइज एनबीए कप राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपको मिति परिवर्तन भएको छ । आउँदो चैत्र १५ देखि १८ गतेसम्म आयोजना हुने भनिएको च्याम्पियनसिप कभर्डहलको ब्यस्तता तथा अन्य विविध कारणले गर्दा प्रतियोगिताको मिति सार्नु परेको नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले जानकारी गराएका छन् । अब च्याम्पियनसिपको नयाँ मिति […]

भद्रपुरमा मेयर कप वडास्तरीय कबड्डी प्रतियोगिता शुरु

Published: in खेलकुद by . Leave a Comment on भद्रपुरमा मेयर कप वडास्तरीय कबड्डी प्रतियोगिता शुरु.

भद्रपुर । ओझेलमा पर्दै गएको कबड्डी खेललाई प्रवद्र्धन गर्ने उद्देश्यले झापाको भद्रपुर नगरपालिकाले सोमबारदेखि कबड्डीको वडास्तरीय प्रतियोगिता सञ्चालन गरेको छ । भद्रपुर नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा प्रथम मेयर कप वडास्तरीय नकआउट कबड्डी प्रतियोगिता सञ्चालन गरेको हो । मेची रंगशालाको कभर्ड हलमा १ नं प्रदेशसभा सदस्य वसन्त बानियाँ र नगरप्रमुख जीवनकुमार श्रेष्ठले संयुक्त रुपमा […]

त्रिदेशीय फुटबल आजबाट सुरु हुँदै

Published: in खेलकुद by . Leave a Comment on त्रिदेशीय फुटबल आजबाट सुरु हुँदै.

काठमाडौं । घरेलु मैदान दशरथ रंगशालामा आज मंगलबारदेखि त्रिदेशीय फुटबल प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा कीर्गिस्तान र बंगलादेशले प्रतिष्पर्धा गर्नेछन् । दुई टोलीबीचको खेल नेपाली समय अनुसार बेलुकी ५ः३० बाट सुरु हुनेछ । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा हुन लागेको प्रतियोगितामा नेपाल, बंगलादेश र कीर्गिस्तानको सहभागिता रहेको छ । त्रिदेशीय फुटबलमा नेपालले […]

रोलिङ्ग च्योलेञ्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा आयोजक र रेडहर्स भिड्ने

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार by . Leave a Comment on रोलिङ्ग च्योलेञ्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा आयोजक र रेडहर्स भिड्ने.

धुलाबारी । झापाको धुलाबारीमा जारी चौथौ प्रदेश नम्बर १ स्तरीय रोलिङ्ग च्योलेञ्ज कप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा आयोजक रोलिङ्ग क्लब धुलाबारी र रेड हर्स इलाम भिड्ने भएका छन् । सोमबार भएको तेस्रो क्वाटर फाइनल खेलमा आयोजक रोलिङ्ग क्लबले सशस्त्र प्रहरी बल पकलीलाई ५‐२ गोल अन्तरले पराजित गरेसंगैै आयोजकले रेडहर्ससँगको भेट पक्का गरेको हो । रोलिङ्गका […]

शिवसताक्षीको दूधेमा चैत्र २२ गतेबाट प्रदेश स्तरीय भेट्रान फुटबल प्रतियोगिता हुने

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on शिवसताक्षीको दूधेमा चैत्र २२ गतेबाट प्रदेश स्तरीय भेट्रान फुटबल प्रतियोगिता हुने.

शिवसताक्षी । शिवसताक्षीको दूधेमा भेट्रान कप हुने भएको छ । निर्माणाधिन नगर स्तरीय दूधे रंगशालामा आगामी चैत्र २२ गतेदेखि २८ गतेसम्म प्रदेश नं. १ स्तरीय कर्णबहादुर स्मृति प्रथम भेट्रान कप हुने आयोजक दूधे भेट्रान क्लबले जानकारी गराएको हो । भेट्रान प्रतियोगितमा प्रथम हुने टिमले रु ५५ हजार र द्वितीय हुने टिमले रु ३१ हजारसहित मेडल, […]

पीएसजीको जितमा एम्बाप्पेको दुई गोल

Published: in खेलकुद by . Leave a Comment on पीएसजीको जितमा एम्बाप्पेको दुई गोल.

काठमाडौं । साविक विजेता पेरिस सेन्ट जर्मेन पीएसजीले फ्रेन्च लिग वानमा सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा पीएसजीले लियोनलाई ४–२ गोल अन्तरले पराजित गरेको हो । लियोनको घरेलु मैदानमा भएको खेलमा पीएसजीलाई जित दिलाउन केलियन एम्बाप्पेले दुई गोल गरे । त्यस्तै डानिलो पेरेरा र एन्जल डी मारियाले समान एक–एक गोल गरे । […]

एएफसी कपमा आर्मीले श्रीलंकन पुलिससँग खेल्ने

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on एएफसी कपमा आर्मीले श्रीलंकन पुलिससँग खेल्ने.

काठमाडौं । एसियाली फुटबल महासंघ एएफसीले एएफसी कप २०२१ को खेलतालिका सार्वजनिक गरेको छ । महासंघले सार्वजनिक गरेको तालिका अनुसार नेपालको त्रिभुवन आर्मी फुटबल क्लबले प्ले अफमा श्रीलंकाको पुलिस क्लबसँग खेल्ने भएको हो । एएफसीको क्लब लाइसेन्स प्राप्त गरेपछि आर्मीले पहिलोपटक एएफसीको प्रतियोगिता खेल लागेको हो । दशरथ रंगशालामा आर्मी र श्रीलंका पुलिसबीचको खेल आउँदो […]

टी- ट्वान्टी सिरिजमा ङ्ग्ल्याण्ड भारतसँग ३६ रनले पराजित

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on टी- ट्वान्टी सिरिजमा ङ्ग्ल्याण्ड भारतसँग ३६ रनले पराजित.

काठमाण्डौ । इङ्ग्ल्याण्डविरुद्ध भारतले पाँचौं ट्वान्टी -ट्वान्टी सिरिज ३ -२ ले जितेको छ । गएराति भएको अन्तिम तथा पाँचौं खेलमा भारतले इङ्ग्ल्याण्डलाई ३६ रनले पराजित गरेको हो । जितको लागि भारतका कप्तान विराट कोहलीले अविजित रहँदै ८० रनको अर्धशतकीय इनिङ्ग खेलेका थिए । यस्तै रोहित शर्माले ६४ रनको अर्धशतकीय इनिङ्ग खेले भने हार्दिक पाण्डेय ३९ […]

चैत्र ९ गतेबाट मेची रङ्गशालामा नकाउट कबड्डी प्रतियोगिता हुने

Published: in खेलकुद, स्थानीय तह by . Leave a Comment on चैत्र ९ गतेबाट मेची रङ्गशालामा नकाउट कबड्डी प्रतियोगिता हुने.

भद्रपुर । भद्रपुरस्थित मेची रङ्गशालामा प्रथम मेयर कप वडा स्तरीय नकआउट कबड्डी प्रतियोगिता हुने भएको छ । खेलकुद विकास समिति भद्रपुरको आयोजनामा नगरका १० वटा वडा बीच प्रतियोगिता हुने गरी पुरुष र महिलातर्फका छुट्टाछुट्टै कबड्डी प्रतियोगिता एकैसाथ सञ्चालन गर्न लागिएको हो । चैत ९ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने कबड्डी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको […]

नेपालको पहिलो फ्रेन्चाईज फुटबल अक्सन सुरु

Published: in खेलकुद by . Leave a Comment on नेपालको पहिलो फ्रेन्चाईज फुटबल अक्सन सुरु.

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को अक्सन सुरु भएको छ । नेपालको पहिलो फ्रेन्चाईज फुटबल अक्सन सोल्टी होटलमा सुरु भएको हो । अक्सनमा कुल १४९ खेलाडी समावेश छन् । जसमध्ये ‘ए’ क्याटेगोरीमा मा २८ जना, ‘बी’ मा ६३ जना र ‘सी’ मा ५८ जना छन् । ‘ए’बाट ३ खेलाडी, ‘बी’बाट ४-६, ‘सी’ बाट ५-७ […]