Sajhamanch Archive

बार्सिलोनालाई हराउदै पीएसजी क्वाटरफाइनलमा

Published: in खेलकुद by . Leave a Comment on बार्सिलोनालाई हराउदै पीएसजी क्वाटरफाइनलमा.

एजेन्सी  । बार्सिलोना च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ । प्रि–क्वाटरफाइनलको दोस्रो लेग अन्तर्गत बुधबार राति भएको दोस्रो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) सँग १–१ को बराबरी खेले पनि समग्रमा ५–२ को हारसहित बार्सिलोना बाहिरिएको हो । घरेलु मैदानमा भएको पहिलो लेगमा बार्सिलोना ४–१ ले पराजित भएको थियो । बुधबार राति भएको […]

शिवसताक्षी मेयर कपः वडा नं. ४ लाई भारी गोलअन्तरले हराउँदै १० फाइलनमा प्रवेश

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on शिवसताक्षी मेयर कपः वडा नं. ४ लाई भारी गोलअन्तरले हराउँदै १० फाइलनमा प्रवेश.

शिवसताक्षी । झापाको शिवतसाक्षीमा जारी मेयर कप फुटबल प्रतियोगितामा बुधबार भएको खेलमा वडा नं. १० फाइनलमा प्रवेश गरेको छ । वडा नं. ४ लाई भारी गोल अन्तरले पराजित गर्दै वडा नं. १० फाइनलमा प्रवेश गरेको हो । खेलमा वडा नं. ४ लाई दवावमा राख्दै १० ले लगातार ७ गोल गरेको थियो । फाइनल खेलमा वडा […]

भद्रपुरमा मेयर कप नकाउट फुटवल हुने

Published: in खेलकुद, स्थानीय तह by . Leave a Comment on भद्रपुरमा मेयर कप नकाउट फुटवल हुने.

भद्रपुर । संघीय शासन कार्यान्वयनमा आएपछि पहिलो पटक भद्रपुर नगर सरकार मातहतको खेलकुद विकास समितिले नगरपालिका भित्रका वडा स्तरीय नकाउट फुटवल प्रतियोगिता गर्ने भएको छ । “खेलकुद हाम्रो शान स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान” भन्ने मुल नारा लिएर नगर खेलकुद विकास समिति भद्रपुरले २०७७ फागुन २७ गते देखि चैत ७ सम्म मेची रङगशाला भद्रपुरमा प्रथम […]

वर्ल्ड टेष्ट च्याम्पियनसिपको फाइनल साउथह्याम्पटनमा हुने

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on वर्ल्ड टेष्ट च्याम्पियनसिपको फाइनल साउथह्याम्पटनमा हुने.

एजेन्सी । आइसीसी वर्ल्ड टेष्ट च्याम्पियनसिपको फाइनल इंग्ल्याण्डको साउथह्याम्पटनमा हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीले भारत र न्युजिल्याण्डबीचको फाइनल खेल साउथह्याम्पटनस्थित हाम्सायर बाउलमा ‘बाओ सेकर बबल’मा आयोजना गर्ने बुधबार जनाएको छ । इंग्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्ड (इसीबी) सँगको छलफलपछि आइसीसी बोर्डले उक्त निर्णय गरेको हो । न्युजिल्याण्ड टेष्ट च्याम्पियनसिपको पहिलो संस्करणको फाइनल […]

फागुन २८ देखि बिर्तामोडमा वडास्तरीय फुटबल प्रतियोगिता

Published: in खेलकुद, स्थानीय तह by . Leave a Comment on फागुन २८ देखि बिर्तामोडमा वडास्तरीय फुटबल प्रतियोगिता.

बिर्तामोड । बिर्तामोड नगरपालिकामा दोस्रो पटक वडास्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । नगर खेलकुद विकास समितिको आयोजनामा वडा न.७ स्थित शहीद नेत्र पार्क खेलमैदानमा फागुन २८ गते शुक्रबारदेखि प्रतियोगिता हुने अध्यक्ष टिका संग्रौलाले जानकारी दिएका छन् । प्रत्येक वडाका एक–एक गरी १० वटा टिमले सहभागिता जनाउने प्रतियोगिताका विजयी टिमले ७० हजार रुपैयाँ नगद पाउने […]

पुलिसविरुद्ध बलिङ गर्दै काठमाडौं

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on पुलिसविरुद्ध बलिङ गर्दै काठमाडौं.

काठमाडौं । राजधानीमा जारी काठमाडौं मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत काठमाडौं मेयर–११ ले अहिले विभागीय टोली नेपाल पुलिस क्लबविरुद्ध खेल्दै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा काठमाडौं मेयर–११ का कप्तान सन्दीप लामिछानेले टस जितेका छन् र पहिले बलिङ गर्ने निर्णय गरेका हुन् । आजको खेलमा जित निकाल्दै पुलिस आफूलाई फाइनलमा पुर्‍याउने योजनामा छ […]

युभेन्ट्सलाई पछि पार्दै पोर्टो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

Published: in खेलकुद by . Leave a Comment on युभेन्ट्सलाई पछि पार्दै पोर्टो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा.

काठमाडौं । युभेन्टसलाई स्तब्ध पारेर एफसी पोर्टोले च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा स्थान बनाएको छ । अन्तिम १६ को दोस्रो लिगमा मंगलबार राति युभेन्टससँग ३–२ ले पराजित भए पनि समग्रमा ४–४ को बराबरी भएपछि पोर्टो अवे गोलका आधारमा अन्तिम ८ मा पुगेको हो । घरेलु मैदानमा भएको पहिलो लेगमा २–१ ले विजयी भएको पोर्टोले अवे मैदानमा […]

शिवसताक्षी मेयर कपः वडा नं. ७ लाई हराउँदै २ फाइनलमा प्रवेश

Published: (Updated: ) in खेलकुद, विविधा by . Leave a Comment on शिवसताक्षी मेयर कपः वडा नं. ७ लाई हराउँदै २ फाइनलमा प्रवेश.

शिवसताक्षी । झापा शिवसताक्षीमा जारी मेयर कप फुटबल प्रतियागितामा वडा नं. २ फाइनलमा प्रवेश गरेको छ । वडा नं. ७ लाई ४–२ गोल अन्तरले हराउँदै वडा नं. २ फाइनलमा प्रवेश गरेको हो । खेलका ८ औं मिनेटमा वडा नं. २ का क्याप्टेन जर्सी नं. १० का संजिव बुढाथोकीले पहिलो गोल गरेका थिए । २१ औं […]

पुलिसविरुद्ध आर्मी ८७ रनमा अलआउट

Published: in खेलकुद by . Leave a Comment on पुलिसविरुद्ध आर्मी ८७ रनमा अलआउट.

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले राजधानीमा जारी मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगितमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई जितका लागि ८८ रनको लक्ष्य प्रस्तुत गरेको छ । मंगलबार काठमाडौंको मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ३० ओभर १ बलमा सम्पूर्ण विकेट गुमाएर ८७ रन बनाएको हो । आर्मीका लागि लोकेस […]

खुल्ला व्याडमिटन प्रतियोगिताको फाइनल भोलि

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on खुल्ला व्याडमिटन प्रतियोगिताको फाइनल भोलि.

बिर्तामोड । झापाको बिर्तामोडमा जारी दोस्रो लायन्स क्लब जिल्ला स्तरीय खुल्ला व्याडमिटन प्रतियोगिताको फाइनल मेन्स डवल तर्फ नविन सिलवाल, चाणक्य पाठक बिर्तामोड  र प्रनिशसिंह ठकुरी, दिपक घिमिरे काकरभिट्टाविच हुने भएको छ । नविन र चाणक्यको जोडिले २१–८ र २१–१२ को सोजो सेटमा विशन राई, अनुप अधिकारी दमकको जोडीलाई हराउदै फाइनलमा प्रवेश गरेको हो । त्यस्तै […]