Sajhamanch Archive

नेपाल र अष्ट्रेलियाबीचको खेल स्थगित

Published: in खेलकुद by . Leave a Comment on नेपाल र अष्ट्रेलियाबीचको खेल स्थगित.

काठमाडौं । विश्वकप फुटबल छनोटअन्तर्गत नेपाल र अष्ट्रेलियाबीचको खेल स्थगित भएको छ । फिफा विश्वकप छनोट र एसियन कप छनोटअन्तर्गत नेपालले अष्ट्रेलियासँग दशरथ रंगशालामा यही मार्च ३० तारिखमा खेल्ने तालिका थियो । एसियन फुटबल कन्फडेरेसन एएफसीले नेपाल–अष्ट्रेलियाबीचको खेल स्थगित गरेको हो । अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले एएफसीको प्रतिबन्धपछि खेल स्थगित भएको […]

पोलार्डले हाने ६ बलमा ६ छक्का !

Published: in खेलकुद by . Leave a Comment on पोलार्डले हाने ६ बलमा ६ छक्का !.

एजेन्सी । वेस्टइन्डिजका काइरन पोलार्डले श्रीलंकाविरुद्ध पहिलो टि२० खेलमा ६ बलमा ६ छक्का प्रहार गरेका छन् । जारी पहिलो टि २० खेलमा पोलार्डले छैटौं ओभरमा ६ बलमा ६ छक्का प्रहार गरेका हुन् । जितको लागि १ सय ३२ रनको विजयी लक्ष्य पछ्याउने क्रममा पोलार्डले छैटौं ओभरमा श्रीलंका स्पिनर अलिका धनञ्जयलाई लगातार ६ बलमा ६ छक्का […]

बार्सिलोना ‘कोपा डेल रे’को फाइनलमा

Published: in खेलकुद by . Leave a Comment on बार्सिलोना ‘कोपा डेल रे’को फाइनलमा.

काठमाडौं । स्पेनिस क्लब बार्सिलोना कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश गरेको छ । पहिलो लेगमा कमजोर भएको बार्सिलोनाले दोस्रो लेगमा उत्कृष्ट पुनरागमन गर्दै फाइनलमा स्थान बनाएको हो । बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा सेभियालाई अतिरिक्त समयमा ३–० गोल अन्तरले पराजित गर्दै समग्रमा ३–२ को जितसहित फाइन पुगेको हो । सेभियाको घरेलु मैदानमा भएको […]

शिवसताक्षी मेयर कपः वडा नं. ८ लाई हराउँदै ३ विजयी

Published: in खेलकुद by . Leave a Comment on शिवसताक्षी मेयर कपः वडा नं. ८ लाई हराउँदै ३ विजयी.

शिवसताक्षी । शिवसताक्षीमा जारी मेयरकप फुटबल प्रतियोगितामा वडा नं. ३ विजयी भएको छ । बुधबारको खेलमा वडा नं. ८ लाई २–१ गोलअन्तरले हराउँदै वडा नं. ३ विजयी भएको हो । खेलको १७ औं मिनेट वडा नं. ८ ले पहिलो गोल गरेको थियो । वडा नं. ८ सुमन लिम्बुले गोल गर्दै खेललाई अग्रता दिलाए । त्यस्तै […]

सेभिल्लाविरुद्ध बार्सिलोनालाई दवाव

Published: in खेलकुद by . Leave a Comment on सेभिल्लाविरुद्ध बार्सिलोनालाई दवाव.

झापा । स्पेनिस कोपा डेल रेमा आज सर्वाधिक ३० पटकको विजेता टोली बार्सिलोनाले सेभिल्लाको सामना गर्दैछ । सेमिफाइनलको दोस्रो लेगको उक्त खेल नेपाली समयानुसार राति १ः४५ बजे हुनेछ । बार्सिलोनाको मैदान क्याप नोउमा दुवै टोली एर्काकामाथि जित निकाल्दै फाइनलमा स्थान बनाउने दाउमा हुनेछन् । यसअघि पहिलो लेगको खेलमा सेभिल्लाले बार्सिलोनालाई हराएका कारण आजको खेलमा घरेलु […]

अध्यक्ष कप फुटवलको उपाधि जलथल एफसीलाई

Published: in खेलकुद by . Leave a Comment on अध्यक्ष कप फुटवलको उपाधि जलथल एफसीलाई.

मदरगाछ । दिपज्योती युवा क्लब झापा गाउँपालिका वडा न ७ को आयोजनामा संचालित अध्यक्ष कप फुटवल प्रतियोगिताको फाईनल खेल मंगलबार सम्पन्न भएको छ । फाइनलमा जलथल फुटबल क्लब र ब्रदर्स युनाइटेड चन्द्रगढी बीच भएको प्रतिस्पर्धामा २–१ को गोल अन्तरले चन्द्रगढीलाई हराउँदै जलथलले उपाधि रक्षा गरेको हो । जलथलका तर्फबाट खेलको १५ औं मिनेटमा योगेस गुरुङले […]

शिवसताक्षी जारी मेयर कपः वडा नं. ५ लाई हराउँदै ४ विजयी

Published: in खेलकुद by . Leave a Comment on शिवसताक्षी जारी मेयर कपः वडा नं. ५ लाई हराउँदै ४ विजयी.

शिवसताक्षी । झापा शिवसताक्षीमा जारी मेयर कप खेलकुद प्रतियोगितामा वडा नं. ४ विजयी भएको छ । शिवसताक्षीको दूधेमा निर्माणाधिन नगरस्तरीय रंगाशालामा जारी मेयर कपको मंगलबार भएको खेलमा वडा नं. ५ लाई ४–२ अन्तर हराउँदै वडा नं. ४ विजयी भएको हो । खेलमा पहिलो हाफको ८ औं मिनेटमा वडा वडा नं. ५ को तर्फबाट पहिलो गोल […]

इब्राहिमोबीच तीन साता मैदान बाहिर

Published: in खेलकुद by . Leave a Comment on इब्राहिमोबीच तीन साता मैदान बाहिर.

काठमाडौं । स्टार खेलाडी ज्लाटन इब्राहिमोविच तीन साता मैदान बाहिर रहने भएका छन् । इटालियन क्लब एसी मिलानका फरवार्ड इब्राहिमोविच मैदान बाहिर रहने भएका हुन् । एसी मिलानले उनी देब्रे खुट्टाको ‘थाइ इन्जुरी’को कारण तीन साता मैदान बाहिर रहने जनाएको छ । यस सिजन उत्कृष्ट फममा रहेका उनी क्लबका लागि उत्कृष्ट प्रदर्शन गर्दै टिमलाई सिरी […]

भिनिसियसको गोलमा रियल हारबाट जोगियो

Published: in खेलकुद by . Leave a Comment on भिनिसियसको गोलमा रियल हारबाट जोगियो.

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा साविकको विजेता रियल मड्रिड बराबरीमा रोकिएको छ । रियल मड्रिडले रियल सोसिडाडसँग १–१ गोलको बराबरी खेलेको छ । हारतर्फ गएको रियल मड्रिडलाई भिनिसियस जुनियरले ८९ औं मिनेटमा गोल गर्दै बराबरीमा ल्याए । बराबरीसँगै रियल मड्रिडले बार्सिलोनाभन्दा अघि रहँदै दोस्रो स्थानमा जाने मौका गुमाएको छ । रियल मड्रिड र बार्सिलोनाको […]

शिवसताक्षी मेयर कपः ट्राइवेकरमा वडा नं. ९ लाई हराउँदै ७ विजयी

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, स्थानीय तह by . Leave a Comment on शिवसताक्षी मेयर कपः ट्राइवेकरमा वडा नं. ९ लाई हराउँदै ७ विजयी.

शिवसताक्षी । शिवसताक्षीमा आजबाट सञ्चालित मेयर कपको उद्घाटन खेल वडा नं. ७ ले जितेको छ । वडा नं. ९ लाई ट्राइबेकरमा ४– ३ गोल अन्तरले हराउँदै वडा नं. ७ विजयी भएको हो । निर्धारित समयमा दुवै पक्षबाट गोल बराबरी भएपछि खेल ट्राइबेकरमा धकेल्किएको थियो । पहिलो हाफ कुनै पनि गोल हुन सकेन । खेलको दोस्रो […]