काठमाडौं । आधुनिक सहरीकरणसँगै मनोरञ्जनका विविधताका विभिन्न व्यावसाय स्थापना हुनु स्वभाविक हो । काठमाडौं उपत्यकामा केही समय अघिदेखि चल्दै आएको डान्स बार व्यावसाय झन फस्टाएको छ । फस्टाउनुको साझा कारण हो– अर्धनग्न नृत्य र यौन अपिल ! विवादीत अभिनेत्री अर्चना पनेरु र उनकी आमा सुनिता पनेरुले काठमाडौंको गोंगबु बसपार्कमा डान्सबार खाले । नग्नता र उच्छृङ्खलता […]
चलचित्र विकास बोर्डले आफ्नो १८ औ बाषिर्कोत्सव भव्य रुपमा मनाएको छ । बोर्डले आफ्नो बाषिर्कोत्सवको अवसरमा भावी कार्य योजना पनि प्रस्तुत गरेको थियो । नेपाली चलचित्र क्षेत्रको बृहत्तर हितका लागि बक्स अफिस प्रणालीलाई आर्थिक बर्ष २०७५/७६ भित्रै लागु गरी सक्नेे लक्ष्य विकास बोर्डको छ । यही अर्थिक बर्ष भित्र नै राष्ट्रिय चलचित्र विकास नीति लागू […]
काठमाडौं । प्रदीप भट्टराईको निर्देशन रहेको सिनेमा ‘शत्रु गते’ले सय दिन मनाएको छ । गएको चैत ९ गतेदेखि प्रदर्शनमा आएको यस सिनेमाले शनिबार प्रदर्शनको सय दिन पूरा गरेको हो । काठमाडौंको गोपीकृष्ण हल र गुण सिनेमामा सिनेमाले सय दिनसम्म दर्शकको साथ पाएको हो । सिनेमाले सय दिन पूरा गरेको उपलक्ष्यमा निर्माण पक्षले सामाजिक सञ्जालबाट खुशी […]
लसएञ्जलस । स्वर्गीय माइकल ज्याक्सनका पिता जो ज्याक्सनको निधन भएको छ । जो ज्याक्सनको ८९ वर्षको उमेरमा निधन भएको उनको परिवारले जानकारी दिएको छ । उनको स्थानीय समय अनुसार बुधबार बिहान निधन भएको हो । अमेरिकी सञ्चारमाध्यमका अनुसार जो टर्मिनल प्याीन्क्रयाटिक क्यान्सरबाट ग्रस्त भएर अस्पताल भर्ना भएका थिए । छोरा माइकलको मृत्यु भएको नवौँ वर्ष […]
मुम्बई । कन्ट्रोभर्सी क्वीन पुनम पाण्डे चर्चामा आउन खुबै जान्दछिन् । मोडलबाट नायिका बनेकी पुनम सामाजिक सञ्जालमा उत्तेजक तस्विर, भिडियो र पोष्ट तथा पब्लिसिटी स्टन्टका लागि चर्चित छिन् । पछिल्लो समय हेडलाइन बनिरहेको ‘प्लास्टिक प्रतिबन्ध’ लाई पनि उनले त्यसै गरी प्रयोग गरेकी छिन् । होइन, उनले यस सामाजिक अभियानलाई सहयोगका लागि केही गरेकी होइनन् । […]
काठमाडौं । महिला कलाकर्मी र सेलिब्रिटीहरूको फोटोसूटका क्रममा ‘स्तन’को उपयोग गरिएको हुन्छ । कुनै खास कार्यक्रम वा विभिन्न अवार्डमा लगाइने ड्रेसको तालमेल पनि त्यहि हिसाबले गरिएको हुन्छ । यसलाई ‘ग्ल्यामर’को दृष्टिकोणले तयार पारिएको हुन्छ । कतिपयले त राम्रो देखिनकै लागि ‘स्तन’को आकारविकारका वैज्ञापनिक बजारको सहायता लिन्छन् । नेपालमा पनि यस्ता सहायताका ओखती र मेडिकल सेन्टर […]
काठमाडौं । अभिनेता दयाहाङ राईले आफुनजिकका साथीभाईको व्यानरमा बनेको फिल्ममा ५ लाख भन्दा बढि पारिश्रमिक लिँदैनन् । त्यसबाहेकको राम्रो कथा नभएको तर खेल्नैपर्ने फिल्मसम्म पुग्दा उनको पारिश्रमिक जम्मा ७ लाख हुन्छ । त्यसमा केहीबाहेक अन्य सुविधा हुँदैन । काठमाडौंका बागबजार, अनामनगरतिर एक कोठामा खोलिएका फिल्म व्यानरका निर्माताहरूले भने करोडौंको लगानी, लाखौंको पारिश्रमिक दिएको घोषणा गर्छन् […]
काठमाडौं । लिटिल गायक अशोक दर्जीलाई चलचित्र खेल्न अफर आएको छ । उनलाई एकजना निर्देशकले चलचित्रमा अभिनय गर्न अफर गरेका हुन् । दर्जीले केही हप्ताअघि मात्रै गाएको गीत मन बिनाको धनले युट्युबमा करोड बढी भ्यूअर्स पाइसकेको छ । उनी सामाजिक सञ्जालमा रुचाइएका कलाकारमा पर्छन् । यो गीतको लोकप्रियतासँगै दर्जी चर्चित सेलिव्रेटी बनेका छन् । कार्यक्रममा […]
काठमाडौं । नेपाली फिल्ममा अहिले अधिक मात्रामा विकिनी प्रस्तुती दिन थालिएको छ । फिल्मलाई ग्ल्यामर देखाउनका लागि अभिनेत्रीहरूले यसलाई सहज मान्न थालेका छन् । कतिपयले त विकिनीकै लागि ‘विकिनी वडी’का नाममा जिम हल पनि धाउन थालेका छन् । अभिनेत्री वर्षा सिवाकोटी, केकी अधिकारी, सृष्टि श्रेष्ठलगायतले आफ्नो शरीरलाई विकिनी मैत्री बनाएको भनेका पनि छन् । अहिले […]
काठमाडौँ । एमाजोन ईन्टरटेन्मेन्ट प्रालिको आयोजनामा भएको बौद्धिक एवं सौन्दर्य प्रतिष्पर्धा ‘मिस नेपाल आईडल २०१८’ उपाधी धरानकी मेरिना लिम्बुले जितेकी छन् । प्रतिष्पर्धामा सहभागी अन्य १८ जनालाई पछि पार्दै उनले उपाधी जितेकी हुन् । राष्ट्रिय नाचघरमा भएको प्रतियोगितामा फस्ट रनरअपमा सुसन कोईराला घोसित भईन । उनले उपाधी सहित मस्ट ब्युटिफुल र मिस पब्लिक च्वईसको टाईटल […]