Sajhamanch Archive

शिशुलाई बजारको खानेकुरा कति हानिकारक ?

Published: in टिप्स/जानकारी by . Leave a Comment on शिशुलाई बजारको खानेकुरा कति हानिकारक ?.

शिशुको लागि आमाको दुध अमृत समान हुन्छ । उनीहरुको लागि यो नै सम्पूर्ण पोषण हो । यद्यपि कतिपयले अज्ञानतावस् वा कतिपयले अरु समस्याका कारण शिशुलाई बजारमा उपलब्ध खानेकुरा ख्वाउन थाल्छन् । शिशुलाई ठोस आहार ख्वाउने बेला भएपछि पनि बजारका अतिरिक्त खानेकुुरा खोज्न थालिन्छ । तर, बजारमा उपलब्ध बेबी फूड अर्थात बच्चाको खानेकुरा त्यती स्वस्थ्यवद्र्धक नहुने […]

दुईथरी दम्पती : कोही रहरलाग्दो, कोही पट्यारलग्दो

Published: in टिप्स/जानकारी by . Leave a Comment on दुईथरी दम्पती : कोही रहरलाग्दो, कोही पट्यारलग्दो.

कतिपय दम्पती यस्ता हुन्छन्, जसलाई देख्नसाथ भन्ने गरिन्छ, ‘चखेवाको जस्तै लोभलाग्दो जोडी ।’ कतिपय दम्पती यस्ता पनि हुन्छन्, जसलाई देख्नसाथ भन्ने गरिन्छ, ‘कस्तो मिल्नै नसक्ने, कुकुर र बिरालो जस्तो ।’ त्यसो त दम्पती थरीथरीका हुन्छन् । तर, मूल रुपमा दुईथरी हुन्छन् । एकथरी रहरलाग्दो, अर्कोथरी पट्यारलााग्दो । पहिलोथरी दम्पती आपसी समझदारी, सर्मपण, सद्भाव, प्रेमले भरिपूर्ण […]

दुईथरी दम्पती : कोही पट्यारलग्दो, कोही रहरलाग्दो

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on दुईथरी दम्पती : कोही पट्यारलग्दो, कोही रहरलाग्दो.

कतिपय दम्पती यस्ता हुन्छन्, जसलाई देख्नसाथ भन्ने गरिन्छ, ‘चखेवाको जस्तै लोभलाग्दो जोडी ।’ कतिपय दम्पती यस्ता पनि हुन्छन्, जसलाई देख्नसाथ भन्ने गरिन्छ, ‘कस्तो मिल्नै नसक्ने, कुकुर र बिरालो जस्तो ।’ त्यसो त दम्पती थरीथरीका हुन्छन् । तर, मूल रुपमा दुईथरी हुन्छन् । एकथरी रहरलाग्दो, अर्कोथरी पट्यारलााग्दो । पहिलोथरी दम्पती आपसी समझदारी, सर्मपण, सद्भाव, प्रेमले भरिपूर्ण […]

५ यस्तो स्थिति जसलाई यौन सम्पर्कले आफू अनुकुल बनाउँछ

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on ५ यस्तो स्थिति जसलाई यौन सम्पर्कले आफू अनुकुल बनाउँछ.

भनिन्छ, संसारमा यौन नै सबैभन्दा ठूलो शक्ति हो । यौनकै लागि मान्छेले ठूला ठूला त्याग गर्छन् भने ठूला ठूला अपराध समेत गर्छन् । धेरै ठूलाठूला समस्यामा पनि यौनले थकान भुलाउने काम गर्छ । यहाँ पाँच दैनिक परिस्थितिहरूको बारेमा उल्लेख गरिएको छ जसमा यौनले ती परिस्थितिलाई आफू अनुकुल बनाउन सकियोस् । पहिलो स्थितिः कामको थकान कम […]

स्वस्थ मानिने यी आहारले तौल घटाउन खासै मद्दत नगर्ने

Published: in टिप्स/जानकारी, स्वास्थ्य by . Leave a Comment on स्वस्थ मानिने यी आहारले तौल घटाउन खासै मद्दत नगर्ने.

विराटनगर । इन्टरनेटमा सजिलै तरिकाले छिटो तौल घटाउने प्लानहरू टन्नै पाइन्छन् । कुनैलाई केही प्लानले काम गरे पनि धेरैले कुनै पनि प्रकारको सकारात्मक परिणाम पाएका हुँदैनन् । स्वास्थ्याका लागि पूरै स्वस्थ मानिने आहारले समेत तौल घटाउने लक्ष्य पूरा गर्न मद्दत गर्न सक्दैन । तल दिइएका पाँच चिज शरीरका लागि धेरै फाइदाजनक भए पनि तौल घटाउन […]

वैवाहिक जीवनमा पनि एक्लोपन ?

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on वैवाहिक जीवनमा पनि एक्लोपन ?.

विवाहपछि मान्छेले आफ्नो सुख–दुःख साट्ने अत्यान्तै निकटका भरपर्दो साथी पाउँछन् । श्रीमान श्रीमती भएपछि उनीहरुले एकअर्कासँग हरेक कुरा साझेदार गर्छन् । एउटाको दुःखमा अर्कोले हात दिने र एउटाको खुसीम अर्कोले साथ दिने सहयोगी सम्बन्ध निर्माण हुन्छ । त्यसैले कतिपय शोधमा के पाइएको छ भने, विवाहपछि एक्लोपना हट्छ । तर, पछिल्लो समयमा अक्सर दम्पती नै एक्लोपनको […]

के नवरात्रमा सहवास गर्नु हुँदैन ?

Published: in टिप्स/जानकारी by . Leave a Comment on के नवरात्रमा सहवास गर्नु हुँदैन ?.

नवरात्रि एक संस्कृत शब्द हो, जसको अर्थ हुन्छ नौ रातहरूको समूह । हिन्दू धर्ममा मनाइने चाडपर्वहरूमध्ये सबैभन्दा पवित्र मानिने नवरात्रि वर्षमा चार पटक मनाउने प्रचलन थियो । तर अहिले केवल दुई पटकमात्रै सर्वसाधारणले मनाउने चलन छ । हिन्दू धर्मको मान्यता अनुसार यी दिनमा हरेक घरघरमा देवी दुर्गाको नाममा जप्ने गरिन्छ । अधिकांश महिलाले यस चाडमा […]

दशैंको महिमा : लिङ्गे पिङ र चङ्गा

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on दशैंको महिमा : लिङ्गे पिङ र चङ्गा.

बारीको कान्लामा ढकमक्क सयपत्री फूल फुल्न थालेपछि, आकासमा चङ्गाहरु उड्न थालेपछि र घर–आँगन सफा सुग्घर गरेपछि गाउँघरमा दशैं आएको छनक मिल्छ । यसैगरी गाउँघरमा तब दशैंको रौनक सुरु हुन्छ, जब ठाउँ–ठाउँमा पिङ हाल्न थालिन्छ । दशैं परम्परासँग जोडिएका चङ्गा, पिङ मनोरञ्जनका माध्याम हुन् । यद्यपि यसको महिमा मनोरञ्जनमा मात्र सीमित छैन । हाम्रा धार्मिक परम्परासँग […]

बच्चाको खेल होइन, बच्चा हुर्काउनु

Published: in टिप्स/जानकारी by . Leave a Comment on बच्चाको खेल होइन, बच्चा हुर्काउनु.

वितगमा बालबच्चा हुर्काउन जति सहज थियो, अहिले त्यस्तो स्थिती छैन । एकै दम्पतीले चार/पाँच जना सन्तान सजिलै हुर्काउन सक्थे । आमा धारणा के छ भने धेरै बच्च हुँदा उनीहरुलाई राम्ररी स्यहार सुसार पुग्दैन । जबकी धेरै बच्चाहरु भएमा एकआपसमै मिल्ने, खेल्ने, हेचारह गर्ने प्रवृत्ति विकास हुन्छ । उनीहरु आफु आफुमै रमाएर, खेलेर बस्छन् । आमाबुवाले […]

किन हुन्छ मासिक श्रावमा गडबडी ?

Published: (Updated: ) in टिप्स/जानकारी, स्वास्थ्य by . Leave a Comment on किन हुन्छ मासिक श्रावमा गडबडी ?.

एउटा निश्चित चक्रमा मासिक श्राव हुनु प्राकृतिक र स्वभाविक प्रक्रिया हो । यद्यपि कतिपयको हकमा भने यस्तो हुँदैन । कहिले छिटो वा कहिले ढिलो मासिक स्राव हुन्छ । यसरी अनियमित मासिक श्राव हुनुमा एक मात्र कारण छैन । अनेक कारणले मासिक श्रावमा गडवडी हुन्छ । कतिपय अवस्थामा वायु प्रदूषणले पनि महिलाको मासिक श्राव गडवडी हुनसक्छ […]