Sajhamanch Archive

छाती दुख्ने समस्यामा घरेलु ओखती

Published: in टिप्स/जानकारी, लोकप्रिय, समाज by . Leave a Comment on छाती दुख्ने समस्यामा घरेलु ओखती.

छाती दुख्नुलाई कतिपयले गंभिर समस्याको संकेतको रुपमा पनि बुझ्छन् । खासगरी हृदयघात वा मुटु सम्बन्धी समस्याको भयले । मुटुको धमनीमा अवरोध भएमा, मुटु सुन्निएमा, मुटुको मांसपेशीमा समस्या भएमा, घाउ भएमा पनि छाती दुख्छ । त्यस्तै ब्रोनकाइटीस,–निमोनिया, वायु नलीमा संंकुचन एवं फोक्सोको समस्यामा समेत छाती दुख्छ । यद्यपि सामान्य अवस्थामा पनि छाती दुख्ने गर्छ । कहिलेकाहीँ […]

लकडाउनमा थरीथरी दम्पती : कोही झगडालु, कोही रोमान्टिक

Published: in टिप्स/जानकारी by . Leave a Comment on लकडाउनमा थरीथरी दम्पती : कोही झगडालु, कोही रोमान्टिक.

कोरोनाको भय, लकडाउन र निशेषाज्ञाका कारण अधिकांश दम्पती घरभित्रै बसे । कतिका लागि यो बसाई निकै रोमाञ्चक रह्यो भने कतिका लागि उकुसमुकुस । कति दम्पतीले एकसाथ बस्न पाउँदाको आनन्द लिए भने कति दम्पतीले भने सम्बन्ध अरु बिगारे । कोरोना भाइरसले विश्वभरि नै लकडाउनको परिस्थिति निम्त्यायो । नेपालीहरू पनि झण्डै ६ महिना यही स्थितिमा गुज्रिनु प¥यो […]

कसरी कुरुप बनाउँछ कमसल सौन्दर्य प्रशाधनले ?

Published: in टिप्स/जानकारी by . Leave a Comment on कसरी कुरुप बनाउँछ कमसल सौन्दर्य प्रशाधनले ?.

आफ्नो छालाको सुन्दरताको लागि हामी फरकफरक तरिकाको सौन्दर्य सामग्री प्रयोग गर्ने गर्छाैं । सुन्दर हुन होस् या त प्रकृतिको अनुकुल हुनको लागि नै किन नहोस् बजारमा आएका जस्ता सुकै सौन्दर्य सामग्री पनि हामी आँखा चिम्लिएर किन्ने गर्छाैं । तर हामीले कहिलै सोच्ने गरेका छौं, के हामीले किनेको सौन्दर्य सामग्री नक्कली त छैन ? ग्राहकले कुनै […]

किन हतारमा छन् आजका युवापुस्ता ?

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on किन हतारमा छन् आजका युवापुस्ता ?.

खेतीपाती गर्नेले बाली उठाउनका लागि एक बर्ष पर्खनुपर्छ । उद्यम गर्नेले त्यसबाट प्रतिफल लिन कम्तीमा तीन बर्ष कुर्नुपर्छ । कुनैपनि क्षेत्रमा प्रगति गर्न, सफलता हासिल गर्न, ख्याती कमाउन लामो संघर्ष र धैर्यताको जरुरत हुन्छ । तर, आजको पुस्ता यसरी पर्खन तयार छैनन् । उनीहरु हतारमा छन् । उनीहरु आज जे गर्छन्, तुरुन्त त्यसको नतिजा खोज्न […]

बालबालिकाका लागि जरुरी छ यस्ता आनीबानी

Published: in टिप्स/जानकारी by . Leave a Comment on बालबालिकाका लागि जरुरी छ यस्ता आनीबानी.

कोरोनाका कारण बालबच्चा भयभित मात्र छैनन्, केही कुरा सिक्न एवं अभ्यास गर्न पनि पाएका छन् । जस्तो कि, हातको सरसफाई, नाक–मुखको सुरक्षा आदि । आज उनीहरुले सिकेका यी कुरा जीवनभरका लागि उपयोगी हुनेछ । अर्थात शारीरिक सरसफाईमा उनीहरु सधै सजग हुनेछन् । किनभने सानो उमेरमा सिकेका कुराहरु जीवनभर याद गर्छन् र अनुसरण पनि । त्यसैले […]

प्राणायामका नियम र फाइदाहरू

Published: in टिप्स/जानकारी by . Leave a Comment on प्राणायामका नियम र फाइदाहरू.

प्राणायाम योगका आठ अंगहरूमध्येको चौथो अंग हो । प्राणायाम शब्द प्राण र आयाम मिलेर बनेको हो । जीवनको अर्थलाई आत्माको रूपमा लिइन्छ तर यो शरीर मुनि रहेको हावासँग सम्बन्धित छ, जसको मुख्य स्थान हृदयमा हुन्छ । जब एक व्यक्ति जन्मन्छ, उसले गहिरो सास फेर्छ र जब ऊ मर्छ, ऊ पूर्ण रूपमा बाहिर निस्कन्छ । त्यसैले […]

यौन–सुख : जि स्पट र आनन्द

Published: in टिप्स/जानकारी by . Leave a Comment on यौन–सुख : जि स्पट र आनन्द.

महिलामा उत्तेजना कसरी बढाउने ? भन्ने कुरा धेरैको लागि महत्वपूर्ण र चासोपूर्ण कुरा हो । महिलालाई कुन अंगमा छुँदा उनीहरुमा उत्तेजना आउँछ भन्ने कुरा स्वयं महिलालाई पनि थाहा नहुन सक्छ । सुरुसुरुमा कुनै पनि महिलाको लागि यो कुरा पत्ता लगाउन नै मुस्किल हुन्छ कि कसरी चरम आनन्द प्रदान गर्ने ? सन् २०१७ मा गरिएको एक […]

हतारमा खाना खाँदा अपचका साथै अनावश्यक तौल बढ्ने

Published: in टिप्स/जानकारी by . Leave a Comment on हतारमा खाना खाँदा अपचका साथै अनावश्यक तौल बढ्ने.

विराटनगर। हामीमध्ये अधिकांश व्यस्त तालिका भएका व्यक्तिहरू खानालाई छिटो खाने गर्छन् । दैनिकरूपमा दोहोर्‍याउँदै लाँदा यो बानीमा समेत परिवर्तन हुन्छ । तर, हतार–हतारमा खाना खानुले राम्रोभन्दा बढी हानी गर्छ । छिटो खाँदा शरीरलाई चाहिनेभन्दा बढी क्यालोरी प्राप्त हुन सक्छ । बिस्तारै खानाले मस्तिष्कलाई ठीकसँग प्रक्रिया गर्न र कार्य गर्न मद्दत गर्छ । पेट भरेपछि पेटले […]

बालबच्चालाई सामाजिक सञ्जालमा कति ठाउँ दिने ?

Published: in टिप्स/जानकारी by . Leave a Comment on बालबच्चालाई सामाजिक सञ्जालमा कति ठाउँ दिने ?.

जमाना सामाजिक सञ्जालको छ । यो भर्चुअल संसारमा विश्व नै जोडिएका छन् । त्यसैले सामाजिक सञ्जालमा राखिने तस्विर, भिडियो, टिकाटिप्णी क्षणभरमै दुनियासामु पुग्छ । यसका आफ्नै फाइदा वा राम्रो पक्ष होलान् । तर, कतिपय कुरामा ढंग नपुग्दा वा सोंच विचार नगर्दा समस्याको भूँमरीमा फस्नुपर्ने स्थिति पनि हुन्छ । त्यसैले सामाजिक सञ्जालमा कुनैपनि भिडियो, फोटो सार्वजनिक […]

प्रेम र यौन परिपूरक हुन् ?

Published: in टिप्स/जानकारी by . Leave a Comment on प्रेम र यौन परिपूरक हुन् ?.

प्रेम र यौन सम्पर्क हाम्रो जीवनको सबैभन्दा महत्वपूर्ण विषय हो । दुबै जीवनका लागि महत्वपूर्ण कुरा हो । तर कतिपयमा एउटा आशंका आउने गरेको छ कि के प्रेम र यौन सम्पर्क एउटै हो ? वा प्रेम गर्नु र यौन सम्पर्क गर्नु भने को एउटै कुरा हो ? प्रेम हाम्रो भावनासँग जोडिएको कुरा हो भने यौन […]