Sajhamanch Archive

दम्पतीको सम्बन्धमा भाँजो हाल्दैछ सामाजिक सञ्जाल ?

Published: (Updated: ) in टिप्स/जानकारी, समाज by . Leave a Comment on दम्पतीको सम्बन्धमा भाँजो हाल्दैछ सामाजिक सञ्जाल ?.

श्रीमान् र श्रीमती घरभित्र भएर पनि बोलचाल हुँदैन किन ? एउटै शयन कक्षमा भएर पनि आपसमा भलाकुसारी हुँदैन किन ? एउटै ओछ्यानमा भएर पनि अन्तरङ्ग क्षण साटिरहेका हुँदैनन् किन ? किनभने उनीहरूबीचमा अहिले घुस्रिएको छ, सामाजिक सञ्जाल । अर्थात् फेसबुक, इन्स्टाग्राम, ट्विटर इत्यादि । जब उनीहरू सामाजिक सञ्जालभित्र प्रवेश गर्छन्, आफ्ना पार्टनर भुल्छन् । फेसबुक, […]

के भिटामिन-डी कोरोनाविरुद्ध उपयोगी हुन सक्छ ?

Published: (Updated: ) in टिप्स/जानकारी, मिडियाबाट साभार by . Leave a Comment on के भिटामिन-डी कोरोनाविरुद्ध उपयोगी हुन सक्छ ?.

के कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि भिटामिन-डी उपयोगी हुन सक्छ ? अनुसन्धानकर्तामाझ भिटामिन-डीको प्रश्न प्रमुखताका साथ उठिरहेको छ । ब्रिटिश सरकारमा स्वस्थ्य र पोषणसँग सम्बन्धित काम गर्ने संस्था साइन्टिफिक एड्भाइजरी कमिसन अन न्युट्रिसन र नेसनल इन्स्टिच्युट अफ हेल्थ एन्ड केयर एक्सिलेन्सले कोरोनामा भिटामिन-डीको भूमिकाबारे रिपोर्ट तयार गरेका छन् । भिटामिन-डीलाई लिएर के सल्लाह दिइएको छ […]

दाह्रीको हेरचाह र सुरक्षा कसरी गर्ने ?

Published: in टिप्स/जानकारी, लोकप्रिय, स्वास्थ्य by . Leave a Comment on दाह्रीको हेरचाह र सुरक्षा कसरी गर्ने ?.

१ दैनिक धुने : दाह्रीले धूलो र तेल छिटो टिप्ने हुनाले यसलाई दैनिक स्याम्पु वास गर्नु जरुरी छ । दाह्रीको लागि बनेको ब्वाइज बेयर्ड स्याम्पुद्धारा दाह्री धुनुपर्छ । जुनपायो त्यहीं स्याम्पू प्रयोग गर्नाले छालामा असर पुर्याउंछ । २ दैनिक ब्रश गर्ने : बिहाननुहाएर सुख्खा भइसकेपछि दाह्री ब्रश गर्नुपर्छ । यसले दाह्रीको राम्रो केयर गर्नुका साथै […]

जिमखाना धाउने कि साइक्लिङ गर्ने ?

Published: in टिप्स/जानकारी, मिडियाबाट साभार by . Leave a Comment on जिमखाना धाउने कि साइक्लिङ गर्ने ?.

कोरोनाले सर्वत्र सन्त्रास र संकट मच्याइरहेकै बेला सरकारले ८२ लाख रुपैयाँ खर्चेर मन्त्री निवासमा जिमखाना बनाउने तयारी ग¥यो । नेता/मन्त्रीहरुलाई व्यायाम गर्नका लागि भन्दै जिमखाना बनाउने चर्चा भएपछि सर्वसाधरणले अर्को उपाय सुझाए, ‘जिमखाना खोल्नुभन्दा साइकल चढ्ने गर्नु । व्यायाम पनि हुन्छ, राज्यको खर्च पनि कटौती हुन्छ ।’ कोरोना भाइरसको संभावित संक्रमणबाट बच्नका लागि मुलुक लकडाउनमा […]

मनसुनमा सताउने १० संक्रामक रोग

Published: in टिप्स/जानकारी, मिडियाबाट साभार, स्वास्थ्य by . Leave a Comment on मनसुनमा सताउने १० संक्रामक रोग.

अहिले यसै पनि कोरोनाको भय छ । कोरोना भाइरसको सम्भावित संक्रमणको खतराकै कारण खुला रुपमा हिँडडुल गर्न, यात्रा गर्न सहज छैन । यस्तो अवस्थामा अस्पताल धाउनु अरू कठिन हुन्छ । तर गर्मीयाम एवं मनसुनसँगै अरू किसिमको विभिन्न संक्रामक रोग फैलिने भय रहन्छ। अर्कोतिर यस मौसममा हाम्रो पाचनयन्त्र कमजोर हुन्छ । खानेकुरा सहजै पच्दैन । अर्कोतिर […]

जब दाम्पत्य कलहले विथोल्छ पारिवारिक सुख

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on जब दाम्पत्य कलहले विथोल्छ पारिवारिक सुख.

एउटा पुरानो कथा छ, झगडाको ओखती । कथा अनुसार श्रीमान–श्रीमतीबीच स–सानो कुरामा ठाकठुक परिरहन्छ । कुनै निहुँ पाउनसाथ उनीहरु एकअर्कालाई आरोप–प्रत्यारोप लगाउन थाल्छन् । झगडा हुन्छ । दम्पतीबीच बेलाबखत झगडा हुनु स्वभाविक हो । तर, उनीहरुबीच बारम्बार झगडा हुन्छ । घरको माहौल नै खराब हुन्छ । एकदिन श्रीमती एक वैद्यकहाँ जान्छन् । आफ्नो समस्या सुनाउँदै […]

आत्महत्या गर्नेको मनोदसा र भ्रम

Published: in टिप्स/जानकारी, मिडियाबाट साभार by . Leave a Comment on आत्महत्या गर्नेको मनोदसा र भ्रम.

पछिल्लो समय नेपालमा आत्महत्या दर बढ्दो छ । भनिन्छ, दैनिक औसत १९ जनाले आत्महत्या गरिरहेका छन् । वर्तमान स्थितिमा जनजीविका कष्टकर बन्दै गएकाले आत्महत्या बढ्नुमा लकडाउन पनि एउटा प्रमुख कारण हुनसक्ने अनुमान गरिएको छ । त्यसो त आर्थिक जटिलता, पारिवारिक कलह जस्ता थुप्रै कारणले आत्महत्या गर्न उक्साउने गरेको पाइन्छ । मान्छेले किन आत्महत्या गर्छन् ? […]

मोबाइलको कुलत : कसरी गर्छ स्वास्थ्यलाई हानि

Published: in टिप्स/जानकारी, मिडियाबाट साभार by . Leave a Comment on मोबाइलको कुलत : कसरी गर्छ स्वास्थ्यलाई हानि.

नेपालीमा केही प्रचलित उखान छन् । अतिले गर्छ खति । औषधि पनि खान नजानेमा विष हुन्छ । बाँदरको हातमा नरिवल । अहिले मोवाइल प्रयोगको सन्दर्भमा यिनै उखान मेल खान्छ । मोबाइल आफैमा एक बहुउपयोगी उपकरण हो । संवाद स्थापित गर्नदेखि सन्देश आदनप्रदान गर्नसम्म, मनोरञ्जन लिनदेखि उपयोगी जानकारी समेट्नसम्म । प्रयोग गर्न जान्नेका लागि मोबाइल जति […]

बिहान चाडै उठ्दा स्वस्थ, बुद्धिमान र धनी भइन्छ ?

Published: in टिप्स/जानकारी, मिडियाबाट साभार by . Leave a Comment on बिहान चाडै उठ्दा स्वस्थ, बुद्धिमान र धनी भइन्छ ?.

अंग्रेजीमा एउटा प्रशिद्ध भनाई छ, ‘अर्ली टु बेड एन्ड अर्ली टु राइज, मेक अ मेन हेल्दी, वेल्दी एन्ड वाइज ।’ यसको अर्थ हो जो व्यक्ति बिहान चाडै उठ्छन्, राती चाडै सुत्छन् उनीहरु स्वस्थ हुन्छन् । बुद्धिजीवि हुन्छन् । र, उनीहरु धनी पनि हुन्छन् । के सुत्ने र उठ्ने यस्तो तालिकाले वास्वतमै स्वस्थ्य, बुद्धि र धन […]

१४ विद्या र १६ कलाको रहस्यमयी ज्ञान

Published: (Updated: ) in टिप्स/जानकारी, मिडियाबाट साभार by . Leave a Comment on १४ विद्या र १६ कलाको रहस्यमयी ज्ञान.

विद्या र कलामा अन्तर हुन्छ । विद्या दुई प्रकारको हुन्छ–अपरा र अपरा विद्या । यस अन्र्तगत पनि केही प्रकारका विद्या हुन्छ । ठीक यसैगरी कला पनि दुई प्रकारको हुन्छ । पहिलो सांसारिक कला र अर्को आध्यत्मिक मला । विद्या हिन्दु धर्मग्रन्थमा दुई किसिमको विद्याबारे उल्लेख गरिएको छ, परा र अपरा । यो परा र अपरा […]