प्राणायाम भनेको श्वासप्रश्वासको अनुशासित क्रिया हो । प्राणायामले शरीरमा अक्जिनको अभाव पूर्ति गर्नका साथै मनलाई स्थिर र शान्त राख्न सघाउँछ । भ्रमणको अर्थ हो घुमफिर । त्यसैले ‘भ्रमण प्राणायाम’को अभ्यास घुम्दै, टहलिँदै गरिन्छ । भ्रमण प्राणायाम एक प्रकारको श्वासप्रश्वास विधि पनि हो । यो प्राणायामको अत्यन्त सरल रुप हो । यसमा व्यक्तिले आफ्नो सासलाई विशेष […]
कोरोनाको संकट र लकडाउन पछि आत्महत्या गर्नेको संख्या बढ्यो ! आत्महत्याको अवस्था भयावह हुँदै ! भन्नेजस्ता समचार शीर्षकहरु हिजोआज प्रसस्त देखिन थालेका छन् । यस घटनालाई कोरोना महामारीले निम्त्याएको संकटसँग मात्र जोडेर हेर्ने गरिएको छ। लकडाउन सुरु भएदेखि ७५ दिनसमम्म अवधिमा नेपालमा एक हजार २२७ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाउँछ। जुन दैनिक सरदर १६ […]
धेरैजसो महिलाको मासिक स्रावको चक्र २८ दिनको हुन्छ । २८ दिनको हाराहारीमा मासिक स्राव हुन्छ । यसमा ओभ्युलेसन अर्थात् डिम्बोत्सर्जन प्रक्रिया २८ दिनको मासिक चक्रका बीच १४ औं दिनमा सुरु हुन्छ । यसमा पहिलो दिन २४ घण्टासम्म अण्ड जीवित रहन्छ । त्यसैगरी स्पर्म ५ देखि ७ दिनसम्म जीवित रहन सक्छ । यस प्रक्रियाको हिसाबअनुसार ओभ्युलेसन […]
निराशा, अधैर्य र दुःख लाग्ने समस्या भएपछि हामीमा रिस पैदा हुन्छ । रिस हरेक व्यक्तिभित्र रहने एक किसिमको प्राकृतिक गुण हो । त्यसकारण रिस उठ्नु मानिसको स्वाभाविक गुण पनि हो । अन्य खास कारणले पनि हामीलाई रिस उठ्छ। धेरैजसो अवस्थामा हामीलाई बाहिरी कारणले पनि हामीभित्रको रिसलाई जगाइदिन्छ । अरूको बोली-व्यवहार, अनपेक्षित परिस्थितिहरूको कारण पनि हामीलाई […]
काठमाडौं । कोरोना भाइरस ९कोभिड–१९०सँग लड्नका लागि खाने परिकारमा बेसारको महत्व देखाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा चर्चा गरेपछि यसलाई सतहमा दुईथरी कोणबाट व्याख्या गरिएको छ । ओली समर्थक बेसारको महत्व होइन, प्रधानमन्त्री ओलीले भनेको ठिक हो भनी देखाउन थालेका छन् भने इतरमा रहेकाहरूले व्यंग्य वाण चलाइरहेका छन् । तर कतिपय वैज्ञानिक खोज अनुसन्धानले […]
काठमाडौँ । नेपालमा पछिल्लो समय कोरोनाभाइरस संक्रमण फैलिरहेको छ । करिब ३ महिनादेखिको लकडाउन खुकुलो भएपछि सबैतिर चलपल बढेको छ । यता कोरोना संक्रमितको संख्या झन झन बढ्दै गएको छ । जे भए पनि नियमित जिन्दगी चलाउनु नै छ । त्यस्तै, संक्रमणको जोखिम कम गर्नु लकडाउन निर्विकल्प उपाय भए पनि रोगभन्दा भोकले मर्न सक्ने अवस्थालाई […]
सामान्य अवस्थामा भन्दा बढी सचेत र सर्तक हुनुपर्छ, गर्भावस्थामा । यो आफैँमा एक संवेदनशील समय हो । यतिबेला गर्भवतीमा शारीरिक परिवर्तनहरू देखापर्छ, साथसाथै भावनात्मक पनि । त्यसैले गर्भवतीले सकेसम्म आफूलाई शारीरिक र मानसिक रुपमा सन्तुलित राख्नुपर्छ। गर्भावस्थामा उचित खानपान र सन्तुलित जीवनशैली मात्र होइन सोच चिन्तन पनि सकारात्मक हुन जरुरी छ । गर्भवतीको मानसिक स्थितिसँग […]
विराटनगर । शरिरको तौल घटाउनका योग र व्यायाम नै आवश्यक हुने हुँदा यसको लागि हामीले छुट्टै समय लिनुपर्छ जस्तो सबैलाई लाग्छ । तर, हाम्रो मुस्कान पनि एक योग हो जसले सजिलैसँग पेट घटाएर फिट रहन मद्दत गर्न सक्छ । मुस्कानले अनुहारको सुन्दरता बढाउनुका साथै पेटलाई पनि पातलो बनाउन सक्छ । पेटमा बढेको बोसोले चिन्तित व्यक्तिहरू […]
खासगरी कोरोना भाइरसको सन्त्रास फैलिएसँगै थुप्रै मुलुकले यसको सुरक्षात्मक उपाय अपनाउन थाल्यो । त्यसको एउटै मात्र भरपर्दो विधी थियो, लकडाउन । अर्थात घरभित्रै बस्नुपर्ने, भिडभाड गर्न नहुने । यसले कोरोना भाइरसको फैलावटमा त केही नियन्त्रण गरेकै होला, तर लकडाउनसँगै धेरैले आफ्नो रोजगारी गुमाए । श्रमिक, मजदुरदेखि विभिन्न संघ–संस्थामा काम गर्ने, व्यापार–व्यवसायमा रोजगारी गर्नेहरुले रोजीरोटी गुमाए […]
गहिरो एवं पर्याप्त निद्रालाई ओखती समान मानिन्छ । जब हामी यस्तो निद्रा लिन्छौं, शरीर स्वस्थ र तन्दुरुस्त हुन्छ । ताजापन र स्फूर्ति महसुष हुन्छ । जसरी स्वस्थ जीवनको लागि गहिरो निद्रा अपरिहार्य छ, त्यसरी नै निद्रा विथोलिएमा अनेकन रोगको भय रहन्छ । अनिद्रा आफैमा एक समस्या हो । त्यसले अरु समस्यालाई निम्त्याउँछ । अनिद्राबाट तुरुन्त […]