Sajhamanch Archive

पाँच गल्ती, जसले दाम्पत्य सम्बन्ध कमजोर बनाउँछ

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on पाँच गल्ती, जसले दाम्पत्य सम्बन्ध कमजोर बनाउँछ.

सम्बन्ध जोड्न जति सजिलो हुन्छ, उत्तिनै कठिन हुन्छ यसलाई कुशलतापूर्वक निर्वाह गर्न । दाम्पत्य सम्बन्धमा जोडिनुको अर्थ यो होइन कि श्रीमान–श्रीमती सधै एकसाथ रहोस् । महत्वपूर्ण कुरा त के भने उनीहरुको सम्बन्ध कति मिठासपूर्ण छ । श्रीमान र श्रीमतीले आफ्नै छुटै परिवारको रचना गर्छन् । घर परिवारप्रतिको जिम्मेवारी, उत्तरदायित्व वहन गर्छन् । घर–व्यवहार कसरी चलाउने, […]

बालबालिकाहरु सामाजिक जीवनबाट कसरी विमुख हुँदैछन् ?

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on बालबालिकाहरु सामाजिक जीवनबाट कसरी विमुख हुँदैछन् ?.

एकआपसमा दुखसुख साझेदार गरेर, सहयोग आदनप्रदान गरे, खुसी–उत्सव मनाएर, आपसी सद्भाव र सहकार्य गरेर बाँच्नुपर्ने हाम्रो नैसर्गिक स्वभाव हो तर, अहिले जो नयाँ पुस्ता छन्, उनीहरु सामाजिक जीवनबाट विमुख भइरहेका छन् । अहिले धेरैजसो घरमा एकल सन्तान हुर्किरहेका छन् । तुलनात्मक रुपमा धेरै सन्तानलाई स्यहार्नु, हुर्काउनु, पढाउनु खर्चिलो एवं झन्झटिलो हुन्छ । जबकी एउटा बच्चा […]

साथीले धोका त दिइरहेको छैन ?

Published: in टिप्स/जानकारी by . Leave a Comment on साथीले धोका त दिइरहेको छैन ?.

तपाईंको पार्टनरको आर्थिक अवस्था सामान्य नै छ तर महंगो सोख राख्छन् आफ्नो रवाफ हरेक ठाँउमा प्रदर्शन गर्न खोज्छन् भनेसर्तक हुनुपर्छ । अरुसँग पैसा सापटी लिएर विलासी जीवनशैली अपनाउनमा उनलाई आनन्द आउँछ भने सावधान हुनुहोस् । यस्ता मानिसले भविष्यमा कसैलाई पनि संकटमा पार्न सक्छन् । पैसाको लागि गलत काम गर्न पनि उनीहरुलाई हिच्किचाउँदैनन् । आफ्नो पार्टनर […]

यौन स्वास्थ्य र यौन शिक्षा

Published: in टिप्स/जानकारी, स्वास्थ्य by . Leave a Comment on यौन स्वास्थ्य र यौन शिक्षा.

यौन शिक्षाले यौनको सबै पहलहरूको बारेमा बताउँछ । यसमा यौनसँग जोडिएका भावनाहरु, जिम्मेवारीहरु मनुष्यको शरीरको रचना, यौन क्रियाकलाप, प्रजननता, यसको लागि सही उमेर, सुरक्षित यौन, जन्म नियन्त्रण वा यौनमा संयम जस्तो विषयहरुको बारेमा विस्तारसँग बताउने गरिन्छ । यसरी शिक्षाको लागि स्कुलमा चल्ने सार्वजनिक स्वास्थ्य कार्यक्रम वा परिवारको अभिभावकहरूद्वारा पनि कतिपय अवस्थामा सिकाउने गरिन्छ । पहिले […]

जब कसैमा प्रेम-भाव जाग्छ

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on जब कसैमा प्रेम-भाव जाग्छ.

प्रेम संसारमा सबैभन्दा मिठो अनुभूति हो । प्रेमिल जोडीहरु त्यही अनुभूति संगालेर बाँच्छन् । हामी कसैलाई माया गर्छौं, मन पराउँछौ भने, त्यही किसिमको माया पाउने अपेक्षा पनि गरिन्छ । आफुले जसलाई माया गरेको हो, उनले पनि माया गरोस् भन्ने चाहन्छौं । तर, कसैले आफुलाई माया गरिरहेको छ भनेर कसरी थाहा पाउने  ? त्यसका संकेतहरु के […]

प्रणय-सप्ताह : प्रेम उत्सव

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, टिप्स/जानकारी by . Leave a Comment on प्रणय-सप्ताह : प्रेम उत्सव.

फेब्रुअरी ७ देखि १४ तारिकसम्मको अवधीलाई प्रेम सप्ताहको रुपमा मनाइन्छ । अर्थात यसरी बुझौं, फेब्रुअरी १४ को उत्कर्षमा पुग्नका लागि गरिने ‘वार्मअप’ सात दिनअघि नै सुरु हुन्छ । अतः सुरुको दिनदेखि हरेक दिन कुनै न कुनै दिवस मनाइन्छ । फेब्रुअरी ७ यो दिनलाई रोज डे भनिन्छ । अर्थात उपहार स्वरुप गुलाबको फूल दिने दिन । […]

किशोरवयको संवेदनशिलता र स्वास्थ्यको ख्याल

Published: in टिप्स/जानकारी by . Leave a Comment on किशोरवयको संवेदनशिलता र स्वास्थ्यको ख्याल.

वाल्यकाल पार गरेपछि जब हामी किशोरवयमा प्रवेश गर्छौं, हाम्रा शारीरिक अंगहरु थप परिस्कृत हुन थाल्छ । यही चरणमा पुगेपछि हामीमा भावनात्मक परिवर्तन पनि हुनेगर्छ । एकातिर जीवनकै उत्साह, उमंग, उर्जाले भरिएको मन, अर्कोतिर परिवर्तनको संघारमा पुगेको शरीर । यी दुई कुरासँगै करियर, पढाई जस्ता कुराले पनि घेरा हालिरहेको हुन्छ । त्यसैले किशोरवय एउटा विशेष र […]

बालबालिकाको लागि समय व्यवस्थापन

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on बालबालिकाको लागि समय व्यवस्थापन.

बच्चाका लागि उठ्ने र सुत्ने तालिका निश्चित गरौं । सकेसम्म राती चाडै सुत्न दिनुपर्छ । बच्चाको सुत्ने समय ८ वा ९ घण्टा छुट्याउनुपर्छ । यस हिसाबले राती कतिबेला सुत्छ, त्यसको ८/९ घण्टापछि बच्चालाई उठाउनुपर्छ । वा, उठ्ने बानी गराउनुपर्छ । सकेसम्म बच्चा सुत्ने समयमा परिवारका अरु सदस्यहरुले पनि सुत्ने तालिका तय गरौं । आफु टिभी […]

बुबाआमाको खराब व्यवहारको असर

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on बुबाआमाको खराब व्यवहारको असर.

हाम्रो समाजमा जब कुनै बच्चा पढाईमा कमजोर हुन्छन, बदमाश हुन्छन वा कुलतमा फस्छन् धेरैजसो आमाबुबाहरुले यसको दोष उनीहरुको साथी संगतलाई दिन्छन् ।तर, यो साथीसंगतको कारणले मात्रै कुनै पनि बच्चा बिग्रँदैनन् । धेरैजसो अवस्थामा आमाबुबाको खराब र कडा व्यवहार पनि बच्चा बिग्रने कारण बन्न सक्छ । जसरी ५ वर्ष सम्मको उमेरमा बच्चालाई आफ्नो आमाबुबाको भरपुर साथ […]

लालनपालन : उपदेश भन्दा उदाहरण राम्रो

Published: in टिप्स/जानकारी by . Leave a Comment on लालनपालन : उपदेश भन्दा उदाहरण राम्रो.

बच्चालाई उपदेश दिएर होइन, उदाहरण बनेर वदल्न सकिन्छ । यसका लागि अभिभावकको जिम्मेवारी मूख्य हो । हामीले बच्चालाई पठनपाठनको क्रममा गलत ढंगले प्रयोग गरिरहेका छौं । पठन पाठन गर्ने विधी सही छैन । हामी उनीहरुलाई डर, त्रास देखाएर पढ्न लगाउँछौं । वा लोभ देखाएर । अनुशासनको नाममा पनि हामी उनीहरुलाई यान्त्रिक बनाइरहेका हुन्छौं । यसले […]