Sajhamanch Archive

डा.सुरेन्द्र केसीलाई करिश्माको चेतावनी, करिश्माको श्रीमान भन्दा के आपत्ति भयो ?

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on डा.सुरेन्द्र केसीलाई करिश्माको चेतावनी, करिश्माको श्रीमान भन्दा के आपत्ति भयो ?.

काठमाडौ । नेपाली चलचित्रकी नायिका करिश्मा मानन्धरले विश्लेषक सुरेन्द्र केसीको व्यक्तित्व अन्दाज गर्न मुस्किल भएको बताउनु भएको छ । बेला बेला उहाँको बोली सामाजिक सञ्जालमा बोलेको देखेपनि कहिले काही के बोल्ने गरेको पत्तो नपाएको उहाँको तर्क छ । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लामो पोष्ट गदै करिश्मा लेख्नुहुन्छ,–‘ डा. सुरेन्द्र के.सी विश्लेषक, बोलिरहनुहुन्छ , तर कहिलेकाही के […]

विर्तामोडमा नाटक रुवा मञ्चनको तयारी

Published: in टिप्स/जानकारी by . Leave a Comment on विर्तामोडमा नाटक रुवा मञ्चनको तयारी.

बिर्तामोड । झापाको विर्तामोडमा नाटक रुवा मञ्चनको तयारी गरिएको छ । आर्ट स्टुडियोको प्रस्तुति रहेको नाटक रुवा आगामी साउन १५ गतेदेखि बिर्तामोड २ चारपानेस्थित पर्शुराम पार्टी प्यालेसमा मञ्चनको तयारी गरिएको नाटकका निर्देशक प्रकाश दाहालले बताए । जे शंकरको लेखन तथा प्रकाश दाहालको निर्देशन र सलिल सुबेदीको संगीत रहेको नाटक रुवामा शान्तादेबी पौडेल, माया सिटौला , […]

चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ असोज ३ गते रिलिज हुने

Published: in टिप्स/जानकारी by . Leave a Comment on चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ असोज ३ गते रिलिज हुने.

काठमाडौं । नेपाली कथानक चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को प्रदर्शन मिति सरेको छ । भदौ १३ गते प्रदर्शन हुने भनिएको चलचित्र असोज ३ गते आउने भएको हो । चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ अहिले फाइनल एडिटको चरणमा छ । दयाहाङ राई र उपासनासिंह ठकुरी मुख्य भूमिकामा रहेको चलचित्रको कथा रामबाबु र उपेन्द्र सुब्बाले लेखेका हुन् ।

इन्स्टाग्रामको एउटै पोष्टबाट २ करोड कमाउँछिन् प्रियंका

Published: in अर्थतन्त्र, टिप्स/जानकारी by . Leave a Comment on इन्स्टाग्रामको एउटै पोष्टबाट २ करोड कमाउँछिन् प्रियंका.

सामाजिक संजाल इन्स्टाग्राम अहिले सामान्य मानिसदेखि सेलिब्रिटीका लागि लोकप्रिय छ । विशेषगरि, सेलिब्रिटीहरुले दैनिक आफ्नो तस्वीर इन्स्टामा पोष्ट गरेर आफ्ना फ्यानसँग जोडिएका हुन्छन् । तर, केही यस्ता सेलिब्रिटी पनि छन्, जसले इन्स्टाबाट करोडौ रकम कमाउँछन् । हालै मात्र सार्वजनिक भएको एक रिपोर्ट अनुसार बलिउड नायिका प्रियंका चोपडाले इन्स्टामा ब्रान्डको प्रमोशन गरेवापत करोडौ रकम कमाउने गरेको […]

‘लभ यु हमेशा’ टिजर रिलीज

Published: in टिप्स/जानकारी by . Leave a Comment on ‘लभ यु हमेशा’ टिजर रिलीज.

लभस्टोरी फिल्म ‘लभ यु हमेशा’ को टिजर रिलीज भएको छ । टीजरसँगै नयाँ रिलीज मिति पनि तोकिएको छ । भदौ ६ मा रिलिज भनिएको यो चलचित्र अब भने भदौ २७ मा रिलीज हुने बताईएको छ । फिल्मको प्राबिधिक कार्यमा केही समय लाग्ने भएकाले फिल्म तीन साता पर सरेको निर्माण पक्षले बताएको छ । युवन गुरुङको […]

छवि र शिल्पाविरुद्ध पक्राउ पूर्जी जारी

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on छवि र शिल्पाविरुद्ध पक्राउ पूर्जी जारी.

निर्माता छविराज ओझा र नायिक शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । बहुविवाह सम्बन्धी कसूरमा अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंले दुई जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले पूर्जी जारी भएको पुष्टि गरे । ‘हेमा ओझाले दिएको जाहेरीको आधारमा महिला सेल, कालिमाटीले अनुसन्धान थालेको छ’, बोगटीले […]

विकिनी अवतार भाइरल भएपछि शुस्मा कार्कीको आक्रोशः लेखिन् यस्तो स्टाटस

Published: in टिप्स/जानकारी by . Leave a Comment on विकिनी अवतार भाइरल भएपछि शुस्मा कार्कीको आक्रोशः लेखिन् यस्तो स्टाटस.

काठमाडौं  । नायिका सुस्मा कार्कीले आफ्नो तस्बिरका बारेमा समाचार बनाउनेहरुलाई भिखारी शब्द प्रयोग गरेकी छन् । सोमबार आफ्नो फेसबुकबाट सार्वजनिक गरेका बोल्ड तस्बिरका बारेमा समाचार बनेपछि उनले आक्रोश ब्यक्त गरेकी हुन् । स्विमिङ्ग पुलको तस्बिर सार्वजनिक गर्ने बित्तिकै विभिन्न गसिप बन्न थालेपछि उनलाई रिस उठेको अनुमान गर्न सकिन्छ । त्यसैले त उनले सोमवार अबेर राती […]

बिर्तामोडका फेशन डिजाइनर विवेश उत्कृष्ट पाँचमा

Published: in टिप्स/जानकारी, लोकप्रिय, समाज by . Leave a Comment on बिर्तामोडका फेशन डिजाइनर विवेश उत्कृष्ट पाँचमा.

झापा । विर्तामोडमा फेसन डिजाइनिङ गर्दै आएका एक युवाले राष्ट्रिय प्रतियोगिताको उत्कृष्ट पाँचमा आफूलाई उभ्याएका छन् । नेपाल इन्टरनेशनलले आयोजना गरेको फेशन एण्ड मोडेल अवार्डमा इमरीजंग फेशन डिजाइनका रुपमा विवेश राई टप फाइपमा छनौट भएका हुन्। आगामी साउन २३ गते काठमाडौंमा आयोजना गरिने अवार्डको मनोनितमा पर्न सफल राईले भारतमा गएर फेशन डिजाइनिङ विषय गरेर अहिले […]

हट फोटोप्रति आलोचना गर्नेलाई साम्राज्ञीले भनिन्, ‘कुकुर भुक्दै गर्छ, हात्ती लम्किँदै गर्छ’

Published: in टिप्स/जानकारी by . Leave a Comment on हट फोटोप्रति आलोचना गर्नेलाई साम्राज्ञीले भनिन्, ‘कुकुर भुक्दै गर्छ, हात्ती लम्किँदै गर्छ’.

अन्तरङ्ग तस्विरको विषयलाई दिएर अहिले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको यति बेला सर्वत्र चर्चा छ । इन्डोनेशियाको बालीको एक समुन्द्री किनारमा उनले प्रेमी देवाङ्क राणासँग खिचाएको अन्तरङ्ग तस्बिरका कारण उनको आलोचना भइरहेको छ । रातो विकनी लगाएको सार्वजनिक केही तस्बिरमा प्रेमी देवाङ्कले उनको ओठ, छाती र कम्मरको पछाडिको भाग चुमेका छन् । यो तस्बिर सार्वजनिक भएपछि […]

‘तीजैमा ब्रत बसी…’को म्यूजिक भिडियो सार्वजनिक

Published: in गीत/संगीत/मनोरञ्जन, टिप्स/जानकारी, भिडियो by . Leave a Comment on ‘तीजैमा ब्रत बसी…’को म्यूजिक भिडियो सार्वजनिक.

काठमाडौं । गतवर्षको तीजमा ‘यतै घमाइलो उतै घमाइलो…’ सन्देशमुलक तीज गीत लिएर आएकी सञ्चारकर्मी गीता अधिकारी यसपाली ‘तीजैमा ब्रत बसी…’ भन्दै आएकी छन् । मिलापको प्रस्तुतिमा गीता अधिकारीको शब्द रहेको गीतको भिडियो ‘तीजैमा ब्रत बसी…’ आज राजधानीको पुरानो बानेश्वर स्थित मनसुन क्याफेमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । नायिका तथा गायिका सारिका घिमिरेको स्वरमा र […]